Logo
कोरोना भाइरस

काभ्रेमा तीन हजार पाँच सय कोरोना–भ्याक्सिन आवश्यक

-रिपोर्टर्स नेपाल/संवाददाता

काभ्रेपलाञ्चोक, १२ माघ: पहिलो चरणमा काभ्रेपलाञ्चोकमा तीन हजार ५८१ कोरोना भ्याक्सिन (कोभिसिल्ड) आवश्यक पर्ने भएको छ । सरकारी रणनीतिअनुसार पहिलो चरणमा कोरोना सङ्क्रमणविरुद्ध अग्रभागमा रहेर

विस्तृत पढ्नुहोस
पाकिस्तानले रुसी खोप प्रयोगमा ल्याउने

एजेन्सी, ११ माघ । पाकिस्तानमा रुसमा बनेको कोरोना भाइरसविरुद्धको खोप प्रयोगमा ल्याउने भएको छ । रुसी खोप स्पुतनीक भीलाई पाकिस्तानको ड्रग रेगुलेटरले कोरोना भाइरसविरुद्व आपत्तकालिन प्रयोग गर्न अनुमति दिएको छ

रुसले कोरोना भाइरसविरुद्ध ७६ लाख डोज भ्याक्सिन निर्माण गर्यो

एजेन्सी, ११ माघ । रुसले ७६ लाख कोरोना भाइरसविरुद्वको भ्याक्सिन निर्र्माण गरेको छ । ७६ लाख मध्ये २१ लाख डोज रुसको अन्य क्षेत्रहरुमा पुर्याइसकेको रुसका उप–प्रधानमन्त्री तातयाना गोलीकोभाले जानकारी गराएकी

भारतमा उत्पादित कोरोना भ्याक्सिन खुल्ला रुपमा तरुन्तै उपलब्ध नहुने

एजेन्सी, ११ माघ । भारतमा उत्पादिन दुई कोरोना खोप उत्पादक कम्पनीको खोपलाई खुल्ला रुपमा बजारमा बेच्न नपाउने भएको छ । कम्पनीको खोपलाई खुल्ला रुपमा बजारीकरण नगर्न भारतीय स्वास्थ्य सचिव राजेश

आज ७ जनाको मृत्युभएसँगै कोरोनाबाट मृत्यु हुनेको सख्या २ हजार नाघ्यो

काठमाडौं, ११ माघ । कोरोना संक्रमणबाट आज थप ७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या २ हजार १ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज २ सय ७० संक्रमित थपिए

काठमाडौं, ११ माघ । नेपालमा कोरोना भाइरसका आज २ सय ७० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६९ हजार ४ सय ५० पुगेको आज स्वास्थ्य

भारतमा कोभिड–१९ सङ्क्रमितको संख्या एक करोड ६ लाख ५४ हजार भन्दा बढी

११ माघ: भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शनिबारसम्म एक करोड छ लाख ५४ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १४ हजार ८४९ नयाँ सङ्क्रमित फेला परेपछि

एक सातामा औसतमा दुई हजार नेपाली सङ्क्रमित

काठमाडौँ, ११ माघ: गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिले एक सातामा औसतमा दुई हजार नेपाली सङ्क्रमित हुने गरेको जनाएको छ । सो आधारमा एक महिनामा औसतमा आठ हजार नेपाली सङ्क्रमित हुने

कोरोना भाइरसका कारण विदेशमा थप नौ जनाको निधन

काठमाडौँ, ११ माघ: कोभिड– १९ को सङ्क्रमणबाट विदेशमा थप नौ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता युकेमा चार, कुवेतमा तीन, पोर्चुगलमा एक र मलेसियामा

सुदूरपश्चिममा कोभिडविरुद्ध १६ हजार मात्रा खोप आउँदै

महेन्द्रनगर, ११ माघ: सरकारले सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा प्रयोग गर्नका लागि पहिलो चरणमा कोभिड–१९ विरुद्ध १६ हजार मात्रा त्यहाँ पठाउन लागेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्र्पक

चीनमा कोरोनाका नयाँ सङ्क्रमितहरु भेटिने क्रम जारी

११ मााघ : चीनमा कोरोना भाइरसका नयाँ संक्रमतिहरु भेटिएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी गराएका छन् । चीनभित्रै पनि सङ्क्रमणका नयाँ घटना भएका ती अधिकारीहरुले जनाएका छन् । उनीहरुकाअनुसार शनिबार मात्र

कोरोना खोपको अभावपछि यूरोपका कतिपय स्थानमा खोप अभियान नै स्थगित

१० माघ: यूरोपका विभिन्न मुलुकमा कोरोनाको खोपको अभावमा खोप अभियान स्थगित गरिएको छ । बेलायतको कम्पनी एस्ट्राजेनिकाले उत्पादनमा देखिएको समस्याका कारण अनुमान गरिएभन्दा कम मात्रामा खोप उत्पादन हुने जनाएको छ