Logo
विश्व

पाकिस्तानलाई ‘विदेशी षडयन्त्र’ मार्फत् तहसनहस पार्न खोजीएको प्रधानमन्त्री खानको भनाइ

-रिपोर्टर्स नेपाल/संवाददाता

इस्लामावाद, १८ चैत । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आँफूविरुद्धको अविश्वास प्रस्ताव आफूलाई पदबाट हटाउन गरिएको ‘बिदेशी षड्यन्त्र’ भएको बताएका छन् र बिहीबार राष्ट्रका नाममा गरिएको

विस्तृत पढ्नुहोस
‘ऋणको पासो’ मा परेको श्रीलंका दैनिक १३ घन्टा अन्धकारमा, राष्ट्रपतिको घरमा आगो लगाउने प्रयास

एजेन्सी, १८ चैत्र । विदेशी ऋणको पासोमा परेर टाट पल्टन लागेको श्रीलंकामा ठूलो संकट आएको छ । श्रीलंका पेट्रोलियम पद्धार्थ मात्र नभई परीक्षाका लागि कागज समेत किन्न नसक्ने हालतमा पुगेको

रुसको इन्धन डिपोमा युक्रेनको हवाई हमला

मस्को, १८ चैत । युक्रेनी हेलिकप्टरले रुसको पश्चिमी शहर बेलगोरोडमा रहेको इन्धन भण्डारण केन्द्रमा आक्रमण गरेको स्थानीय गभर्नरले शुक्रबार बताएका छन् । व्याचेस्लाभ ग्लाडकोभले आफ्नो टेलिग्राम च्यानलमा लेखेका छन्, ‘युक्रेनी

अफगानिस्तानमा ९० लाख मानिस भोकमरीको जोखिममाः संयुक्त राष्ट्रसंघ

न्यूर्योक, १८ चैत । अफगानिस्तानको मानवीय अवस्थालाई मूल्याङ्कन गर्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले अफगानिस्तानमा ९० लाख मानिस भोकमरीको जोखिममा रहेको बताएका छन् । गुटरेसले ट्वीटर मार्फत अफगानिस्तानको अर्थतन्त्र ध्वस्त

दक्षिण कोरियाली वायु सेनाको ट्रेनर जेट दुर्घटना

सियोल, १८ चैत । दक्षिण कोरियाली वायुसेनाको ट्रेनर लडाकु विमान देशको दक्षिणपूर्वी शहर साचियोनमा दुर्घटनाग्रस्त भएको योनहाप समाचार एजेन्सीले शुक्रबार जनाएको छ । घटनाको विस्तृत विवरण भने आउँन बाँकी छ

रुसले आजबाट यूरोपमा ग्याँसको पाइपलाइन बन्द गर्नसक्ने, अब के होला ?

एजेन्सी, १८ चैत्र । यूरोपेली देशहरुले रुसलाई ग्याँसको रकम रुबलमा नतिरे आजबाट लागू हुने गरी पाइपलाइन नै बन्द गर्ने भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले डलर र यूरोमा नभई

पुटिनद्वारा यूरोपमा भोलिबाट ग्याँस आपूर्ति रोक्ने चेतावनी

एजेन्सी, १७ चैत्र । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई साथ दिइरहेका यूरोपेली देशहरुमा ग्याँस आपूर्ति रोक्ने चेतावनी दिएका छन् । उनले रुसी मुद्रा रुबलमा कारोबार नगरे भोलिबाट ग्याँस रोक्ने चेतावनी

भारतको शक्तिशालीमा मोदी पहिलो नम्बरमा, योगी र केजरिवालको फड्को (सूचीसहित)

एजेन्सी, १७ चैत्र । भारतको सबैभन्दा शक्तिशालीको सूचीमा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदी परेका छन् । इन्डियन एक्सप्रेसले तयार गरेको सूचीमा मोदी एक नम्बरमा परेका हुन् । ७१ वर्षीय मोदीले कोभिड

रुस र युक्रेनका विदेशमन्त्रीहरू दुई साताभित्र भेट्न सक्ने टर्कीका विदेशमन्त्रीको दाबी

इस्तानबुल, १७ चैत । रुसी विदेशमन्त्री सर्गेई लाभरोभ र उनका युक्रेनी समकक्षी दिमिट्रो कुलेबा दुई हप्ताभित्र वार्ताका लागि भेट्न सक्ने टर्कीले बिहीबार बताएको छ । टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुले एक

अफगानिस्तानमा ‘छोरी चेली विक्री’

एजेन्सी, १७ चैत्र । अफगानिस्तानमा भोकमरी लागेपछि कतिपय क्षेत्रमा छोरीचेलीको विक्री हुन थालेको छ । बालबच्चालाई खुवाउन नसकेपछि बाबुआमाले आफ्ना छोरीचेली बेच्न थालेका हुन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्मयले अफगानिस्तानमा बालबालिका जोखिममा

पाकिस्तानमा हिन्दू किशोरीले जर्बजस्ती धर्म परिवर्तन र विवाह अस्वीकार गर्दा हत्या भएपछि…

एजेन्सी, १७ चैत्र । पाकिस्तानमा एकजना हिन्दू किशोरीको गोली हानी हत्या भएको छ । गत हप्ता सिन्ध प्रान्तको सुक्री जिल्लास्थित रोहरी सहरमा १८ वर्षीया पूजा कुमारीको हत्या भएको हो ।

दुर्घटनाग्रस्त चिनियाँ विमानका ४०,००० भन्दा बढी टुक्रा फेला परे

नानिङ, १७ चैत । दक्षिण चीनको गुआङ्सी जुआङ स्वायत्त क्षेत्रमा दुर्घटनाग्रस्त भएको चाइना इस्टर्न एयरलाइन्सको विमानको ४०,००० भन्दा बढी टुक्रा बुधबारसम्म फेला पारिएको एक अधिकारीले बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिएका