Logo
अन्तरवार्ता

देउवालाई मनकाे बाघले खाएकाे छ, वनकाे बाघले खान सक्दैन: झलनाथ खनाल (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ४ पुस । पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले संसद्म ५ दलीय गठबन्धनकाे बहुमत रहुन्जेल प्रधानमन्त्री शेरबहादुर देउवालाई कसैबाट

विस्तृत पढ्नुहोस
“केशव बडाल सल्लाहकार परिषद्मा बस्न हुने, भीम रावल नहुने ?”

काठमाडाैं, ३ पुस । नेकपा एमालेकाे केन्द्रीय अनुशासन आयाेगका अध्यक्ष केशव बडालले पार्टीका नेता भीम रावललाई केन्द्रीय सल्लाहकार परिषद्काे सदस्यमा मनाेनीत गरिएकाे बताएका छन् । नेपाली रेडियाे नेटवर्क (एनआरएन) काे

प्रधानमन्त्री देउवालाई जगन्नाथ खतिवडाकाे सवाल: “एमसीसी चाहिएकाे कि गठबन्धन ?”

काठमाडौं, ३ पुस । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले प्रधानमन्त्री शेरबहादुर देउवाले ५ दलीय गठबन्धन र एमसीसीमध्ये एउटा राेज्नुपर्ने बताएका छन् । नेपाली रेडियाे नेटवर्क (एनआरएन) काे रेडियाे

उपचार गर्न नपाई अकालमा ज्यान गुमाउनुपर्ने अवस्था अब हुन्नः स्वास्थ्यमन्त्री खतिवडा

काठमाडौँ, २ पुस: नेपालमा भेरोसेल लगाएका ६० वर्षभन्दा माथिका नागरिकलाई सरकारले अतिरिक्त मात्रा खोप लगाउने निर्णय गरिसकेको छ । अतिरिक्त मात्रासँगै सरकारले ‘बुष्टर डोज’ लगाउने तयारीसमेत गरेको छ । कुल

महामन्त्रीका उम्मेदवार प्रदीप पौडेलको दाबी : कृष्ण सिटौलाले सभापतिमा उम्मेदवारी दिनसक्नुहुन्छ, उहाँले आफूलाई पछि हटाइसक्नुभएको छैन

नेपाली कांग्रेसका प्रभावशाली युवा नेता तथा १४औं महाधिवेशनमा महामन्त्रीका उम्मेदवार प्रदीप पौडेलले आफूले यसपटक पनि कृष्णप्रसाद सिटौलाको समूहबाट उम्मेदवारी दिने बताए । यसपटक पनि सिटौलाले सभापतिमा उम्मेदवारी दिनसक्ने पौडेलको भनाई

नेपालको पुनर्निर्माण एवं पुनर्स्थापनाका उपलब्धि र अनुभव विश्वसामु राख्न सक्ने अवस्थामा छौँ : ज्ञवाली

काठमाडौँ, २१ मङ्सिर: राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुनर्निमाणमा उल्लेखनीय सफलता हासिल गरेको छ । एकातर्फ परम्परागत मौलिक शैलीमा निर्माण सामग्रीका प्रयोग गरेर बनाइएका संरचना विश्व जगत्का लागि उदाहरणीय छन् भने

‘सरकारले भ्याक्सिनमा पटक्कै राम्रो काम गर्न सकिरहेको छैन्’ : डा. दिक्षित (भिडिओसहित)

बरिष्ठ चिकित्सक डा. सुन्दरमणि दिक्षितले नेपालमा ओमिक्रोन भेटिएपनि धेरै आँत्तिनुपर्ने कुरा नभएको भएको बताएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा

पार्टीको काम निष्ठापूर्वक गरी आएको छु, यसपालि महामन्त्री उठ्छु : सहमहामन्त्री डा. महत

काठमाडौँ, १९ मङ्सिर: डा. प्रकाशशरण महत नेपाली कांग्रेसका सहमहामन्त्री हुनुहुन्छ । उहाँ नेपाल विद्यार्थी सङ्घको महामन्त्री, नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुँदै पछिल्लो कार्यकाल सहमहामन्त्री हुनुहुन्छ । संविधानसभा सदस्य उहाँले संविधान

एमसीसी पास गर्न सरकारको मात्रै बहुमत पुग्दैन्, त्यसैले प्रमुख प्रतिपक्षीसँग पनि सहकार्य गर्नुपर्छ : पुष्पा भुसाल

नेपाली कांग्रेसकी संसदीय दलकी सचेतक पुष्पा भुसालले एमसीसी पारित गराउनको लागि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सँग पनि सहकार्य गरिने बताएकी छिन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको

टोपबहादुर रायमाझी भन्छन् : अब हामी माओवादी रहेनौं, त्यो इतिहासको कुरा भयो (भिडिओसहित)

नेकपा (एमाले) को १०औं महाधिवेशनमार्फत सचिवमा निर्वाचित टोपबहादुर रायमाझीले आफूहरु अब माओवादी नरहेको र त्यो ईतिहासको कुरा भएको टिप्पणी गरेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली

देउवालाई नै पार्टी सभापतिमा चयन गर्न सक्यौं भने काँग्रेस र सरकारले सफलता प्राप्त गर्न सक्छ भन्ने हाम्रो विश्लेषण छ : गृहमन्त्री खाँण (भिडिओसहित)

नेपाली कांग्रेसका प्रभावशाली नेता तथा गृहमन्त्री बालकृष्ण खाँणले शेरबहादुर देउवाको नेतृत्वमा पार्टीले गति लिएको स्पष्ट पारेका छन् । वर्तमान सभापति देउवाले १४औं महाधिवेशनमा सभापतिमा नै उम्मेद्धवारी दिने पनि उनले स्पष्ट

‘कमरेड केपी शर्मा ओलीको विकल्प छैन, यो कुरा दुनियाँले बुझेको छ’ : पद्मा अर्याल (भिडिओसहित)

नेकपा (एमाले) की नेतृ तथा पूर्वमन्त्री पद्मा अर्यालले पार्टीमा अध्यक्ष केपी शर्मा ओलीको विकल्प नभएको बताएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबा प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि

Screenshot