Logo
स्वास्थ्य

कोरोना स्वास्थ्य सामाग्री खरिद काण्डका मुख्य योजनाकार युवराज शर्मामाथि कारबाही हुने

-रिपोर्टर्स नेपाल/संवाददाता

रिपोर्टर्स नेपाल, १९ चैत्र । कोरोना भाइरसको रोकथामका लागि चीनबाट कम गुणस्तरको सामान ल्याउने योजनाकारहरुमाथि सरकारले छानविन बढाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत

विस्तृत पढ्नुहोस
कोरोना भाइरस (अपडेट) : विश्वभर साढे आठ लाख भन्दाबढी संक्रमित

एजेन्सी , १९ चैत । विश्वभर फैलिएको कोरोना भाइरसबाट आठ लाख ५८ हजार आठ सय ९२ मानिस संक्रमित भएका छन् । भाइरसका कारण विश्वभर मूत्यु हुनेको संख्या ४२ हजार एक

पोर्चुगलमा ‘फ्ल्याट शेयर’ गरेर बस्ने ८ नेपालीलाई कोरोना संक्रमण

लिस्बन, चैत १९ । पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका आठ जना नेपालीमा कोरोना संक्रमण प्रष्टि भएको छ । संक्रमित सबै मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा बस्दै आएको जनाइएको छ ।उनीहरुमध्ये एक जनालाई

कोरोना भाइरसः २४ घन्टामा ४ हजारको मृत्यु (देशको सूचीसहित)

एजेन्सी, १९ चैत्र । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या साँढ आठ लाख नाघेको छ । मृतकको संख्या अघिल्लो दिनको तुलनामा ४ हजारले वृद्धि भएको छ । पछिल्लो तथ्यांक अनुसार मृतक संख्या

दैलेखमा विदेशबाट फर्कनेको संख्या एक हजार २२०

दुल्लु, १९ चैत : कोभिड–१९ को विश्वव्यापी प्रभावपछि भारत, जापान र खाडी मुलुकबाट दैलेखमा हालसम्म एक हजार २२० जना गृह जिल्लामा आएका छन् । जिल्लाका ११ स्थानीय तहमा सबैभन्दा बढी

बैंकद्वारा प्रदेश नं २ को राहत कोषमा रकम सहयोग

जनकपुरधाम, १९ चैत  : कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण र सहयोगका लागि प्रदेश नं २ सरकारद्वारा स्थापना गरिएको राहत कोषमा सिटिजन्स बैंक र कृषि विकास बैंकले रकम जम्मा गरेका छन्

कोरोना भाइरसबाट १३ वर्षीय नाबालकको मृत्यु्

एजेन्सी, १९ चैत्र । कोरोना भाइरसको संक्रमणमा परेकामध्ये अधिकांश पाका उमेरकाको मृत्यु भइरहेकोमा युवा र नाबालिक समेतको मृत्यु हुन थालेको । लन्डनमा एकजना १३ वर्षीय नाबालिकको कोरोना भाइरसको संक्रमणबाट मृत्यु

पोर्चुगलमा एउटै फ्ल्याटमा बस्ने आठ नेपाली सङ्क्रमित

१९ चैत : पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका आठ नेपालीमा कोरोनाको सङ्क्रमण भएको छ । उनीहरु सबै मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा ‘रुम सेयरिङ’ गरी बस्दै आएका थिए । उनीहरुमध्ये एक जनालाई

स्वास्थ्य मन्त्रालयको चरम लापरबाही : सात करोडको र्‍यापिड टेस्ट किट कामै नलाग्ने

चैत १८, काठमाण्डौ । चरम आर्थिक अनियमितता गरेर खरिद गरिएको कोरोना भाइरसको उपचार तथा  परीक्षण सामग्रि प्रयोग गर्न अयोग्य रहेको खुलासा भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको

२४ घण्टामा ३८ हजार नयाँ संक्रमित, मृतकको संख्या ४० हजार नाघ्यो

चैत १८, काठमाण्डौ । विश्वभर कोरोना भाइरस अर्थात कोभिड नाइन्टिनबाट मृत्यु हुने र संक्रमितको संख्या तीब्र गतिमा बढिरहेको छ । पछिल्लो २४ घण्टामा ३८ हजारभन्दा धेरै नयाँ संक्रमित भेटिएका छन्

विश्वकपमा सानदार प्रदर्शन गरेका टर्कीका पूर्व गोलकिपरको अवस्था चिन्ताजनक

एजेन्सी, १८ चैत्र । टर्कीका पूर्व गोलकिपर रुस्तु रेकबरले सन् २००२ को विश्वकप फुटबलमा सानदार प्रदर्शन गरेका थिए । उनले टर्कीलाई सेमिफाइलनमा पुर्याएर काँस्य पदक समेत जिताएका थिए । रेकबरको

पुटिनको कोरोना टेष्ट

एजेन्सी, १८ चैत्र । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कोरोना भाइरस संक्रमण भए नभएको परीक्षण भएको छ । उनले गत हप्ता भेटेका एकजना चिकित्सकलाई कोरोना भाइरसको संक्रमण भएको रिपोर्ट आएपछि परीक्षण