Logo
स्वास्थ्य

पहिलो पटक आमा बन्दै हुनुहुन्छ भने यी कुरामा ध्यान दिनुहोस्

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, १६ साउन । जब एउटी महिला पहिलो पटक आमा बन्छिन्, मातृत्वसँग सम्बन्धित धेरै कुराहरू उनको लागि नयाँ हुन्छन्। बच्चालाई दूध खुवाउँदा पनि उनलाई धेरै

विस्तृत पढ्नुहोस
नेपालमा कोरोना संक्रमण बढ्दै, ६ सय बढी आज थपिए

काठमाडौं, १५ साउन । पछिल्लो २४ घण्टामा नेपालमा थप ६२० जनामा कोरोना संक्रमण पृष्टि भएको छ । ५ हजार ८४६ जनामा गरिएको परीक्षणका ४९६ जना पीसीआर र १२४ जना एन्टीजेन

कोरोना सङ्क्रमणदर वृद्धि, सीमाक्षेत्रमा कडाइ

काठमाडौँ,१५ साउन । सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणदर दोब्बरले वृद्धि भएको छ । शुक्रबार १९ जनामा सङ्क्रमण देखिएकामा शनिबार एकैदिन ३२ जनामा सङ्क्रमण देखिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालय चुप लागेर बसेको छैनः मन्त्री

काठमाडौं, १५ साउन । स्वास्थ्य मन्त्री भवानी खापुङले कोभिड संक्रमण बढेको स्थितिमा सबै सरकारी अस्पताललाई तयारी अवस्थामा राखेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि

सुदूरपश्चिममा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या सयभन्दा बढी

धनगढी, साउन १४ । भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय नाघेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार थप १९ मा सङ्क्रमण देखिएसँगै सक्रिय

इजरायली राजदूत गोडरद्धारा फ्रन्टलाइन अस्पतालको अवलोकन

काठमाडौं, १३ साउन । नेपालका लागि इजरायलका राजदूत हनान गोडरले नेपालका अस्पतालहरुमा फ्रन्टलाइन नेपालकै उत्कृष्ट अस्पताल भएको बताएका छन् । शुक्रबार पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालको अवलोकन गर्ने क्रममा राजदूत गोडेरले फ्रन्टलाइन

दमौली अस्पतालमा सात जनामा डेङ्गु भेटियो

काठमाडौँ,१३ साउन ।सदरमुकामस्थित दमौली अस्पतालमा सात जनामा डेङ्गुको लक्षण भेटिएको छ । अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये स्वास्थ्य परीक्षणका क्रममा डेङ्गुका बिरामी भेटिएका हुन् । पछिल्लो समय सङ्क्रमणजन्य बिरामीको चाप

आज ७१० कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु

काठमाडौं, १२ साउन । पछिल्लो २४ घण्टामा ७ सय १० जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै, संक्रमणबाट २ जनाको मृत्यु भएको छ । ५ हजार २५ जनामा गरिएको नमुना

डिमेन्सिया पीडित व्यक्तिको स्मरणशक्ति कमजोर हुन्छ : अनुसन्धान

एजेन्सी, १२ साउन । डिमेन्सियाबाट पीडित व्यक्तिको स्मरणशक्ति कमजोर हुने मात्र होइन, मस्तिष्कको समन्वय गर्ने क्षमता पनि घट्छ, जसका कारण बिरामीलाई धेरै समस्या हुन थाल्छ । ल्यान्सेट जर्नलमा प्रकाशित २४

बागलुङमा बढ्यो कोरोना

काठमाडौँ,१२ साउन । बागलुङमा पछिल्लो समय कोरोना सङ्क्रमण दर बढेको छ । बुधबार मात्रै बागलुङ नगरपालिकाका जनप्रतिनिधि, सुरक्षाकर्मी तथा व्यवसायीसहित २० जनामा कोरोना देखिएको छ । लक्षण देखिएकामा गरिएको एन्टिजेन्ट

कोरोना सङ्क्रमित बढे, सतर्कता अपनाउन आग्रह

काठमाडौँ,१२ साउन । केही समयदेखि कोभिडका बिरामी शून्य रहेको स्याङ्जामा पछिल्लो समय सक्रिय सङ्क्रमित ह्वात्तै बढेका छन् । जिल्लास्थित विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीको कोरोना परीक्षण गर्दा सङ्क्रमण पुष्टि

एउटै सिरिन्जले ४० बालबालिकालाई कोरोना खोप लगाएपछि हंगामा

एजेन्सी, १२ साउन । भारतको मध्यप्रदेशको सागरमा कोरोना खोपमा स्वास्थ्य विभागको लापरवाही सार्वजनिक भएको छ । स्वास्थ्य विभागले बुधबार एक नर्सिङ विद्यार्थीलाई जैन पब्लिक स्कुलमा खोप लगाउन एक्लै पठाएका थिए