Logo
विश्व

फेसबुक र इन्स्टाग्रामद्धारा ट्रम्पको एकाउन्ट पुनः सुचारु

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, ४ माघ । सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्रामद्वारा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एकाउन्ट पुनः सुचारु गरिएको छ । वाशिङटनमा दंगा भड्काएको आरोपको कारण फेसबुक

विस्तृत पढ्नुहोस
इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पबाट ज्यान गुमाउनेको संख्या ५६ पुग्यो

४ माघ: इन्डोनेसियामा गत शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउने व्यक्तिको संख्या ५६ पुगेको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायले आइतबार जानकारी दिएको छ । इन्डोनेसियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६।२

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड पाँच लाख ५७ हजारभन्दा बढी

४ माघ: भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आइतबारसम्म एक करोड पाँच लाख ५७ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १५ हजार १४४ नयाँ सङ्क्रमित फेला परेपछि

अफगानिस्तानमा गोली हानी दुई महिला न्यायाधीशको हत्या

४ माघ: अफगान सर्वोच्च अदालतका दुई महिला न्यायाधीशमाथि आइतबार बिहानै राजधानी काबुलमा गोली हानी हत्या गरिएको छ । अफगानमा जारी हिंसा अन्त्य गर्न सरकार र मुख्य विद्रोही तालिबान समूहबीच शान्ति

चीनले पाँच दिनमा १ हजार ५०० आइसोलेसन सेन्टर बनायो

सिजियाङ, ४ माघ: चीनको उत्तरी सहर हेबेइको एक सहरमा गएका पाँच दिनमा १ हजार ५०० वटा आइसोलेसन सेन्टरका कोठाहरु निर्माण गरिएको समाचारमा जनाइएको छ । हेबेइ प्रान्तका स्थानीय अधिकारीहरुले शनिबार

विश्वभर ३३ अर्ब टन कार्बन उत्सर्जन, तत्कालै शून्यमा झार्न सम्भव होला ?

काठमाडौं, ३ माघ: जलवायु सम्बन्धी पेरिस सम्झौता भएको पाँचौं वर्ष पुग्नैलाग्दा अमेरिकामा पनि जो बाइडेनले आगामी बुधबार अमेरिकाको ४६औं राष्ट्रपतिका रुपमा सपथ लिँदै हुनुहुन्छ । जलवायु परिवर्तन अहिलेको विश्वको यथार्थ

युगान्डाको राष्ट्रपतिमा मुसेभेनी पुनः निर्वाचित

३ माघ: राष्ट्रपति योवेरी मुसेभेनी युगान्डाको राष्ट्रपतिमा पुनः निर्वाचित भएको निर्वाचन आयोगले शनिबार घोषणा गरेको छ । आयोगका अध्यक्ष तथा न्यायाधीश साइमन ब्याबाकामाले जनवरी १४ मा सम्पन्न निर्वाचन परिणाम अनुसार

इन्डोनेसियामा शक्तिशाली भूकम्प : ८०० घाइते, १५ हजार विस्थापित

३ माघ: इन्डोनेसियामा शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ८०० भन्दा बढी घाइते भएका छन् ।भूकम्पका कारण अरु १५ हजार मानिस विस्थापित समेत भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । देशको

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड चार लाख ७९ हजारभन्दा बढी

३ माघ: भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शनिबारसम्म एक करोड पाँच लाख ४२ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १५ हजार १५८ नयाँ सङ्क्रमित फेला परेपछि

नेपालको जनसंख्याभन्दा बढीलाई भारतले पहिलो चरणमै खोप लगाइदिन शुरु

एजेन्सी, ३ माघ । भारतले पहिलो चरणमै तीन करोड व्यक्तिलाई कोरोना भाइरसविरुद्धको खोप लगाइदिने भएको छ । खोप निःशुल्क हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् । भारतले पहिलो चरणमा

कोरोनाविरुद्ध विश्वको सबैभन्दा ठुलो खोप अभियान भारतमा शुरु

एजेन्सी, ३ माघ । कोरोना भाइरसविरुद्धको विश्वको सबैभन्दा ठुलो खोप अभियान भारतमा शुरु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज खोप अभियानको घोषणा गरेका हुन् । अभियानको पहिलो चरणमै

महामारीका कारण विश्वमा आप्रवासनको संख्या घट्यो

३ माघ: विश्वमा जारी नै रहेको कोभिड १९ महामारीका कारण आप्रवासनको अवस्थामा कमी आएको पाइएको छ । यो महामारीका कारण विश्वव्यापी रुपमा नै कम्तीमा पनि ३० प्रतिशतले मानिसहरुको बसाईसराईं गर्नेहरुको