Logo
अन्तरवार्ता

बैशाख ३१ को स्थानीय तहको चुनाव तलमाथि हुन सक्छ : चक्रपाणि खनाल‘बलदेव’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले संविधान संशोधन प्रस्तावलाई सर्वसम्मतीले पास गराउनको लागि वर्तमान सरकारले भगीरथ प्रयास गरिरहेको स्पष्ट पारेका छन्

विस्तृत पढ्नुहोस
त्रुटि गर्नुभयो भने आयोगले फिर्ता बोलाउँछ : प्रमुख निर्वाचन आयुक्त डा यादव

काठमाडौँ, १६ वैैशाख । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी स्थानीय तह निर्वाचनमा खटिने पर्यवेक्षकले कसैप्रति पूर्वाग्रह नराखी स्वतन्त्र र निष्पक्ष भूमिका निर्वाह गर्न सुझाव दिनुभएको छ । निर्वाचन

चुनावमा सुरक्षा निकाय यसरी परिचालित हुँदैछ : लोकदर्शन रेग्मी (गृह–सचिव)

गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मीले स्थानीय तहको निर्वाचनको लागि सरकारले तीन वटै सुरक्षा निकायलाई परिचालन गर्ने निर्णय गरेकोले गृहमन्त्रालयले उक्त निर्णय कार्यान्वयन गर्न लागि परिरहेको बताएका छन् । उनले अहिले

सरकार संशोधन प्रस्ताव पारित गराउन सक्ने सफलतमा पुगेको देखिँदैन : मैनाली (महासचिव)

नेकपा मालेका महासविच सिपी मैनालीले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विद्येयकलाई कुनैपनि हालतमा पास गर्न नदिने स्पष्ट पारेका छन् । उनले विपक्षी गठबन्धनले संशोधन प्रस्तावलाई असफल बनाउनको लागि निर्णय

राप्रपाले हुन नसक्ने कुरा गर्दैन, जे बोल्छ त्यो पूरा गर्छ : दिलनाथ गिरी-पर्यटनमन्त्री

संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री एवम् राप्रपाका प्रभावशाली नेता दिलनाथ गिरीले आफ्नो पार्टीले हालै सार्वजनिक गरेको चुनावी घोषणापत्रमा उल्लेख गरिएका योजना तथा कार्यक्रमहरु पूरा गराएरै छोड्ने उद्धघोष गरेका छन् ।

मधेशमा एमाले पहिलो बन्छ : झलनाथ खनाल(पूर्वप्रधानमन्त्री)

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले सरकारले अहिले संसदनमा पेश गरेको परिमार्जनसहितको नयाँ संशोधन विद्येयक पहिलेको विद्येयकभन्दापनि झनै राष्ट्रिय हित विपरित रहेको आरोप लगाएका छन् । उनले

यसो नगरे, एमाले समाप्त हुन्छ : राजेन्द्र महतो (भिडियोसहित)

काठमाडौं, १२ बैशाख । नवगठित राष्ट्रिय जनता पार्टीका शीर्ष नेता राजेन्द्र महतोले परिमार्जनसहित व्यवस्थापिका–संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव पारित गराउन सहयोग नगरे प्रमुख प्रतिपक्षी दल नेकपा एमाले समाप्त हुने

नयाँ सहमतिले संविधान कार्यान्वयनको सुनिश्चितता गरेको छ : रमेश लेखक (यातायातमन्त्री)

यातायातमन्त्री रमेश लेखकले सरकार र मधेशी मोर्चा सम्मिलित मोर्चा राष्ट्रिय जनता पार्टी र संघीय गठबन्धवीच भएको नयाँ सहमतिले निर्वाचन र संविधान कार्यान्वयनको सुनिश्चितता बढाएको दाबी गरेका छन् । सरकारले हालै

काँग्रेसले जे बोल्छ, त्यही गर्छ, चुनाव हुन्छ : ढुंगाना

प्रमुख दल नेपाली काँग्रेसका प्रभावशाली नेता आनन्द ढुंगानाले मधेशी मोर्चाले अघि सारेका माँगहरुलाई कहीँ न कहीँ सम्बोधन गरेर जानुको विकल्प नभएको स्पष्ट पारेका छन् । त्यस्तै उनले चुनाव भएमात्रै प्रजातन्त्र

राष्ट्रपतिको भ्रमण सफल रह्यो, भारतले ठूलो सम्मान दियो : मन्त्री महत

परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण पूर्ण रुपमा सफल रहेको र भारतले ठूलो सम्मान दिएको बताएका छन् । भारतीय उच्चस्तरीय भेटवार्तामा महत्वपूर्ण कुराकानी भएको समेत उनले जानकारी

मुलुकको विकास र निकासको लागि चुनाव

“राजनीतिक अस्थिरता ठूलो क्यान्सर हो” डा. विरेन्द्र प्रसाद महतो, सांसद  : चुनावका सकारात्मक तथा नकारात्मक चूनौतिहरु छन् । हाम्रो देशमा १७ वर्षपछि स्थानीय तहको निर्वाचन हुँदैछ । स्थानीय तहको निर्वाचन

प्रचण्ड भित्ते राष्ट्रपति भएजस्तै मोर्चाको आन्दोलन पनि कागजमै सिमित हुन्छ : खनाल

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले स्थानीय तहको निर्वाचन अघि संविधान संशोधन गर्ने पक्षमा आफ्नो पार्टी नरहेको स्पष्ट पारेका छन् । उनले मोर्चाले चुनाव बहिष्कार गरेर आफूलाई