Logo
विश्व

अफगान सेनाको कारबाहीमा १५ लडाकू मारिए

-रिपोर्टर्स नेपाल/संवाददाता

३० माघ : अफगान सेनाले कान्दाहार प्रान्तमा गरेको सुरक्षा कारबाहीमा तालिबान समूहका कम्तीमा १५ जना लडाकू मारिएका छन् । अफगान हवाईबलको सहयोगमा भएको यस कारबाहीको

विस्तृत पढ्नुहोस
टोकियो ओलम्पिकका प्रमुखद्वारा राजीनामा

३० माघ : जापानको राजधानी टोकियोमा आयोजना हुन लागेको टोकियो ओलम्पिक–२०२० को आयोजक कमिटीका सभापति योशिहिरो मोरीले राजीनामा दिएका छन् । महिलामाथि गत साता अभद्र शब्द प्रयोग गरेको भन्दै चौतर्फी

आगामी जुलाईसम्ममा अधिकांश अमेरिकीलाई खोप दिने तयारी

३० माघ : अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुलाईको अन्त्यसम्ममा अधिकांश अमेरिकीलाई कोरोनाभाइरस विरुद्धको खोप दिइने योजना घोषणा गरेका छन् । राष्ट्रपति बाइडेनले उक्त खोप अभियानका लागि थप दुई करोड

कोरोनाबाट ब्राजिलमा एकै दिनमा १ हजार ३५१ जनाको मृत्यु

३० माघ : ब्राजिलमा गत २४ घण्टामा कोरोना भाइरस संक्रमणको कारण १ हजार ३५१ जनाको मृत्यु भएको सरकारी स्रोतले शुक्रबार जानकारी दिएको छ । सो अवधीमा ब्र्राजिलमा ५४ हजार ७४२

दक्षिण कोरिया र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता

३० माघ : दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्रीबीच फोन वार्ता भएको बताइएको छ । उनीहरुबीच शुक्रबार भएको फोनवार्तामा कोरियाली प्रायद्वीपका बारेमा कुराकानी भएको बताइएको हो ।दक्षिण कोरियाका विदेशमन्त्री

अक्सफोर्ड खोप प्रयोग गर्न डब्लूएचओको अन्तरिम सिफारिस

एजेन्सी, ३० माघ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले अक्सफोर्ड विश्वविद्यालय तथा एस्ट्रेजेनेकाले विकास गरेको कोभिड–१९ विरुद्धको खोप प्रयोग गर्न सिफारिस गरेको छ ।विश्व स्वास्थ्य संगठनको खोप लगाउने विज्ञहरुको रणनीतिक सल्लाहकार समूह

२२ लाख रुसी नागरिकले लगाए ‘स्पुतनीक भी’

एजेन्सी, ३० माघ । रुसी ग्यामलेया रिसर्च सेन्टरद्वारा निर्माण गरिएको कोरोना भाइरसविरुद्वको घरेलु खोपको पहिलो डोज करिब २२ लाख रुसी नागरिकले लगाएका छन् । रिसर्च सेन्टरका कार्यकारी निर्देशक डिमीट्री लोगुनोभले

खोपले मात्रै जनजीवन सामान्य बनाउने जिम्बाबेका राष्ट्रपतिको भनाई

एजेन्सी, ३० माघ। जिम्बाबेका राष्ट्रपति इमर्सन नाङ्गावाले सवैले कोरोनाभाइरस विरुद्धको खोप लगाएपछि मात्रै सामान्य अवस्था हुने बताएका छन् । उनले बिहीबार भने, “जनजीवनलाई पहिलेकै जस्तो सामान्य अवस्थामा पु¥याउनका लागि अधिकांश

रुसी खोप ‘स्पुतनीक भी’लाई बहराइनले दियो अनुमति

एजेन्सी, ३० माघ । रुसमा विकास भएको कोरोना भाइरसविरुद्वको खोप ‘स्पुतनीक भी’लाई बहराइनले अनुमति दिएको छ । अल–अरेबिया टेलिभिजनले बुधबार उक्त विषयको जानकारीे दिएको हो । बहराइनले खोपको आपत्तकालिन प्रयोग

ब्राजिलमा ४० लाखले कोभिड–१९ विरुद्धको खोप दिइयो

एजेन्सी, ३० माघ। ब्राजिलमा बिहीबारसम्ममा ४० लाखभन्दा बढी ब्यक्तिलाई कोभिड–१९ विरूद्धको खोप दिइएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । जनवरी १७ देखि खोप सुरू गरिएको यस दक्षिण अमेरिकी मुलुक

जहाँ ‘अपमान गरेर बोल्दा’ पद जान्छ

समाचार विश्लेषण । भनिन्छ- बोली र गोली फुत्किएपछि फर्कदैन । बोलीले कतिपयलाई सुख दिन्छ त कतिपयलाई दुःख दिन्छ । कविरदासले जिब्रोको बारेमा लेख्दै ‘बोलेर लुक्छ अनि बोल्नेलाई दुःख दिन्छ’ भनेका

महिलाबारे बोल्दा जापानी पूर्व प्रधानमन्त्री मोरी समस्यामा, टोकियो ओलम्पिक कमिटीबाट राजीनामा दिन वाध्य

एजेन्सी, २९ माघ । सभ्य समाजमा बोलीले धेरै महत्व राख्छ । झुट बोल्दा या नकारात्मक वचनले पद त्याग गर्नुपर्ने वाध्यात्मक अवस्था आउनसक्छ । त्यसमाथि पनि सार्वजनिक पद धारणा गरेका व्यक्तिहरुले