एजेन्सी, ७ वैशाख । दिल्लीको निजामुद्दीन मुकाम रहेको तबलिगी जमात मुस्लिम धार्मिक समुदाय अहिले निकै चर्चामा छ । यही समूहले कोरोना भाइरस विश्वव्यापी महामारी घोषणा
७ वैशाख । दक्षिण कोरियामा विगत २४ घण्टामा ८ जना नयाँ संक्रमणका घटना भेटिएका छन् । दक्षिण कोरियाली संक्रामक रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार आइतबारम्ममा देशभर १० हजार ६६१
७ वैशाख । जापानको स्वास्थ्य मन्त्रालयले २४ घण्टाको अवधिमा जापानमा कोरोनाभाइरस संक्रमणका ५६८ वटा नयाँ घटना देखिएको आइतबार जनाएको छ । यो सहित जापानमा कूल संक्रमितको संख्या १० हजार ३६१
काठमाडौं, ७ वैशाख । चितवनमा पनि कोरोना भाइरसका संक्रमित भेटिएपछि प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई निकै व्यस्त छन् । उनले कोरोना जोखिमका लागि विशेष सुरक्षा नीतिसहि सक्रिया बढाएका छन् ।
काठमाडौं, ७ वैशाखमा । नेपालमा कोरोना भाइरसको संक्रमित ३१ जनामध्ये १६ जना मस्जिदमा रहेकाहरु भएको तथ्य पत्ता लागेको छ । उनीहरुमध्ये १३ जना उदयपुरको त्रियुगा नगरपालिकास्थित भुल्केस्थित मस्जिदमा भेटिएका हुन्
जाजरकोट, बैशाख ७ । जिल्लाको शिवालय गाउँपालिकामा विदेशबाट आएकालाई कोरोना परीक्षणका लागि बोलाएर किट सकिएको भन्दै फिर्ता पठाइएको छ । कोरोना परीक्षणका लागि शिवालय गाउँपालिकामा पुगेका १७ जना किट अभावमा
काठमाडौँ, ७ वैशाख । बन्दाबन्दीको प्रभावले प्रायः योजना बन्द रहे पनि मुग्लिन–नारायणगढ सडकमा पर्ने जलवीरे पुल भने निर्माण जारी छ । वर्षाअघि नै निर्माण कार्य सम्पन्न गर्नुपर्ने बाध्यात्मक परिस्थितिले पुल
एजेन्सी, ७ वैशाख । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ हजार नाघिसकेको छ । त्यहाँ मृतकको संख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ । कतिपय नर्सिङ होम र वृद्धाश्रमहरुमा
काठमाडौं, ७ बैशाख । शनिवार थप एक जनामा केरोना संक्रमण भएको पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ३१ पुगेको छ । संक्रमित विराटनगरका ६५ वर्षीया पुरुष भएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले
काठमाडौं, ७ वैशाख । विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ६० हजार नाघेको छ । संक्रमित संख्या २३ लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार २३ लाख ३०
काठमाडौं, ७ वैशाख । कोरोना भाइरसको संक्रमणबाट नेपालबाहिर रहेका २ सयभन्दा बढी नेपाली संक्रमित भइसकेका छन् । एक दर्जनभन्दा बढीको मृत्यु भएको छ । सबैभन्दा बढी अमेरिका र बेलायतमा नेपालीको
वैशाख ७, काठमाण्डौ । कोभिड-१९ कोरोना भाइरसले मृत्यु हुनेको संख्या आइतबार राति २ बजेसम्म १ लाख ५९ हजार ३३ जना पुगेको छ। कोरोनाले २३ लाख १४ हजार जना संक्रमित भएका