Logo
विश्व

शंकास्पद लुटेरा समूहद्वारा उत्तरी नाइजेरियामा २३ गाउँलेको हत्या

-रिपोर्टर्स नेपाल/संवाददाता

२८ माघ : अफ्रिकी मुलुक नाइजेरियाको उत्तरपश्चिम कडुना प्रान्तको एउटा गाउँमा बन्दुक बोकेका लुटेरा समूहको आक्रमणमा परेर कम्तीमा २३ जना गाउँलेको मृत्यु भएको छ ।

विस्तृत पढ्नुहोस
म्यान्मारमा सैन्य कूको विरोधमा प्रदर्शन जारी

२८ माघ : म्यान्मारमा गत साता भएको सैन्य कूको विरोधमा दशौँ हजार मानिसहरूले विरोध जारी राखेका छन्। । यसैक्रममा मंगलबार एक महिला गम्भीर घाइते भएकी बताइएको छ । प्रदर्शनकारीहरूलाई तितरबितर

बेइजिङका नगरहरुलाई कोरोनाको उच्च र मध्यम जोखिमका रुपमा छुट्याइयो

२८ माघ : चीन सरकारका स्वास्थ्य अधिकारीहरुले त्यहाँको राजधानी शहर बेइजिङका कतिपय नगरहरुलाई उच्च तथा मध्यम खालको जोखिमयुक्त नगरहरुका रुपमा विभाजन गरिएको जनाएका छन् । सो कुराको जानकारी बेइजिङका अधिकारीहरुले

बेलायतमा मंगलबार कारोना भाइरसबाट एक हजारभन्दा बढीको मृत्यु

२८ माघ : बेलायतमा केही महिना अघिदेखि शुरु भएको कोरोना भइरसको दोस्रो लहर तथा पछिल्ला केही हप्तामा देखिएको कोरोनाको नयाँ स्वरुपको भाइरसपछि मृत्यु हुनेको संख्यामा कमी आएको छैन । त्यहाँ

रूसमा आवासीय भवनमा आगलागी हुँदा पाँचको मृत्यु

२७ माघ: रूसको कोमी क्षेत्रमा मङ्गलबार एक आवासीय भवनमा आगलागी हुँदा कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको त्यहाँको समाचार संस्था (तास) ले जनाएको छ । कोमी राज्यको राजधानीमा भएको आगलागीपछि घटनास्थलमा

भारतमा कोभिड–१९ विरूद्धको खोपप्रति ९७ प्रतिशतभन्दा बढी सन्तुष्ट

२७ माघ: भारतमा कोभिड–१९ खोप लगाइसकेका प्रतिशत व्यक्तिहरूले समग्र अनुभवबाट खोपप्रति सन्तुष्ट रहेको पाइएको छन् संघीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार बताएको छ । स्वास्थ्य सचिव राजेश भूषणले कोविन प्रतिक्रिया प्रणाली अन्तर्गत

बङ्गलादेशमा ८९.९४ प्रतिशत कोभिड–१९ सङ्क्रमित सङ्क्रमणमुक्त

२७ माघ। बङ्गलादेशमा चार लाख ८४ हजार ५७३ कोभिड–१९ सङ्क्रमित सङ्क्रमणमुक्त भएका यहाँको स्वास्थ्य सेवा महानिर्देशनालयले मङ्गलबार जानकारी गराएको छ । तथ्याङ्क अनुसार यहाँ कोभिड–१९ सङ्क्रमणपछि १.५३ प्रतिशत व्यक्तिको मृत्यु

म्यान्मारको प्रदर्शनमा प्रहरी दमन

एजेन्सी, २७ माघ । म्यान्मारमा जननिर्वाचित सरकारलाई अपदस्थ गरी सेनाले सत्ता हत्याएको विरोधमा गरिएका प्रदर्शनमा प्रहरीले दमन थालेको छ । राजधानी नेइपिडअमा सोमबार गरिएको प्रदर्शनका सहभागीमाथि प्रहरीले पानीका फोहरा हानेको छ ।

इरानद्वारा प्रतिबन्ध हटाउन माग

एजेन्सी, २७ माघ । इरानी नेता आयतोल्लाह खामेनीले अमेरिकाले आफ्नो देशविरुद्ध लगाएका सम्पूर्ण प्रतिबन्धहरू हटाएको खण्डमा मात्र आफूहरूले सन् २०१५ को परमाणु सम्झौताको पूर्ण पालना गर्ने बताएका छन् । त्यसका

इरानमा पनि कोरोनाविरुद्धको खोप लगाउन सुरु

२७ माघ : कोरोनाभाइरस विरुद्धको खोप लगाउने अभियान इरानमा पनि सुरु भएको छ । महामारीको प्रारम्भिक चरणमा नै बढी प्रभावित भएको इरान मध्यपूर्वका देशहरुमध्ये धेरै मानवीय क्षति व्यहोरेको मुलुकमा पर्दछ

हिमपहिरोका कारण भारतमा २६ को मृत्यु, १८० अझै बेपत्ता

२७ माघ: भारतको उत्तराखण्डमा गएको हिमपहिरोमा परेर मङ्गलबारसम्म २६ जनाको शव भेटिएको छ । हिमपहिरोका कारण अरु १८० भन्दा बढी अझैपनि हराइरहेको अधिकारीहरुले जानकारी दिएका छन् । बेपत्ता भएका अधिकांश

म्यान्मारको सेनाद्वारा सरकारमा सहभागी हुन दलहरुलाई आग्रह, दलहरुद्वारा अस्वीकार

२७ माघ : सत्ता हातमा लिएको म्यान्मारको सेनाले सत्तामा सहभागी हुन दलहरुलाई आह्वान गरेको छ । सत्ता हातमा लिने सेनाको कदमका विरुद्धमा दलहरु आन्दोलित भइरहेका बेला सेनाले दलहरुलाई नै सत्ता

Screenshot