एजेन्सी, १ चैत्र । रुस र युक्रेनबीचको युद्धमा विश्वकै चासो छ । यो युद्धले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगै विदेशमन्त्री सेरगेइ लाभरोभलाई पनि चर्चामा ल्यायो ।
एजेन्सी, १ चैत्र । युक्रेनका राष्ट्रपति भोल्डोमिर जेलेन्स्कीले रुसी सैनिकलाई आत्मसमर्पण गर्न चेतावनी दिएका छन् । उनले टेलिभिजन सन्देशमार्फत् रुसी सैनिकले ठूलो क्षति भोगिसकेको दाबी गर्दै त्यस्तो चेतावनी दिएका हुन्
एजेन्सी, १ चैत्र । पाकिस्तानको कराँचीमा एकजना सिया नेताको गोली हानी हत्या भएको छ । उनको शनिबार राति हत्या भएको हो । पासवान इ आजा नामक संस्थाका महासचिव सइद सलमान
सिन्ह्वा, १ चैत । केही वर्षयतादेखि द्धन्द्धमा फसेको यमनमा खाद्यान्नलगायत अन्य आधारभूत आवश्यकताहरुको खाँचो हुदै गएको सम्बद्ध निकायहरुले बताएका छन् । ती निकायहरुका अनुसार यहाँका नागरिक खाद्यान्न अभावमा परेका छन्
एजेन्सी, बेइजिङ, १ चैत : बढ्दो संक्रमणको घटनाका कारण सामूहिक परीक्षणमा फर्किरहँदा चीनमा मंगलबार करिव ३ करोड जनसंख्या लकडाउनमा छन् । मंगलबार मात्र ५ हजार २८० जना कोभिडका नयाँ संक्रमित भेटिएका
सिन्ह्वा, १ चैत । चिनियाँ विदेशमन्त्री वाङ यी र स्पेनिस विदेशमन्त्री जो मानुअल अलबारेसबीच फोनवार्ता भएको छ । उनीहरुका बीचमा सोमबार फोनवार्ता भएको चिनियाँ समाचार समिति, सिन्ह्वाले जानकारी दिएको छ
एजेन्सी, १ चैत्र । आजबाट रुसी राजधानी मस्कोमा सार्वजनिक स्थलहरुमा मास्क नचाहिने भएको छ । कोरोना भाइरसको जोखिम रोकथामका लागि मास्क अनिवार्य गरिएकोमा आजबाट उक्त व्यवस्था हटाइएको छ । मस्कोका
एजेन्सी, १ चैत्र । ब्लगरको हत्या गर्ने षड्यन्त्रको अभियोग पुष्टि भएपछि बेलायतका पाकिस्तानी मूलका युवकलाई आजीवन कारावासको सजाय तोकिएको छ । ३१ वर्षीय मुहम्मद गोहिर खानलाई ब्लगरविरुद्ध षड्यन्त्र गरेको अभियोगमा
एजेन्सी, १ चैत्र । भारतको मध्य प्रदेशबाट एउटा अनौठो घटना बाहिर आएको छ । श्रीमती महिला नभई पुरुष भएको भन्दै एक श्रीमानले सर्वोच्च अदालत पुगेका छन् । श्रीमानले श्रीमती पुरुष
एजेन्सी, १ चैत । रूस–युक्रेन वार्ता प्रत्येक दिन भिडियो ढाँचामा चलिरहेको रूसी प्रतिनिधिमण्डलका प्रमुख तथा राष्ट्रपतिका सहयोगी भ्लादिमिर मेडिन्सकीले बताएका छन् । हरेक दिन हप्ताको सातै दिन, युक्रेनको प्रतिनिधिमण्डलसँग भिडियोमार्फत
एजेन्सी । युक्रेनमाथिको रुसी हमलामा अहिलेसम्म ८५ बलाबालिको मृत्यु भएको छ। युद्धका कारण दर्जनौँ बालबालिका घाइते भएका छन्। ‘रुसी संघको आक्रमक सैन्य हमलामा १३ मार्चसम्म ८५ बालबालिका मारिएका छन् भने
एजेन्सी, १ चैत । युक्रेनको राजधानी कीभको केन्द्रमा मङ्गलबार बिहानै कम्तिमा तीनवटा शक्तिशाली विस्फोटको आवाज सुनिएको एएफपी पत्रकारहरूले उल्लेख गरेका छन् । उक्त विस्फोटको कारण भने थाहा हुन सकेको छैन