Logo
स्वास्थ्य

पाँचथर जिल्ला अस्पतालमा आइसियु सञ्चालन नहुँदा बिरामी मर्कामा

-रिपोर्टर्स नेपाल/संवाददाता

पाँचथर, २० कात्तिक । पाँचथर जिल्ला अस्पतालमा निर्माण भएको सघन उपचार कक्ष (आइसियु) सञ्चालन हुन नसक्दा बिरामी मर्कामा परेका छन् । कोभिड–१९ को महामारीका समयमा

विस्तृत पढ्नुहोस
सुदूरबाट स्वास्थ्य सामग्रीसहित चिकित्सक टोली खटियो

महेन्द्रनगर (कञ्चनपुर), १९ कात्तिक । जाजरकोट र रुकुमपश्चिममा भूकम्पपीडितलाई स्वास्थ्य सामग्रीसहित सुदूरपश्चिम प्रदेशबाट चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली खटिएको छ । भूकम्पपीडितका लागि सुदूरपश्चिम प्रदेश सरकारले शनिबार एक करोड रकम सहयोगका

भवन क्षतिग्रस्त भएपछि खुल्ला चौरमा स्वास्थ्य सेवा

जाजरकोट, १९ कात्तिक । भूकम्पको केन्द्र विन्दु रहेको बारेकोटका स्वास्थ्य संस्थाको भौतिक संरचनमा क्षति पुगेपछि यतिबेला खुला चौरमा सेवा सुरु गरिएको छ । दश शय्याको अस्पतालको रुपमा विकास भएको लिम्सास्थित

बाँकेमा उपचार गर्ने घाइतेको सङ्ख्या ३८ पुग्यो

नेपालगन्ज, १९ कात्तिक , जाजरकोट र पश्चिम रुकुममा शुक्रबार राति गएको भूकम्पमा परी घाइते भएर बाँकेको अस्पतालमा उपचार गर्न ल्याउने बिरामीको सङ्ख्या ३८ पुगेको छ । गए राति एम्बुलेन्सबाट थप

आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं, १७ कात्तिक । सरकारले आज र भोलि दुईदिन राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै छ ।  कार्यक्रमअन्तर्गत ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइने

वीरगञ्जमा मौसम परिवर्तनसँगै बिरामीको चाप बढ्दो

वीरगञ्ज , १६ कात्तिक । मौसमा आएको परिवर्तनसँगै पर्सामा रुघाखोकी, ज्वरो र डेङ्गीका बिरामीको चाप बढेको छ । बिहान तथा बेलुका जाडो र दिउँसो हुने गर्मीका कारण सहरी क्षेत्र तथा

नगर अस्पतालमा आँखा उपचार केन्द्र

नवलपुर, १६ कात्तिक । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–११ भेडाबारीस्थित गैँडाकोट नगर अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । नगर अस्पतालमा सञ्चालनमा आएको आँखा उपचार केन्द्र नेपाल नेत्रज्योति सङ्घ, हीरालाल सन्तुदेवी

एकै दिनमा थपिए तनहुँमा एक सय बयासी डेङ्गु सङ्क्रमित

काठमाडौं, १५ कात्तिक । तनहुँमा दैनिक डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्ने क्रम जारी छ । करिब दुई महिनाअघिदेखि फैलिएको डेङ्गु दैनिक फैलिँदै जाँदा अझै नियन्त्रणमा आउन सकेको छैन । मङ्गलबार मात्रै

दुर्गम गाउँमा स्वास्थ्य संस्था स्थापना, उपचारमा सहज

ढोरपाटन (बागलुङ), १५ कात्तिक । तमानखोला गाउँपालिकाले गाउँगाउँ स्वास्थ्य संस्था स्थापना गरेपछि स्थानीयले सहज रुपमा सेवा पाउन थालेका छन् । कुनै पनि नागरिकले सामान्य स्वास्थ्य सेवा लिनका लागि घण्टौँ धाउनुपर्ने

बुटवल आम्दा अस्पताललाई स्तरोन्नति गरिने

लुम्बिनी, १५ कात्तिक । सिद्धार्थ बाल तथा महिला अस्पताल, (आम्दा नेपाल) तीनसय शय्यामा स्तरोन्नति हुने भएको छ । अस्पतालको सेवा विस्तारका लागि हाल सञ्चालनमा रहेको एकसय शय्यालाई विस्तार गरी तीनसय

भरतपुर अस्पतालमा अतिविशिष्टिकृत सेवा

चितवन, १५ कात्तिक । भरतपुर अस्पतालमा १२ विभागमा अतिविशिष्टिकृत सेवा दिन थालिएको छ । अठार जना डिएम, एमसिएच र फेलोसिप गरेका विशेषज्ञ चिकित्सकले यो सेवा दिँदै आएका छन् । अस्पतालका

‘सिटी स्क्यान’ सेवा थालनी गर्दै मेथिनकोट अस्पताल

काभ्रेपलाञ्चोक, १५ कात्तिक । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ भकुण्डेमा अवस्थित मेथिनकोट अस्पताललाई ‘सिटी स्क्यान’ उपकरण उपलब्ध गराइएको छ । नमोबुद्ध नगर कार्यालयको समन्वयमा कान्ति बाल अस्पतालले मेथिनकोटलाई सो उपकरण उपलब्ध गराएपछि

Screenshot