Logo
विश्व

सप्ताहन्त हमलामा ‘उपेक्षापूर्ण’ प्रतिक्रियाविरुद्ध इरानको इजराइललाई चेतावनी

-रिपोर्टर्स नेपाल/संवाददाता

तेहरान, ४ वैशाख । इरानका राष्ट्रपति रायसी इब्राहिमले इजराइललाई सप्ताहन्तमा इरानको अभूतपूर्व ड्रोन र मिसाइल आक्रमणप्रति ‘सानो पनि कदम’ चाले ‘पीडादायी प्रतिक्रिया’ को सामना गर्नुपर्ने

विस्तृत पढ्नुहोस
प्यालेस्टिनी समर्थक प्रदर्शनकारीद्वारा प्रमुख अमेरिकी शहरमा विमानस्थल राजमार्ग र प्रमुख पुलहरू बन्द

शिकागो (अमेरिका), ४ वैशाख । प्यालेस्टिनी समर्थक प्रदर्शनकारीहरूले सोमबार अमेरिकी सहर इलिनोइस, क्यालिफोर्निया, न्युयोर्क र प्यासिफिक नर्थवेस्टमा सडक अवरुद्ध गर्नुका साथै अस्थायीरूपमा देशको सबैभन्दा धेरै प्रयोग हुने विमानस्थलहरू, गोल्डेन गेट,

जर्मनीका सोल्सले चिनियाँ राष्ट्रपति सीसँग युक्रेनमा ‘केवल शान्ति’ बारे छलफल गर्ने

बेइजिङ, ४ वैशाख । जर्मन चान्सलर ओलाफ सोल्सले मङ्गलबार चीनका राष्ट्रपति सी जिनपिङसँग युक्रेनमा ‘न्यायपूर्ण शान्ति’ बारे छलफल गर्ने बताएका छन् । “राष्ट्रपति सीसँगको मेरो भेट हामी कसरी युक्रेनमा न्यायपूर्ण

भारतीय काश्मिरमा डुङ्गा पल्टिँदा १५ जना बेपत्ता

श्रीनगर (भारत), ४ वैशाख । भारत प्रशासित काश्मिरमा मङ्गलबार एउटा नदीमा डुङ्गा पल्टिएपछि बेपत्ता भएका १५ जनाको खोजीमा उद्धारकर्मीहरू खटिइरहेको अधिकारीहरूले बताएका छन् । श्रीनगर सहरस्थित झेलम नदीमा डुङ्गा पल्टिँदा

जापानले येनको गिरावटलाई रोक्न आवश्यक कदम चाल्ने

टोक्यो, ३ वैशाख । जापानका अर्थमन्त्री सुनिची सुजुकीले सोमबार विदेशी मुद्राको चलायमानलाई नजिकबाट नियालिरहेको बताएका छन् । उनले सोमबार अमेरिकी डलरविरुद्ध येन ३४ वर्षकै तल्लो तहमा झरेका कारण जापानले कारवाहीका

अमेरिकालाई थप फिलिपिन्स सैन्य अड्डामा पहुँच दिन मार्कोसद्वारा अस्वीकार

मनिला, ३ वैशाख । फिलिपिन्सका राष्ट्रपति फर्डिन्यान्ड मार्कोसले सोमबार अमेरिकालाई थप फिलिपिन सैन्य अड्डासम्म पहुँच नदिइने बताएका छन् । अमेरिका, जापान र फिलिपिन्सबीच त्रिपक्षीय सम्मेलनको केही दिनपछि मार्कोसको उक्त टिप्पणी

दक्षिण कोरियाको आइसीटी निर्यात मार्चमा पनि वृद्धि

सोल, ३ वैशाख । दक्षिण कोरियाको सूचना र सञ्चार प्रविधि (आइसीटी) उत्पादनको निर्यात स्थानीय रूपमा निर्मित सेमीकन्डक्टरहरूको ठोस मागका कारण लगातार पाँचौँ महिनामा बढेको सरकारी तथ्याङ्कले सोमबार देखाएको छ ।

म्यान्मामा रकेट आक्रमणमा चार जनाको मृत्यु, १२ घाइते

याङ्गुन (म्यान्मा), ३ वैशाख । मध्य म्यान्मारको माण्डाले क्षेत्रको पिन ऊ ल्विनमा भएको रकेट आक्रमणमा चार जनाको मृत्यु हुनुका साथै १२ जना घाइते भएको म्यान्माको राज्य प्रशासन परिषद्को सूचना टोलीले

इरानी आक्रमणपछि इजराइलको गाजामाथि दबाब बनाउने सङ्कल्प

प्यालेस्टिनी अधीनस्थ क्षेत्रत्र, ३ वैशाख । इजराइलले रातभर गाजामा दर्जनौँ हवाई आक्रमण गरेको हमासले सोमबार बताएको छ । इजराइली सेनाले भने इरानको अभूतपूर्व आक्रमणपछि आफू युद्धबाट विचलित नहुने बताएको छ

ओमानमा मौसमसम्बन्धी दुर्घटनामा १२ जनाको मृत्यु

दोहा, ३ वैशाख । ओमानका केही प्रान्तमा मौसमसम्बन्धी दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु भएको ओमान समाचार एजेन्सीले आइतबार जनाएको छ । ओमानको आपत्कालीन व्यवस्थापनका लागि राष्ट्रिय समितिको खोजी र उद्धार

अफगानिस्तानमा भारी वर्षा र बाढीका कारण ३३ को मृत्यु

काठमाडौं, वैशाख ३। अफगानिस्तानमा तीन दिनदेखिको भारी वर्षा र बाढीबाट कम्तीमा ३३ जनाको मृत्यु भएको छ । सरकारको प्रकोप व्यवस्थापन विभागका अनुसार शुक्रबारदेखि परेको पानीका कारण अचानक बाढी आउँदा ठूलो

इरानी आक्रमणको ‘संयुक्त कूटनीतिक प्रतिक्रिया’ दिइनुपर्ने : अमेरिकी राष्ट्रपति बाइडेन

वासिङ्टन, २ वैशाख । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलविरुद्ध इरानले गरेको आक्रमणको ‘संयुक्त कूटनीतिक प्रतिक्रिया’ का लागि आइतबार जी–७ राष्ट्रका नेताहरूसँग छलफल गरिने बताएका छन् । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँगको