Logo
अन्तरवार्ता

अब निर्वाचन सारौं भन्ने कुरै नगरौं : डा. शेखर कोइराला

shekhar

सत्तारुढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा केन्द्रिय सदस्य डा. शेखर कोइरालासँग पत्रकार ऋषि धमलाले गरेको कुराकानीको सम्पादित अंश : अब निर्वाचन हुन्छ ? विकल्प

विस्तृत पढ्नुहोस
नेपाल प्रहरीले राजनीतिक आडभन्दा पर रहेर काम गर्न सक्नुपर्छ : जनार्दन शर्मा, गृहमन्त्री

नवनियुक्त गृहमन्त्री जनार्दन शर्माले मुलुकमा शान्ति, अमनचयन तथा सु–व्यवस्था कायम गर्नको लागि आफू पूर्ण प्रतिबद्ध भएर काम गर्ने विश्वास व्यक्त गरेका छन् । उनले भनेका छन्,‘प्रहरी जनताको भलाईमा खट्नुपर्छ, राजनीतिक

अहिले काँग्रेसभित्र जो मन्त्री भए पनि केवल काँग्रेस हो : फरमुल्लाह मन्सुर (मन्त्री – श्रम तथा रोजगार)

श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुरसँग पत्रकार ऋषि धमलाले मन्त्रिमण्डल विस्तार, राजपा नेपाललाई कसरी चुनावमा सहभागिता गराउने, पार्टीभित्रको कलहलाई कसरी हल गर्ने लगायतका विषयमा केन्द्रित रहेर गरेको कुराकानीको सम्पादित अंश

देउवाजीलाई हामी रचनात्मक सहयोग गर्छौं : माधव नेपाल

शेर बहादुर देउवा र तपाई त एक्दमै मिल्ने मित्र हो नि ? हामी मित्र हाँै । राम्रो सम्बन्ध छ । तर लोकतान्त्रिक मान्यतालाई व्यवहारमा राम्रोसँग उतार्नुपर्छ । हामी विपक्षमा बसेर

“अब म प्रधानमन्त्री बन्छु र नेपाललाई हिन्दू राज्य बनाउछुू” : डा. शशांक कोइराला (भिडियोसहित)

सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले अबको सरकार कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्नेमा कुनै दुई मत नभएको बताएका छन् । त्यस्तै कोइरालाले आफूपनि राष्ट्रिय सहमतिको सरकार गठन

काम चलाउ सरकारले ल्याएको बजेट कसले कार्यान्वयन गर्ने हो ? : विष्णु पौडेल, पूर्वअर्थमन्त्री

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले जेठ १५ गते नै बजेट आउनु अत्यन्तै सकारात्मक भएको बताएका छन् । पूर्वअर्थमन्त्री समेत रहेका नेता पौडेलले काम चलाउ सरकारले ल्याएको बजेट

एक हप्ता निर्वाचन पर सार्न एमाले तयार छ : झलनाथ खनाल, पूर्वप्रधानमन्त्री–नेकपा एमाले

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले राजपा नेपाललाई पनि चुनावमा सहभागी गराउनको लागि आफ्नो पार्टी पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । नेता खनालले मोर्चालाई चुनावमा

एमालेले बोलेको कुरा व्यवहारमा लागु गर्दैन् : महेन्द्र राय यादव, शीर्ष नेता–राजपा नेपाल

नवगठित राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता महेन्द्र राय यादवले संविधान संशोधन प्रस्ताव सरकारले जसरी पनि पारित गराउनुपर्ने बताएका छन् । उनले सरकारले यसको लागि गम्भिर पहलकदमी लिनुपर्ने बताए ।

प्रचण्डले चुनौतिहरु सामाना गर्ने पाठ सिकाउनुभएको छ : रमेश लेखक, भौतिक योजना तथा पूर्वाधार मन्त्री

भौतिक योजना तथा पूर्वाधार मन्त्री रमेश लेखकले पुष्पकमल दाहाल प्रचण्ड नेपालको सफल प्रधानमन्त्री भएको दाबी गरे । उनले प्रचण्डले चूनौतिहरु कसरी समाधान गर्ने भनेर पाठ सिकाएको समेत स्पष्ट पारेका छन्

स्थानीय तहको संख्या थप गर्ने निर्णय गैरसंवैधानिक हो : नेम्बाङ्

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्बाङ्ले सरकारले हिजो स्थानीय तहको संख्या थप गरेको निर्णय गैरसंवैधानिक भएको टिप्पणी गरेका छन् । उनले भने,‘निर्वाचन गर्ने सबै तयारी भैसकेको

मधेशमा एमालेले टेक्ने जमिन पाउँदैन : महन्थ ठाकुर (भिडियोसहित)

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मधेशमा टेक्ने जमिनसमेत नपाउने दाबी गरेका छन् । उनले पहिलो चरणको निर्वाचनमा जे जति स्थानमा जित हाँसिल गरेपनि

महाअभियोग र संविधान संशोधन प्रस्ताव दुवै फिर्ता लिनुपर्छ : झलनाथ खनाल, बरिष्ठ नेता, नेकपा एमाले

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव र महाअभियोग प्रस्ताव दुवै प्रस्ताव फिर्ता लिनुपर्ने माँग गरेका छन्। उनले संघीय

Screenshot