Logo
स्वास्थ्य

मास्क र सामाजिक दूरीले सङ्क्रमण नियन्त्रण हुन्छः डा. पाण्डे

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ६ कात्तिक: काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले उपत्यकावासीले सकेसम्म टीका लगाउन ठूलाबडाकहाँ नजाने र जानैपर्दा सामाजिक दूरी कायम गर्न जनस्वास्थ्यविद्ले सल्लाह दिएका छन्

विस्तृत पढ्नुहोस
अक्सिजन उत्पादन शुरु

पर्वत, ६ कात्तिक: पर्वत जिल्ला अस्पतालमा उपकरणको सहायताबाट अक्सिजन प्लान्ट बनाइ अक्सिजन उत्पादन गर्न थालिएको छ । बुधवारदेखि अक्सिजन उत्पादन गर्न थालिएकाले अक्सिजनको अभावमा अस्पतालबाट बिरामीलाई अन्यत्र सिफारिस गरेर पठाउनुपर्र्ने

सुदूरपश्चिममा कोरोनाको उपचार निःशुल्क

सुदूरपश्चिम, ६ कात्तिक: सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले प्रदेशमा कोरोना भाइरसको परीक्षण तथा उपचार विगतमा झै निःशुल्क रुपमा भइरहेको बताएका छन् । रासससँगको कुराकानीमा उनले प्रदेश सरकार मातहतका स्वास्थ्य

बिपी प्रतिष्ठानमा थप सङ्क्रमितको मृत्यु

धरान, ६ कात्तिक: बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इनरुवाका एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । इनरुवा–१ का ८३ वर्षीय पुरुषको आज बिहान २ बजेर १० मिनेटमा उपचारका क्रममा मृत्यु

लाञ्छनारहित सुरक्षित गर्भपतनको आवश्यकता

मोरङ, ६ कात्तिक: लाञ्छनारहित सुरक्षित गर्भपतनका लागि समाजमा जनचेतना जागृत गराउन सञ्चारकर्मीको ठूलो भूमिका रहेको यहाँ आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । नेपाल परिवार नियोजन सङ्घ मोरङद्वारा बुधबार त्यहाँ

कोरोना भाइरसको खोप लगाएका व्यक्तिको मृत्यु

६ कात्तिक: अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको कोरोनाभाइरस विरुद्धको खोप दिइएका एक व्यक्तिको ब्राजिलमा मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य सेवा विभाग एन्भिसाले तेस्रो चरणको परीक्षणका क्रममा उक्त खोप

भारतमा कोरोना संक्रमित ७७ लाख, एक लाख १६ हजारको मृत्यु

६ कात्तिक: भारतमा विगत २४ घण्टामा कोरोना भाइरसबाट थप ५५ हजार ८३८ जना नयाँ संक्रमित भेटिएका छन् । यो सहित भारतमा कूल संक्रमितको संख्या ७७ लाख पुगेको छ । भारतीय

चितवनमा कोरोना सङ्क्रमित महिलाको मृत्यु

भरतपुर, ६ कात्तिक: चितवनमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा तनहुँ शुक्लगण्डकी नगरपालिका घर भई हाल मकवानपुर हेटौँडा–५ बस्ने ३३ वर्षीया महिला रहेको छ । भरतपुर

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको उपचार निःशुल्क

कास्की, ६ कात्तिक: गण्डकी प्रदेश सरकारले कोरोना सङ्क्रमितको उपचार निःशुल्क गर्ने कार्यलाई निरन्तरता दिने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को बुधबारको बैठकले यसअघिजस्तै निःशुल्क उपचार तथा व्यवस्थापन प्रक्रियालाई निरन्तरता दिने

काभ्रेमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दोब्बर

काभ्रेपलाञ्चोक, ६ कात्तिक: जिल्लामा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमितको तुलनामा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दोब्बर भएका छन् । काभे्रपलाञ्चोकमा बुधबार ३१ सङ्क्रमित थपिए भने त्यसको दोब्बर अर्थात् ६२ जना सङ्क्रमणमुक्त भएका

कोरोना महामारी झन् भयावह, विश्वभर एकै दिन साँढे ४ लाख कोरोना संक्रमित थपिए

काठमाडौं, ६ कात्तिक । एकै दिन साँढे चार लाख कोरोना भाइरसका संक्रमित थपिएका छन् । यो सँगै विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ४ करोड १४ लाख नाघेको छ । संक्रमणबाट

संक्रमितको उपचार नगर्ने सरकारको निर्णयले नागरिक आक्रोशित

कात्तिक ५, काठमाण्डौ । कोरोना महामारी नियन्त्रणमा सरकार असफल भएको भन्दै सर्वत्र आलोचना भईरहेको छ । कोरोना संक्रमणदर दिनप्रतिदिन बृद्धि भइरहेको बेला यसको नियन्त्रण गर्दै नागरिकलाई सहानुभुति प्रदान गर्ने बेला

Screenshot