Logo
अन्तरवार्ता

‘ओली र प्रचण्ड मात्रै नेकपाका चालक होइनन्, हामी पनि छौँ’

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी बनेको छ । तर तत्कालिन एमालेका केही नेताहरु असन्तुष्ट बनेका छन् । आफ्नो भूमिका

विस्तृत पढ्नुहोस
‘सिन्डिकेट, भ्रष्ट, तस्कर, कालोबजारिया र गुण्डागर्दी अन्त्य गरेरै छाड्छु'(भिडियो)

गृहमन्त्री रामबाहादुर थापा यसपटक कडा रुपमा प्रस्तुत भएका छन् । यातायात क्षेत्रको सिन्डिकेट अन्त्य गर्न सफल भएपछि चर्चा र प्रशंसा बटुलेका मन्त्री थापाले देशभित्र रहेका सबैखाले सिन्डिकेट र विकृतिको अन्त्य

‘प्रतिपक्षलाई जिस्क्याएर च्यवनप्रास र वर्नभिटाको कुरा गर्नुपर्दैन’

चुनावमा अप्रत्यासित पराजय बेहारेको नेपाली कांग्रेसले अझै पनि अगामी बाटो तय गर्न सकेको छैन । कम्युनिष्ट पार्टीहरु एक भएर बहुमतको सरकार चलाईरहेका बेला कांग्रेस भने कमजोर प्रतिपक्षको रुपमा देखिएको छ

विमतिका कुरा छोडौँ, विवाद विल्कुलै आउँदैन

लामो समयको प्रयासपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी गठन भएको छ । दुवै दलका नेताहरु एकतावद्ध भएर नयाँ दल गठन गरेपछि जनता पनि उत्साहित छन्

प्रचण्ड किङ मेकर हुन्, आफ्नो र अरु नेताको भूमिका सुनिश्चित गर्न सक्ने क्षमता राख्नुहुन्छ : शर्मा

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता प्रक्रिया स्थगित भएकोसम्मका समाचारहरु आइरहेका छन् । तत्कालका लागि एकता टरेको भन्नेहरु पनि धेरै छन् । दुई दलबीच तिक्तता बढ्दै गएको कतिपयको अनुमान

‘किन राजिनामा दिने ? सही भनेँ वा गलत, जनताले मूल्याङ्कन गरेका छन्’

दुई नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दन कार्यक्रममा दिएको अभिव्यक्तिका कारण विवादमा तानिएका छन् । वैशाख २८ गते वाह्रविघामा आयोजित अभिनन्दन कार्यक्रममा धन्यवाद ज्ञापन गर्ने क्रममा

‘ओली-मोदी केमेष्ट्री मिल्यो, भाषण र सम्झौता कार्यान्वयनमा जानुपर्छ’

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणको विषयमा विभिन्न खाले टिका टिप्पणी भएका छन् । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरुको पनि एउटै प्रकारको धारणा आएको छैन । मोदीको

‘दुई देशका प्रधानमन्त्रीले एकअर्काको देशमा भ्रमण गर्नु सकारात्मक’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेका छन् । पक्ष विपक्षमा मत बाझिएको पाइन्छ । मोदीको नेपाल भ्रमणकै सेरोफेरोमा रहेर पूर्व परराष्ट्रमन्त्री तथा पूर्व राजदुत भेषबहादुर थापासँग

सरकारले ग्राण्ड डिजाइन गरेर जनतामाझ हामीलाई नराम्रो बनायो : कर्माचार्य

यातायात क्षेत्रको सिन्डिकेट अन्त्य गर्नका लागि तपाईहरु तयार हुनुभएको हो ? हामीले पटकपटक हामी सिन्डिकेटधारी होइनौँ भनेर भनेका छौँ । तर हामीलाई सिन्डिकेटको विल्ला लगाइयो । सिन्डिकेट के हो भन्ने

पदाधिकारी मनोनयन विधानसम्मत छैन, कति काम गर्छन् हेरौँला : डा. शेखर कोइराला

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रकै असहमतिकाबीच पदाधिकारी मनोनयन गरेका छन् । उपसभापतिमा विमलेन्द्र निधी, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा प्रकासशरण महतलाई मनोनित गरेकोप्रति सबै पक्ष सन्तुष्ट हुन सकेका छैन

केपी ओलीपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउँछौँ : झलनाथ खनाल

झलनाथ खनाल नेपाली कम्युनिष्ट आन्दोलनका एक नेता हुन् । २०६७ माघ २० मा प्रधानमन्त्री निर्वाचित भएका खनाल नेकपा (एमाले)का वरिष्ठ नेता पनि हुन्, पूर्व अध्यक्ष पनि हुन् । उनै खनालसँग

दुई महिनाभित्रमा गर्नुपर्ने पदाधिकारी मनोनयनको काम दुई वर्षपछि गर्नुको अर्थ छैन डा. रामशरण महत (भिडियोसहित)

नेपाली कांग्रेसको १३औं महाधिवेशनमा सभापति पदको उम्मेदवारी घोषणा गर्दा शेरबहादुर देउवाले आफूले जिते कांग्रेसलाई विधि विधान र पद्धतिमा डोर्होयाउने बताएका थिए । उनले सुशील कोइरालाई पराजित गर्दै सभापति जित्न पनि