Logo
विश्व

कोरोना संक्रमित कलिला बालबालिकामा कावासाकी रोगको लक्षण देखियो

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, १४ असार । मुम्बईका अस्पतालहरुमा कोरोना संक्रमित कम उमेरकाहरुमा कावासाकी नाम गरेको रोगको लक्षण देखिएको छ । उक्त प्रकारको रोग भारतमा पहिलो पटक देखापरेको

विस्तृत पढ्नुहोस
पोल्याण्डमा महामारीबीच राष्ट्रपति चयनका लागि मतदान

१४ असार : विश्वभरी फैलिएको कोरोनाभाइरसबाट सिर्जित महामारीबीच पनि पोल्याण्डमा आइतबार मतदान भएको छ ।नयाँ राष्ट्रपति चयनका लागि पोल्याण्डबासीले मतदान गरेका हुन् । यो निर्वाचन गत मे मै हुनुपर्ने भए

बेइजिङ नजिकैको आङसिन काउन्टीमा सङ्क्रमित भेटिएपछि आइतबारदेखि उक्त क्षेत्रमा आवागमनमा कडाई

१४ असार : कोरोनाभाइरस सङ्क्रमणको नयाँ श्रृङ्खलापछि चीनको राजधानी नजिकैको करिब पाँच लाख जनसङ्ख्या रहेको क्षेत्र, आङसिन काउन्टीमा आइतबारदेखि बन्दाबन्दी (लकडाउन) गरिएको छ । चिनियाँ अधिकारीले सङ्क्रमणलाई नियन्त्रणमा ल्याएसँगै छिट्टै

स्वदेशी उत्पादन किन्न भारतीय प्रधानमन्त्री मोदीको आग्रह

१४ असार : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्वदेशी उत्पादनलाई प्रोत्साहन नागरिकहरुलाई आग्रह गरेका छन् । यसअघि पनि पटक पटक स्वदेशी उत्पादन प्रयोग गर्न अपिल गर्दै आउनु भएका प्रधानमन्त्री मोदीले आइतबार

‘मेघाफोन कूटनीति’ अन्त्य गर्न चीनको क्यानडालाई आग्रह

१४ असार : जासुसी गरेको आरोपमा दुई क्यानडेली नागरिकलाई पक्राउ गरिएको विषयमा क्यानाडाद्वारा व्यक्त गरिएको भनाइ ‘गैर–जिम्मेवारपूर्ण’ रहेको दावी गर्दै क्यानाडालाई ‘मोघाफोन कूटनीति’ अन्त्य गर्न चीनले आग्रह गरेको छ ।

नेपाली नागरिक सोमालियाको सरकारविरोधी इस्लामिक समुहका कमाण्डर, सैन्य कारबाहीमा मारिए

एजेन्सी, १४ असार । अफ्रिकी मुलुक सोमालियामा बिहिबार त्यहाँको सैनिकले सशस्त्र इस्लामिक समुहमाथि कारबाही चलायो । त्यस क्रममा एकजना प्रशिक्षक मारिए । ती प्रशिक्षक थिए असरफ अज्मी अबु हमदान ।

मालावीका प्रतिपक्षी नेता चक्वेरा राष्ट्रपतिमा निर्वाचित

१४ असार : मालावीका प्रतिपक्षी नेता लाजारूस चक्वेरा गत मङ्गलबार सम्पन्न राष्ट्रपतिको निर्वाचनमा विजयी भएका छन् । चक्वेराले प्रमुख प्रतिद्वन्द्वी बहालवाला राष्ट्रपति पिटर मुथारिकालाई अत्यधिक बहुमतसाथ पराजित गरेका हुन् ।

विश्वको बढी प्रभावित १० मुलुकहरूको कोरोना सङ्क्रमितको सङ्ख्या

१३ असार : विश्वमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या पाँच लाखभन्दा बढी पुगेको जोन हकिन्स विश्वविद्यालय, विज्ञान तथा इन्जिनियरिङ व्यवस्था केन्द्रले जानकारी गराएको छ । विश्वविद्यालयको आइतबार विहानसम्मको तथ्याङ्क

भारतमा एकैदिन झण्डै २० हजार कोरोना सङ्क्रमित

१४ असार  : भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या प्रतिदिन बृद्धि हुदै गएको छ ।विश्वभरी महामारीका रूपमा फैलिएको महामारीबाट भारतमा सङ्क्रमितको सङ्ख्या बढ्ने क्रम जारी रहेको देखिएको छ । कतिपय देशहरुमा

चीनले तिब्बतमा खटिएका सैनिकलाई मार्सल आर्ट सिकाउने

एजेन्सी, १४ असार । चीनले तिब्बतमा खटिएका सैनिकहरुलाई मार्सल आर्ट सिकाउने भएको छ । यसका लागि २० जना मार्सल आर्ट प्रशिक्षक तिब्बतर्फ पठाएको छ । चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीले २०

कोलम्बियामा कोरोना रोकथाममा खटिएका सात सैनिकद्वारा आदिवासी किशोरीमाथि बलात्कार

एजेन्सी, १४ असार । सैनिक देश र नागरिकको सुरक्षामा समर्पित हुन्छन् । त्यसैले उनीहरुप्रति मानिसको विश्वास अत्यधिक हुने गर्छ । तर, रक्षक नै भक्षक भएपछि अवस्था कुनै पनि देशको लागि

दिल्लीमा अत्यधिक सलह देखिएपछि हाई एलर्ट घोषणा

एजेन्सी, १४ असार । दिल्लीको गुडगाँउमा व्यापक मात्रामा सलह देखिएको छ । त्यस कारण उक्त क्षेत्रलाई सरकारद्वारा हाई एर्लटमा राखिएको छ । गुडगाँउमा पहिलो पटक यस्तो प्रकारको दृश्य देखिएको हो

Screenshot