Logo
स्वास्थ्य

सुदूरपश्चिममा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या सयभन्दा बढी

-रिपोर्टर्स नेपाल/संवाददाता

धनगढी, साउन १४ । भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय नाघेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार थप

विस्तृत पढ्नुहोस
इजरायली राजदूत गोडरद्धारा फ्रन्टलाइन अस्पतालको अवलोकन

काठमाडौं, १३ साउन । नेपालका लागि इजरायलका राजदूत हनान गोडरले नेपालका अस्पतालहरुमा फ्रन्टलाइन नेपालकै उत्कृष्ट अस्पताल भएको बताएका छन् । शुक्रबार पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालको अवलोकन गर्ने क्रममा राजदूत गोडेरले फ्रन्टलाइन

दमौली अस्पतालमा सात जनामा डेङ्गु भेटियो

काठमाडौँ,१३ साउन ।सदरमुकामस्थित दमौली अस्पतालमा सात जनामा डेङ्गुको लक्षण भेटिएको छ । अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये स्वास्थ्य परीक्षणका क्रममा डेङ्गुका बिरामी भेटिएका हुन् । पछिल्लो समय सङ्क्रमणजन्य बिरामीको चाप

आज ७१० कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु

काठमाडौं, १२ साउन । पछिल्लो २४ घण्टामा ७ सय १० जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै, संक्रमणबाट २ जनाको मृत्यु भएको छ । ५ हजार २५ जनामा गरिएको नमुना

डिमेन्सिया पीडित व्यक्तिको स्मरणशक्ति कमजोर हुन्छ : अनुसन्धान

एजेन्सी, १२ साउन । डिमेन्सियाबाट पीडित व्यक्तिको स्मरणशक्ति कमजोर हुने मात्र होइन, मस्तिष्कको समन्वय गर्ने क्षमता पनि घट्छ, जसका कारण बिरामीलाई धेरै समस्या हुन थाल्छ । ल्यान्सेट जर्नलमा प्रकाशित २४

बागलुङमा बढ्यो कोरोना

काठमाडौँ,१२ साउन । बागलुङमा पछिल्लो समय कोरोना सङ्क्रमण दर बढेको छ । बुधबार मात्रै बागलुङ नगरपालिकाका जनप्रतिनिधि, सुरक्षाकर्मी तथा व्यवसायीसहित २० जनामा कोरोना देखिएको छ । लक्षण देखिएकामा गरिएको एन्टिजेन्ट

कोरोना सङ्क्रमित बढे, सतर्कता अपनाउन आग्रह

काठमाडौँ,१२ साउन । केही समयदेखि कोभिडका बिरामी शून्य रहेको स्याङ्जामा पछिल्लो समय सक्रिय सङ्क्रमित ह्वात्तै बढेका छन् । जिल्लास्थित विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीको कोरोना परीक्षण गर्दा सङ्क्रमण पुष्टि

एउटै सिरिन्जले ४० बालबालिकालाई कोरोना खोप लगाएपछि हंगामा

एजेन्सी, १२ साउन । भारतको मध्यप्रदेशको सागरमा कोरोना खोपमा स्वास्थ्य विभागको लापरवाही सार्वजनिक भएको छ । स्वास्थ्य विभागले बुधबार एक नर्सिङ विद्यार्थीलाई जैन पब्लिक स्कुलमा खोप लगाउन एक्लै पठाएका थिए

काभ्रेमा ९ जनामा डेङ्गु पुष्टि

काठमाडौं, साउन १२ ।  जिल्लामा लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोगको सङ्क्रमण बढ्दै गएको पाइएको छ। करिब महिनाअघि पाँचखालमा देखिएको डेङ्गुको सङ्क्रमण हाल तीन स्थानीय तहको नौ जनामा पुष्टि भइसकेको जिल्ला

सङ्क्रमणबाट एकको निधन, पाँच सय ६४ सङ्क्रमित

काठमाडौं, ११ साउन । कोरोना भाइरसको सङक्रमण आज पाँच सय ६४ मा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले चार

दाङमा ज्वरोका बिरामी बढे, पठनपाठनमा समस्या

काठमाडौँ,११ साउन । दाङमा भाइरल ज्वरोका बिरामी ह्वात्तै बढेका छन् । भाइरल ज्वरोका कारण विद्यालयको पठनपाठन प्रभावित बनेको छ । घोराहीभित्रका निजी विद्यालय चार दिनका लागि बन्द गरिएका छन् ।

विषालु च्याउ खाँदा पाँचजना बिरामी

बैतडी, साउन ११ । विषालु च्याउ खाँदा मंगलबार बैतडीमा पाँचजना बिरामी परेका छन्। मेलौली नगरपालिका–५ खलीगाडमा एकै घरका उनीहरु बिरामी परेका हुन्। बिरामी पर्नेमा स्थानीय १४ वर्षीया सुनिता जोशी, १२

Screenshot