Logo
अन्तरवार्ता

संसद विघटन असंवैधानिक, हामी यसको विपक्षमा छौं : कर्ण

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २६ माघ । जनता समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता लक्ष्मणलाल कर्णले संविधानअनुसार चल्ने हो भने संसद पूनःस्थापना हुने प्रतिक्रिया दिएका छन् । तर, आफूहरु

विस्तृत पढ्नुहोस
कांग्रेस त हाम्रो नाटक हेरिराखेको छ : प्रमुख सचेतक राजभण्डारी

काठमाडौं, २६ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका प्रदेश नम्बर १ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले आफूहरुले संसद अवरुद्ध गर्नु जायज भएको स्पष्ट पारेका छन् । आज विहान

कांग्रेस चुनावमा नजाने भन्ने कुरा नै हुँदैन् : डा. भण्डारी (भिडिओसहित)

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्र प्रसाद भण्डारीले कांग्रेस चुनावको विपक्षमा नरहेको स्पष्ट पारेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार

विद्यादेवी भण्डारीको काँधमा बसेर अहिले नेपालमा प्रतिगमनले यात्रा गरिराखेको छ : पहाडी (भिडिओसहित)

काठमाडौं, २० माघ । शान्ति समाज नेपालका अध्यक्ष तथा मानवअधिकारकर्मी कृष्ण पहाडीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिगमनको मतियारको संज्ञा दिएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली

प्रवक्ता श्रेष्ठको दाबी : निर्वाचन आयोगले निर्वाचन गराउन नसक्ने भनेको त छैन् (भिडिओसहित)

काठमाडौं, १८ माघ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नेगरि आयोगले तयारी थालेको स्पष्ट पारेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस

निर्वाचन आयोगले हामीलाई किन मान्यता दिँदैन् ? आयोगले बुहमत मान्छ कि मान्दैन् ? : रावल (भिडिओसहित)

काठमाडौं, १७ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका प्रभावशाली नेता डा. भीम बहादुर रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानसभाबाट संविधान बनाउँदाको सहमति आफैँले उल्लंघन गरेको आरोप लगाएका छन्

होली वाइनको होली मनाउने ओली पशुपतिनाथमा पुगेर नाटक गरेः रामचन्द्र पौडेल, वरिष्ठ नेता, नेपाली काँग्रेस

काठमाडौं, १५ माघ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वैशाखमा चुनाव हुने सम्भावना एक वा दुई प्रतिशतमात्र रहेको बताएका छन् । चुनाव गर्नका लागि संसद विघटन नगरिएको उनको तर्क

ओलीजीको कदमलाई सर्वोच्च अदालतले खारेज गरिदिन्छ : केसी

काठमाडौं, १५ माघ । नेपाल बार एशोसिएसनका पूर्व अध्यक्ष वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमा सुनुवाई जारी रहेको उल्लेख गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन कदम गैरसंवैधानिक

संसद पूनःस्थापनाको विकल्प छैन् : देव गुरूङ

काठमाडौं, १५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका प्रभावशाली नेता देवप्रसाद गुरूङले संवैधानिक मूल्य र मान्यतामा टेक्ने हो भने संसद पूनःस्थापनाको विकल्प नभएको जिकिर गरेका छन् । आज

ओलीको असंवैधानिक कदमविरुद्ध कांग्रेस सशक्त आन्दोलनमा जान्छ, सभापति देउवाको पनि त्यही मत हो : रामचन्द्र पौडेल

काठमाडौं, १४ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पार्टी प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने असंवैधानिक कदमको विरुद्धमा देशव्यापी आन्दोलनमा होमिईसकेकोले अब त्यसबाट

केपी ओलीलाई किन कारबाही गरियो ? लिलामणि पोखरेल यसो भन्छन् (भिडिओसहित)

काठमाडौं, १३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका प्रभावशाली नेता लिलामणि पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको विधानअनुसार आफ्नो काम, कर्तव्य नगरेकोले पार्टी सदस्यसमेत नरहनेगरि कारबाही गरिएको स्पष्ट

दाहाल-नेपाल पक्षको आन्दोलन विल्कुलै गलत हो : डा. सुन्दरमणि दिक्षित (भिडिओसहित)

नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले संसद विघटनबारे तपाईँ कता ? भन्ने प्रश्नमा आफू सर्वोच्च अदालतको निर्णय जे आउँछ त्यसकै पक्षमा भन्ने जवाफ दिए । उनले अहिले आन्दोलन गर्ने समय