प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीभित्र देखिएको विवाद विचारको नभएर कार्यशैलीको भएको स्पष्ट पारेका छन् । अहिले सभापति फेर्नुपर्ने कुनै आवश्यकता नभएको
नेपाली कांग्रेसले केपी ओली नेर्तत्वको सरकारको सय दिन अपेक्षा गरे जति उत्साहजनक हुन नसकेको आरोप लगाएको छ । पार्टी भित्रको आन्तरिक द्धन्द्धले कांग्रेस आगामी दिनमा कसरी अगाडि बढ्छ भन्ने अन्यौल
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी ओली नेतृत्वको सरकार गठन भएको एक सय दिन पूरा भएको छ । सरकारले यो अवधिमा केके काम गर्यो त ? आगामी दिनमा के कस्ता कामलाई
राष्ट्रिय जनता पार्टी सरकारमा सहभागि हुने चर्चा सेलाएको छ । संविधान संशोधन लगायतका माग अघि सारेपछि प्रधानमन्त्री केपी ओलीले राजपालाई वेवास्ता गरे जस्तो देखिन्छ । राजपाले चुनाव सकिएको पाँच महिना
सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सरकारको नीति तथा कार्यक्रमलाई सकारात्मक भनिएको छ । तर कार्यान्वयनको पाटो चुनौतिपूर्ण भन्दै अधिकांश दलका नेताहरुले लक्ष्य प्राप्त हुनेमा आशंका व्यक्त गरेका
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी बनेको छ । तर तत्कालिन एमालेका केही नेताहरु असन्तुष्ट बनेका छन् । आफ्नो भूमिका कमजोर बनाइएको भन्दै असन्तुष्ट बन्नेहरुमध्ये
गृहमन्त्री रामबाहादुर थापा यसपटक कडा रुपमा प्रस्तुत भएका छन् । यातायात क्षेत्रको सिन्डिकेट अन्त्य गर्न सफल भएपछि चर्चा र प्रशंसा बटुलेका मन्त्री थापाले देशभित्र रहेका सबैखाले सिन्डिकेट र विकृतिको अन्त्य
चुनावमा अप्रत्यासित पराजय बेहारेको नेपाली कांग्रेसले अझै पनि अगामी बाटो तय गर्न सकेको छैन । कम्युनिष्ट पार्टीहरु एक भएर बहुमतको सरकार चलाईरहेका बेला कांग्रेस भने कमजोर प्रतिपक्षको रुपमा देखिएको छ
लामो समयको प्रयासपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी गठन भएको छ । दुवै दलका नेताहरु एकतावद्ध भएर नयाँ दल गठन गरेपछि जनता पनि उत्साहित छन्
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता प्रक्रिया स्थगित भएकोसम्मका समाचारहरु आइरहेका छन् । तत्कालका लागि एकता टरेको भन्नेहरु पनि धेरै छन् । दुई दलबीच तिक्तता बढ्दै गएको कतिपयको अनुमान
दुई नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दन कार्यक्रममा दिएको अभिव्यक्तिका कारण विवादमा तानिएका छन् । वैशाख २८ गते वाह्रविघामा आयोजित अभिनन्दन कार्यक्रममा धन्यवाद ज्ञापन गर्ने क्रममा
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणको विषयमा विभिन्न खाले टिका टिप्पणी भएका छन् । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरुको पनि एउटै प्रकारको धारणा आएको छैन । मोदीको