Logo
अन्तरवार्ता

प्रधानमन्त्रीले खानै नपाएर भोकै कोहीपनि मर्दैन भन्नुभएको छ- विष्णु रिमाल

ऋषि धमला

काठमाडौं, १५ चैत्र । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले सबैलाई संयम हुन आग्रह गरेका छन् । उनले लकडाउन लम्ब्याउने नलम्ब्याउने विषय प्राविधिक भएको समेत बताएका

विस्तृत पढ्नुहोस
कोरोना भाइरस संक्रमित दुवैजनालाई हल्का खोकीमात्र छ- डा. सागरकुमार राजभण्डारी

काठमाडौं, १५ चैत्र । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका चिकित्सक डा. सागरकुमार राजभण्डारीले एउटा चिकित्सकले एक हजारसम्मलाई बचाउन सक्ने भएकाले चिकित्सकलाई बचाउनु पहिलो प्राथमिकता भएको बताएका छन् ।

यति गर्दागर्दै कसैले बुझ्दैन भने राज्यले बुझाउँछ- ईश्वर पोखरेल

काठमाडौं, १३ चैत्र । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको सक्रियता निकै बढेको छ । कोरोना भाइरसको जोखिमबाट देश र जनतालाई जोगाउन उनी अहोरात्र खटिएका छन् । पोखरेलले सरकारले आवश्यकता अनुसार

संक्रमित युवकसँग सम्पर्कमा आएका सबैको वृस्तृत विवरण आइसकेको छ- डा. वासुदेव पाण्डे

काठमाडौं, १३ चैत्र । वरिष्ठ चिकित्सक डा. वासुदेव पाण्डे इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक हुन् । उनीमाथि कोरोना भाइरसको संक्रमण हुन नदिन विशेष जिम्मेवारी आएको छ । सरुवा रोग

जनताको चुल्हो निभ्न नदिन विशेष आर्थिक प्याकेज ल्याउनुपर्छ- विश्वप्रकाश शर्मा

काठमाडौं, १२ चैत्र । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विश्वभर महामारी फैलिएकाले देशभित्र सबै सबै दलहरु एकजुट हुनुपर्ने बताएका छन् । उनले लकडाउनसँगै आर्थिक गतिविधि ठप्प जस्तै भएकाले विशेष आर्थिक

पहिला नै बोर्डर सिल्ड गरेर कफ्र्यु लगाउनुपथ्र्यो- डा. प्रभात अधिकारी

काठमाडौं, १२ चैत्र । डा. प्रभात अधिकारीले नेपाल लकडाउन मात्र नभई कफ्र्यु नै लगाउनुपर्नेमा जोड दिएका छन् । भाइरसको आक्रमणलाई युद्धको अवस्था भन्दै सरकार कडाईका साथ प्रस्तुत हुनुपर्नेमा जोड दिएका

सरकारले विशेष आर्थिक प्याकेज ल्याउँछ- प्रदीप ज्ञवाली, परराष्ट्रमन्त्री

काठमाडौं, ११ चैत्र । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल भित्र र बाहिर रहेका नेपालीहरुलाई अहिले यात्रा सम्भव नभएकाले आफू बसेकै स्थानमा रहन आग्रह गरेका छन् । विश्वभर कोरोना भाइरसको संक्रमणको चुनौती

कोरोना भाइरससँग लड्न रक्सीले काम गर्छ भन्ने वाइयात हल्ल चलाइएको छ- डा. ढुण्डीराज पौडेल

काठमाडौं, ११ चैत्र । वरिष्ठ चिकित्सक प्राध्यापक डा. ढुण्डिराज पौडेलले कोरोना भाइरसको रोकथामका बारेमा महत्वपूर्ण टिप्सबारे जानकारी दिएका छन् । कतिपय विषयमा भ्रमहरु छरिएको भन्दै सचेत हुन समेत आग्रह गरेका

हाम्रो धर्मसंस्कृति र संस्कार कति महत्वपूर्ण रहेछ- चन्द्र भण्डारी

काठमाडौं, ११ चैत्र । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले कोरोना भाइरसका कारण सँसारभर भयावह परिस्थिति आइरहेको र त्यसको सामना गर्न सिंगो नेपाली एक हुनुपर्ने बताएका छन् । उनले नेपाल

सरकारी कार्यालय खुल्लै रहन्छन्- डा. विकास देवकोटा, प्रवक्ता स्वास्थ्य मन्त्रालय

काठमाडौं, ९ चैत्र । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी सरकारले कडा कदम चालेको बताएका छन् । देशमा कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै आवश्यक

उत्तरतिर हिमाल हुँदा दैवसंयोगले कोरोना भाइरसबाट जोगिन सफल भइरहेका छौं- एनपी साउद

काठमाडौं, ६ चैत्र । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एनपी साउद पूर्व शिक्षामन्त्री पनि हुन् । उनले कोरोना भाइरसविरुद्ध सरकारले चालेको कदमको प्रशंशा गर्दै जनतालाई राहत दिने योजना ल्याउनुपर्नेमा जोड दिएका

सीमा बन्द हुन्छ- झलनाथ खनाल

काठमाडौं, ६ चैत्र । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालसँग पाँच दशकभन्दा लामो राजनीतिक अनुभव छ । उनी आजबाट ७० वर्ष पूरा गरी ७१ औं वर्ष

Screenshot