Logo
स्वास्थ्य

लिंग किन सुन्निन्छ

लिंग सुन्निनेलाई पेनाइल पनि भनिन्छ र मेडिकल शब्दमा बैलेनाइटिस नामबाट पनि चिनिन्छ । यसमा लिगंको अगाडीको भागमा सुन्निन्छ । मुख्य रुपमा यसको कारण संक्रमण आदी

विस्तृत पढ्नुहोस
हर्मोन असन्तुलन

हर्मोन हाम्रो शरीरमा केमिकलको रुपमा हुन् जसले शरीरमा केही ग्रन्थी बन्छ । यो शक्तिशाली केमिकल रगतको साथमा हाम्रो शरीर भरी फैलन्छ र भित्री अंगलाई उसको काममा मद्दत गर्दछ । यसले

भारतले नेपाललाई दियो २३ टन औषधी

काठमाडौं, १० वैशाख । भारतले नेपाललाई कोरोना भाइरसको संक्रमणसँग लड्न २३ टन औषधी सहयोग गरेको छ । आज नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई

शेयर एन्ड केयरद्धारा दुप्चेश्वर गाउँपालिकालाई कोरोना रोकथाम सामाग्री सहयोग

ललितपुर, १० वैशाख । शेयर एन्ड केयरले नुवाकोटको दुप्चेश्वर गाउँपालिकाका स्वास्थ्यकर्मीका लागि कोरोना भाइरस रोकथाममा प्रयोग हुने स्वास्थ्य सामाग्री सहयोग गरेको छ । आज संस्थाका कार्यकारी निर्देशक रमेशकुमार खड्काले दुप्चेश्वर

दुई नर्सको पीसीआर परीक्षणमा कोरोना नेगेटिभ, डिस्चार्ज गर्ने तयारी गरिदै

१० वैशाख : दुई जना नर्सको पीसीआर परीक्षणको कोरोना नेगेटिभ देखिएको छ । आरडीटी विधिबाट परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएका उनीहरूमा पीसीआर परीक्षण गर्दा कोरोना नभएको पुष्टि भएको हो ।

कोरोना संक्रमित ४५ जना को को (सूचीसहित)

काठमाडौं, १० वैशाख । नेपालमा कोरोना भाइरस संक्रमित संख्या ४५ पुगेको छ । बुधबार ३ जना संक्रमित थपिएपछि संक्रमित संख्या ४५ पुगेको हो । संक्रमितमध्ये आज थपिएका ३ जना उदयपुरमा

टेकुमा कोरोना उपचारपछि नीको भए धादिङ्गका युवक, डिस्चार्ज गरिदै

काठमाडौं, १० वैशाख । नेपालमा कोरोना भाइरसका तेस्रो संक्रमित उपचारपछि नीको भई डिस्चार्ज हुने भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ३२ वर्षीय युवक आज डिस्चार्ज हुने भएका हुन् । २८

कोरोना भाइरसको महामारीलाई लिएर विश्व स्वास्थ्य संगठनको चेतावनी

१० वैशाख : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको महामारीबाट अहिलेको भन्दा पनि खराब समय आउने चेतावनी दिएको छ। डब्ल्यूएचओका प्रमुख टेड्रोस ए. ग्रेबिएससले विश्वले यस महामारीका कारण योभन्दा

को हुन् तीन नयाँ संक्रमित (सुचीसहित)

काठमाडौं, १० वैशाख । कोरोना भाइरसबाट आज तीनजना संक्रमित थपिएका छन् । उनीहरुको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वाब परीक्षणका क्रममा आज नतिजा पोजेटिभ भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ

तीन जना कोरोना संक्रमित थपिए

काठमाडौं, १० वैशाख । देशमा कोरोना भाइरसका संक्रमित तीन जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमित तीनजना थपिएको पुष्टि गरेको हो । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमितको

उदयपुरमा कोरोना सङ्क्रमति बढ्दै गएपछि लहानमा त्रास, आवतजावत रोक्न माग

लहान, १० वैशाख : उदयपुरको भुल्केमा थप ११ जनामा कोरोना भाइरस(कोबिड १९) को सङ्क्रमण पुष्टी भएपछि उदयपुर जिल्लाबाट हुने आवतजावत तत्काल रोक्न यहाँका स्थानीयवासीले माग गरेका छन् । उनीहरुले छिमेकी

१ करोडको चेक लिंदा इमरान खानले गर्नुपर्यो कोरोना टेष्ट

एजेन्सी, १० वैशाख । पाकिस्तानी प्रधानमन्त्री इमरान खानको कोरोना भाइरस टेष्ट भएको छ । उनी कोरोना संक्रमितको सम्पर्कमा पुगेको खुलेपछि कोरोना टेष्ट गरेका हुन् । अल जजिराका अनुसार खानको कोरोना