Logo
कोरोना भाइरस

दुग्ध क्षेत्रमा संलग्नलाई खोप दिन माग

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ११ साउन: दुग्ध क्षेत्रका काम गर्ने व्यवसायी तथा मजदूरले सरकारसँग कोरोनाविरुद्धको खोप माग गरेका छन् । सरकारले दुग्ध क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा राखेको जनाउँदै नेपाल

विस्तृत पढ्नुहोस
चीनमा पुनः भेटिए कोरोनाका सङ्क्रमित

११ साउन : कोरोना भाइरसको उद्गम स्थल चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका ४० जना नयाँ सङ्क्रमित भेटिएको नेशनल हेल्थ कमिसन

क्यान्सर अस्पतालमा तीन महिनामा १८५ सङ्क्रमितलाई सेवा

चितवन, ११ साउन: भरतपुरमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले विगत तीन महिनाको अवधिमा १८५ कोभिड–१९ सङ्क्रमितलाई सेवा दिएको छ । अस्पतालले क्यान्सरको उपचारसँगै छुट्टै कोभिड वार्ड सञ्चालन गरेर सेवा

तेस्रो भेरियन्टको कोरोना रोकथामको तयारीमा प्रदेश सरकार

कर्णाली, ११ साउन: कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले तेस्रो भेरियन्टको कोरोना महामारी रोकथामको तयारीमा प्रदेश सरकार लागेको बताएका छन् । कोरोनाको अवस्था र तयारीका विषयमा संवाद समूह सुर्खेतद्वारा

आज २२३७ संक्रमित थप, १८ जनाको मृत्यु

काठमाडौं, १० साउन । आज नेपालमा कोरोना भाइरसका २ हजार २ सय ३७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ६ लाख ८० हजार ५ सय ५६ पुगेको

कालीकोटमा कोभिड–१९ को सङ्क्रमण बढ्दो

मान्म, १० साउन: कालीकोटमा पछिल्लो चरणमा कोभिड–१९ सङ्क्रमणको दर बढ्दै गएको छ । निषेधाज्ञा खुकुलो बनाएसँगै त्यहाँ कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको हो । निषेधाज्ञा खुकुलो बनाएका कारणले नागरिक तथा

भारतमा दैनिक सङ्क्रमण दर २.३१ प्रतिशत, चार करोड ३३ लाखभन्दा बढी खोपबाट लाभ लिन सफल

१० साउन: भारतमा विगत २४ घण्टामा कोभिड–१९ बाट सङ्क्रमितको थप सङ्ख्या ३९ हजार ७४२ रहेको संघीय स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी गराएको छ । यो अवधिमा कोभिड–१९ सङ्क्रमित ५३५ व्यक्तिको मृत्युभएको

कोभिडपीडितका सेवामा जुटेका उदाहरणीय युवा

–सुशीला रेग्मी, रामपुर (पाल्पा), १० साउन : रामपुर अस्पतालको आइसोलेशनका श्ययामा बिरामीे छटपटाइरहेका छन् । बाहिर बिरामीका आफन्त खानाका खोजीमा भौतारिँदै छन् । आफन्तले बिरामीलाई खाना जुटाउन सकेनन् । यो

१८ वर्ष माथिका सबै नागरिकलाई कोभिड खोप लगाइने

मकवानपुर, १० साउन: वाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले चालू आर्थिक वर्षको प्रथम चौमासिकभित्रै प्रदेशका १८ वर्ष माथिका सबै नागरिकलाई कोभिड खोप लगाउन पहल गरिने बताएका छन् ।

अस्ट्रेलियामा लकडाउनको विरोधमा ठूला सहरहरू प्रदर्शन, प्रधानमन्त्री मोरिसनद्वारा निन्दा

१० साउन: अष्ट्रेलियाका विभिन्न राज्यमा सङ्क्रमण फैलिन थालेपछि सिड्नीलगायतका सहरहरूमा सरकारद्वारा जारी लकडाउन र स्वास्थ्य सङ्कटकालको विरोधमा विभिन्न सहरहरूमा ठूला प्रदर्शन भएका छन् । सिड्नी, ब्रिस्बेन र मेल्बर्नमा भएका प्रदर्शनमा

सार्क राष्ट्र मध्ये अफगानिस्तानमा कोरोना संक्रमितको मृत्युदर उच्च

काठमाडौं, १० साउन । बिश्वका धेरै देशहरु कोरोना भाइरससँग जुधिरहेका छन् । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसले सम्पुर्ण विश्वलाई नै तरङ्गीत बनाएको छ । कयौका परिवारले आफन्त गुमाएका छन्

उद्योगी–व्यवसायीलाई तत्काल खोपको व्यवस्था मिलाउन प्रधानमन्त्री देउवासँग आग्रह

काठमाडौँ, १० साउन: नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि उद्योगी तथा व्यवसायीलाई तत्काल खोपको व्यवस्था मिलाउन आग्रह गरेको छ । महासङ्घका अध्यक्ष नरेश कटुवालको नेतृत्वको टोलीले आज

Screenshot