Logo
स्वास्थ्य

पखालाबाट महोत्तरीको मुस्लिम बस्ती प्रभावित

महोत्तरी । जिल्लाको जलेश्वर नगरपालिका–१२ को नैन्हीस्थित मुस्लिम बस्तीमा फैलिएको पखाला अझै नियन्त्रणमा आउन सकेको छैन । असोज महिनाको शुरु देखि नै सो बस्तीमा फैलिएको

विस्तृत पढ्नुहोस
जापानबाट भिडियो एक्स–रे सहयोग

बागलुङ । जापानमा बसेका युवाको सक्रियतामा बागलुङको एक स्वास्थ्य चौकीलाई भिडियो एक्स–रे मसिन सहयोग गरिएको छ । गलकोटस्थित हटिया स्वास्थ्य चौकीलाई घुम्टे युवा परिवार जापान र शिवज्योति युवा क्लब जापानमार्फत

मन्त्री यादवद्धारा अस्पताल भवन उद्घाटन

सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले जिल्लास्थित जनस्वास्थय कार्यालय आवश्यक हुँदाहुदैपनि खारेज भएकाले साविकको अवस्थामा राख्न पहल गर्ने बताएका छन। राज्यमन्त्री डा यादवले शनिबार सिन्धुपाल्चोकको चौतारा अस्पताल

एउटै इनारले तिर्खा मेट्ने बस्ती

झापा । समग्र मानव सूचकाङ्कमा मुलुककै उत्कृष्ट १० जिल्लाभित्र पर्ने झापामा एउटा बस्ती नै पिउने पानीका लागि परम्परागत स्रोत इनारमा निर्भर छ भनेर सुन्नेलाई पत्याउन गाह्रो होला । दक्षिण झापाको

स्वास्थ्य चौकीलाई प्रवासीद्धारा भिडियो एक्स–रे मेसिन हस्तान्त्ररण

कौरव खत्री: गुल्मीः बाग्लुङको हटियामा रहेको हटिया स्वास्थ्य चौकीलाई भिडियो एक्स–रे मेसिन हस्तान्त्रण गरिएको छ । गलकोट नगरपालिका ३ मा रहेको स्वास्थ्य चौकीलाई गलकोट क्षेत्रका महिलाहरुले सेवा प्राप्त गरुन भन्ने

हचुवाकै भरमा रगत परीक्षण

ललितपुर । डेढवर्ष पहिले सवारी चालक अनुमतिपत्र लिनुभएका सोनपाका संयोग मगरलाई अहिलेसम्म आफ्नो रगत समूह कुन हो भन्ने पनि थाहा छैन । सवारी चालक अनुमतिपत्र बनाउनका लागि उहाँले हतारमा यातायात

मेचीनगरमा सोह्र नयाँ कुष्ठरोगी फेला

भद्रपुर । मेचीनगर नगरपालिकामा १६ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । नगरले कुष्ठरोगीको खोजी गर्न स्वास्थ्यकर्मीलाई गाउँगाउँ खटाउन थालेपछि नयाँ बिरामी धमाधम फेला पर्न थालेका हुन् । नगरपालिकाको स्वास्थ्य

नेपाल मेडिसिटी र मध्यपुर अस्पतालबीच सम्झौता

काठमाडौं, ४ असोज । ललितपुरको भैसेपाटीमा अवस्थित् नेपाल मेडिसिटी अस्पताल र भक्तपुरको ठिमीमा अवस्थित् मध्यपुर अस्पतालबीच विशेष सम्झौता भएको छ । नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमाल र मध्यपुर अस्पतालका

क्यान्सर पीडित बालकको उपचारमा सहयोग

काठमाडौ । नयाँ बानेश्वरस्थित काव्य विद्यालयका छात्र-छात्राले संविधानका विशेषताका बारेमा जानकारी लिनाका साथै रक्त क्यान्सरबाट पीडित आठ वर्षीय बालक हिमाल पाण्डेको उपचारमा केही रकम जुटाएका छन् । कान्ति बाल अस्पतालमा

नेपाल मेडिसिटीद्धारा यु–१६ महिला च्याम्पियनसिप छनौटमा सेवा प्रदान

ललितपुर, ३ असोज । एएफसी यु–१६ महिला च्याम्पियनसिप क्वालिफायर २०१९ का लागि एन्फासंग गरिएको सम्झौता अनुसार आजबाट ७ गतेसम्म जारी रहने महिला च्याम्पियनसिप छनौटको खेलका क्रममा उपचार तथा ग्राउण्ड सपोर्टका

नेपाल–कोरिया अस्पतालको औषधि बिक्री कक्ष उद्घाटन

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालको रेडियोलोजी ब्लक निर्माणको शिलान्यास गरिएको छ । संविधान दिवसको अवसरमा नगरप्रमुख मदनसुन्दर श्रेष्ठले ब्लक निर्माणको शिलान्यास गरेका छन । स्वास्थ्यमा नागरिकको

नैन्ही गाउँमा झाडापखाला

महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका–१२ नैन्ही गाउँको मुसलमान टोलमा झाडापखाला फैलिएको छ । झाडापखालाबाट ४१ जना प्रभावित बनेका छन् । प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार मुसलमान टोलमा मङ्गलबार साँझदेखि