Logo
विश्व

श्रीलंकामा सिंगो क्याबिनेटको राजीनामा पछि नयाँ क्याबिनेट बन्दै

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, २१ चैत्र । चरम आर्थिक संकटले टाट पल्टने अवस्थामा पुगेको श्रीलंकाको इतिहासको कठिन मोडमा छ । ऋणको जालोमा परेर श्रीलंका इन्धन देखि परीक्षाको कागज

विस्तृत पढ्नुहोस
युक्रेनका राष्ट्रपतिको भावनात्मक सन्देशः संगीतले मृत्युको मौनता भर्नुहोस्

एजेन्सी, २१ चैत्र । ग्र्यामी अवार्ड २०२२ समारोहमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको भिडियो सन्देश देखाइएको छ। उनले युक्रेनी नागरिकहरु विरुद्धको अपराधका लागि रुसी नेताहरुलाई दोष दिएका छन् । यो लस

श्रीलंकामा २६ मन्त्रीद्वारा सामूहिक राजीनामा

एजेन्सी । चरम आर्थिक सङ्कट व्यवस्थापन प्रति असन्तुष्ट सर्वसाधारणहरूको प्रदर्शनकाबीच श्रीलङ्काका सबै मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन् । मन्त्रिपरिषद्का २६ सदस्यले राजीनामा बुझाएका छन् तर प्रधानमन्त्री महिन्द राजपक्ष र उनका

रुसले युक्रेनका कति लडाकु विमान झार्यो ?

एजेन्सी, २० चैत्र । युक्रेनले रुसको एउटा तेल भण्डारणमा हवाई हमला गरेपछि रुसले हवाई अड्डाहरु ध्वस्त पारिदिएको छ । रातभरको आक्रमणमा रुसको हवाई फौजले ५१ सैन्य अखडामात्र आक्रमण गरी क्षति

युक्रेनी बन्दरगाहहरूमा ६० भन्दा बढी विदेशी जहाजहरू अवरुद्ध

मस्को, २० चैत । गोलाबारी र खानीहरूको खतराका कारण ६० भन्दा बढी विदेशी जहाजहरू युक्रेनी बन्दरगाहहरू छोड्न असमर्थ भएको रुसी राष्ट्रिय रक्षा नियन्त्रण केन्द्रका प्रमुख मिखाइल मिजिन्त्सेभले जनाएका छन् ।

पाकिस्तानी राष्ट्रपतिद्वारा संसद् विघटन, ९० दिन भित्र निर्वाचन हुने

इस्लामावाद, २० चैत । पाकिस्तानका राष्ट्रपति अरिफ अल्भीले संसद विघटनको प्रस्ताव सदर गरेका छन् । प्रधानमन्त्री इमरान खानको प्रस्तावलाई उनले आइतबार सदर गरेसँगै पाकिस्तानको संसद् विघटन भएको छ । संसद्

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा तीन आतङ्ककारीको मृत्यु

इस्लामावाद, २० चैत । पाकिस्तानी सशस्त्र सेनाले खैबर पख्तुनख्वाको डेरा इस्माइल खान (डीआईके) मा गरिएको एक खुफिया(आधारित अपरेशन (आईबीओ) मा तीन आतङ्कवादीलाई मारेको छ। डेरा इस्माइल खानको क्षेत्रमा आतङ्कवादीहरूको उपस्थितिको

पाकिस्तानका प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव खारेज, संसद बैठक स्थगित

एजेन्सी, २० चैत्र । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव खारेज भएको छ । खानविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव संसदका उपसभामुख कासिम खान सुरीले असंवैधानिक भन्दै खारेज गरिदिएका

चीनमा एकैदिन थपिए १३ हजार कोरोना संक्रमित

एजेन्सी, २० चैत्र । चीनमा एकैदिन १३ हजार बढी कोरोना संक्रमित थपिएका छन् । आइतबार थपिएका १३ हजार १ सय ४६ जना संक्रमित चीनमा पहिलो लहरपछिको उच्च संख्या हो ।

श्रीलङ्कामा कफ्‌र्यु उलङ्घन गरेको आरोपमा ६६४ जना पक्राउ

कोलम्बो, २० चैत । श्रीलङ्कामा सरकारले लागू गरेको कफ्‌र्यु उलङ्घन गरेको आरोपमा कम्तीमा ६६४ जनालाई गिरफ्तार गरिएको छ । स्थानीय समय अनुसार शनिबार राती १० बजेदेखि आइतबार बिहान ६ बजेको

पाकिस्तानमा केही बेरमा अविश्वासको प्रस्तावमा मतदान हुँदै, गृहमन्त्रीले भने– इमरान हारे भने सेनाले पक्राउ गर्न सक्छ

एजेन्सी, २० चैत्र । पाकिस्तानमा आज इमरान खको सरकारको भाग्यको फैसला हुँदैछ । राष्ट्रियसभाको बैठक बिहान ११ः३० बजेदेखि सुरु हुनेछ, जसमा अविश्वासको प्रस्तावमाथि मतदान हुनेछ । पाकिस्तानका गृहमन्त्री शेख रसिदले

श्रीलङ्कामा सामाजिक सञ्जाल पनि बन्द

काठमाडौं, चैत २० । खाद्यान्न र इन्धन अभावको विरोधमा प्रदर्शन भएपछि श्रीलङ्कामा सरकारले सामाजिक सञ्जालको पहुँचमा अवरोध गरेको छ । त्यहाँ ३६ घण्टाका लागि कर्फ्यूसमेत घोषणा गरिएको छ । फेसबुक,