Logo
साहित्य

‘बाह्रखरी कथा प्रतियोगिता–२०७८’ का लागि आह्वान

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३१ साउन । बाह्रखरी बुक्सले ‘बाह्रखरी कथा प्रतियोगिता–२०७८’ ९तेस्रो संस्करण० मा संसारभर रहेका नेपाली कथा लेखकलाई भाग लिन आह्वान गरेको छ । नेपाली आख्यान

विस्तृत पढ्नुहोस
कथा : प्वाइन बाजे

पदम विश्वकर्मा : मन्दिर परिसरभित्र एकतमासको भीड छ । मन्दिरमा पूजाका लागि सहरका विभिन्न भागहरूबाट मानिसहरूको ओइरो लागेको थियो । पूजा गर्नेहरूको भीड । हातहातमा पूजाको थाली र थालीथालीमा पूजाका सामग्रीहरू

कथा : वासित

सआदत हसन मन्टो : यसमा वासितको कुनै स्वीकृति थिएन । तर आमासामु उसको कुनै पनि बहानाले काम गर्न सकेन । पहिलो कुरा त उसलाई यति चाँडै बिहे गर्न रत्तिभर मन थिएन

पुस्तक अंश : बेलायतको ‘रोयल जियोग्राफिकल सोसाइटी’ले राखेको  ‘माउन्ट–एभरेस्ट’ लाई कसले बनायो सगरमाथा ?

बाबुराम आचार्य : हिमालय पर्वतमालाको ‘महालङ्गुर’ हिमशृङ्खलामा २८० उत्तरी अक्षांश र ८७० पूर्वी देशान्तरको करिबमा रहेर विश्वको एउटा सर्वोच्च हिमशिखरले अनादिकालदेखि नै आफ्नो गौरवशाली मस्तकलाई उच्च राख्दै विश्वभरका उत्साही युवाहरुलाई उनीहरुको अद्वितीय साहस,

इतिहास : प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए जङ्गबहादुरले, यसरी पाए कास्की र लमजुङको ‘महाराज’ !

पद्मजंग राणा : राजनीति गर्ने मानिसको जीवनशैली भगवानको जस्तै बुझिनसक्नु हुँदो रहेछ । हामी उनीहरूको आन्तरिक मनसाय बुझ्न असमर्थ हुन्छौँ । उनीहरूको यथार्थ आशय यही हो भनेर ठम्याउन सक्तैनौँ । त्यसैले

कथा : फेसबुक ट्रयाजडी

पोस्तक श्रेष्ठ :  कलेजको क्याफ्टेरिया । कुनाको एउटा टेबलमा अक्सर एक्लै देख्थेँ उनलाई । दुब्ली, पातली, अलि छरपष्ट कपाल, चस्मा लगाएकी । ब्याकप्याक अनि प्लास्टिकको झोलामा केही किताब वा यस्तै

लोककथा : कालजीत

मोतीलाल पराजुली : एकादेशमा एउटा गाउँ थियो । त्यस गाउँमा किसानहरू बस्तथे । खेती किसान गर्ने, गाईवस्तु पाल्ने गरेर आफ्नो जीविका चलाउँथे । गाउँ पहाडको काखमा थियो । पहाडको टाकुरामा वन

साथीका प्रेमपत्र लेख्दै साहित्यकार बन्नुभएका मालिका केशरी

–पूर्णप्रसाद मिश्र काठमाडौँ, २३ साउन : तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका वडा नं –८ स्थित गणपतिमा रहेको गाउँ फर्कोदय माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्दा प्रकाशकुमार श्रेष्ठलाई साथीभाइले प्रेमपत्र लेख्न लगाउँथे

‘उत्तर अमेरिकी नेपाली कविता’ मा दुई सय कवि

काठमाडौँ, १९ साउन: विश्वभर छरिएका नेपाली स्रष्टाका सिर्जना प्रकाशनका क्रममा नेपाल प्रज्ञा प्रतिष्ठानबाट कवि कृसु क्षेत्रीको सम्पादनमा ‘उत्तर अमेरिकी नेपाली कविता’ नामक सङ्ग्रह प्रकाशित भएको छ । संयुक्त राज्य अमेरिका

कथा : युवती र जरसाहेब

गोविन्दबहादुर मल्ल ‘गोठाले’ : युवती आफ्नो चालले आफैँ विभोर भएर हिँडिरहेकी थिई । हिँड्दाहिँड्दै उसलाई लागिरहेको थियो कि उसको आफ्नै अनुहारको छाया एकदम गालासित टाँस्स्एिर, एकदम टाँस्सिएर हिँडिरहेछ । एकछिनपछि

निबन्ध : झुसिलकिरे अभिनेता

मोमिला : स्मृतिमै सही, आफ्नै जीवनको रङ्गमञ्चमा झुसिलकिरा बनेर घस्रिरहेको अभिनेताका रूपमा आफूलाई आफैले दर्शक बनेर हेरिरहँदा आफ्नो या जोसुकैको शरीरमा पनि एक किसिमको नकारात्मक तरङ्ग सञ्चारित भई इन्द्रियहरूले मन

जीवन एक उपहार

दीपक भण्डारी : मलाई रातको झरी मन पर्छ । सुनसान रातमा पानी पर्दाको त्यो सङ्गीतमय प्रतिध्वनिले मलाई आनन्दित तुल्याउँछ । धेरैजसो म झरीको रातमा ओछ्यानमा ढल्किँदा नै निदाउने गर्छु ।