नागरिक समाजका अगुवा डाक्टर सुन्दरमणि दिक्षितले सरकारले विप्लव नेतृत्वको नेकपासँग तत्काल वार्ता गर्नुपर्ने सुझाव दिएका छन् । विप्लव समूहपनि सरकारसँग वार्ताको लागि सकारात्मक हुनु खुशीको
पूर्व महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले सर्वोच्च अदालतले संविधानअनुसारनै फैसला गर्नेमा आफू विश्वस्त रहेको बताएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै
काठमाडौं, ६ फागुन । सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदी अहिले चर्चाको शिखरमा छन् । उनको नेतृत्वको टोलीले जटिल मानिएको भागरथी भट्टको हत्याका आरोपीलाई पक्राऊ गरेको छ । यसै
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री एन.पी. साउदले हिजो बैतडीमा आफूसहित कांग्रेसका नेता तथा कार्यकर्तामाथि प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर कार्यकर्ताहरुले गरेका आक्रमणको निन्दा गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री हरिबोल गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई काम गर्न दिईएन भनेर गरेको दाबीमा कुनै सत्यता नभएको टिप्पणी गरेका छन्
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले वर्तमान सरकारले यो तीन वर्षको अवधिमा खासै केही काम नगरेको बरु, जनतालाई विश्वासघात गरेको गम्भीर टिप्पणी गरेका छन् । उनले
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले प्रतिनिधिसभा विघट्न असंवैधानिक भएको भन्दै उक्त कदमबारे अहिले सर्वोच्च अदालतमा मुद्दा चलिरहेको र सयौं कानून व्यवसायीहरुले प्रधानमन्त्रीको कदम अनुचित
मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि नयाँ राज्य पुनःसंरचनाअन्तर्गत बनेका प्रदेश र यसका संरचना विस्तारै स्थापित हुँदै गएका छन् । प्रदेशका संरचना स्थापना भएको तीन वर्ष पूरा भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले दश लाख जनता उतारेर सिंहदरबार र बालुवाटार घेर्ने भनेर हिजो दिएको अभिव्यक्तिले आफूहर डरले थर्रथर्र नकाँप्ने
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश बहादुर शाहले भागरथी भट्टको बलात्कारपछि हत्या प्रकरणका दोषीलाई चाँडोभन्दा चाँडो पत्ता लगाएर कडा कारबाही गरिने विश्वास दिलाएका छन् । उनले यो हत्या प्रकरणमा
काठमाडौं, २७ माघ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले बलात्कारको घटना संवेदनशील भएकाले प्रहरी अनुसन्धान जहिले पनि गम्भीर हुने बताएका छन् । बैतडीमा भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनामा
काठमाडौं, २६ माघ । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआईजी उत्तमकुमार सुवेदीले बैतडीको दोगडाकेदार गाउँपालिका-७ कि १७ वर्षकी भागरथी भट्टको बलात्कारपछि हत्या प्रकरणका दोषीलाई चाँडोभन्दा चाँडो पक्राउ गर्ने र कारबाही गरिने