चितवन, १६ वैशाख : लकडाउनसँगै बन्द भएको यहाँको भरतपुर अस्पतालका सबै सेवा आजदेखि शुरु भएको छ । चैत ११ गते सरकारले लकडाउन गरेसँगै आकस्मिकबाहेकका सेवा
१६ वैशाख । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट दुई लाख ११ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ भने ३० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । नेपाली समयअनुसार मंगलबार मध्यान्हसम्ममा
१६ वैशाख । कोरोनाभाइरसका कारण देशव्यापी लकडाउन गरिए पनि बंगलादेशमा तयारी पोशाक (गार्मेन्ट) उद्योगका हजारौं मजदूर काममा फर्किएका छन् । बंगलादेशमा कोरोनाभाइरसको संक्रमण बढ्दै गए पनि मजदूरहरु काममा फर्किएका कारण
१६ वैशाख । भारतको राजधानी नयाँ दिल्लीमा मात्र कोविड १९ का कम्तीमा पनि २०० जना चिकित्सकसहितका स्वास्थ्यकर्मी संक्रमित भएका बताइएको छ । दिल्ली राज्यका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले सो कुराको जानकारी
काठमाडौँ, १६ वैशाख : जारी लकडाउनका कारण थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूतिगृह) मा प्रसूति सेवा लिनेको सङ्ख्या केही कम भएको छ । अस्पतालसम्म आउन यातायातका साधन सहज नभएकाले
मेलम्ची, १६ वैशाख : महामारी कोरोना भाइरसले त्राहिमाम बनाइरहेका बेला सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले भाइरसविरुद्ध जुध्न पार्टी कमिटी परिचालन गरेको छ । सिन्धुपाल्चोकमा नेकपाले लकडाउनको शुरुआतमै
१६ वैशाख । भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या २९ हजार चार सय ३५ भएको मङ्गलबार जनाइएको छ । गएको २४ घन्टायता भारतमा एक हजार ५४३ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्
धनगढी, १६ वैशाख : सुदूरपश्चिम प्रदेशमा कोभिड–१९का शङ्कास्पद १० जनाको नमूना जाँचमा आरडिटी पद्धतिबाट पोजेटिभ नतिजा आउँदा पिसिआर पद्धतिबाट नेगेटिभ नतिजा आएको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख
काठमाडौँ, १६ वैशाख । महालक्ष्मी नगरपालिकामा विदेशबाट फर्किएर क्वारेन्टाइनमा बसेका ८८ जनाको दोस्रो पटक ‘थ्रोट स्वाब’ नमूना सङ्कलन गरेको छ । क्वारेन्टाइनमा बसेकाको अवस्था बुझ्न महालक्ष्मी नगरपालिका, इपिडिमियोलोजी तथा रोग
इवोला र मारबर्ग भाइरस उस्तै भाइरस हुन् जसको संक्रमणले रक्तश्राव भइृ ज्वरो आउन सक्छ । यस रोग लागेका बिरामीमा अत्यधिक रक्तश्राव हुन्छ, शरीरका अंगले काम गर्न छाड्छन् र धेरै रोगीको
डेंगु ज्वरो डेंगु भाइरसबाट संक्रमित लामखुट्टेले टोकेको कारण लाग्ने रोग हो । यो दुनियामा उष्णकटिबन्धिय क्षेत्रमा धेरै प्रचलित छ । डेंगु ज्वरो एक दर्दनाक, अक्षम वा असमर्थ गर्नै खालको रोग
वैशाख १६, काठमाण्डौ । कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ लाख १० हजार नाघेको छ । सन् २०१९ को डिसेम्बर अन्तिममा देखा परेको यो भाइरसका कारण मृत्यु हुनेको संख्या