Logo
साहित्य

इतिहासका दस्तावेजको दुर्दशा राज्यकै अपराध

-रिपोर्टर्स नेपाल/संवाददाता

सन्तोष खडेरी : मुलुकको राजकीय इतिहासका दस्तावेजको यो दुर्दशा (‘राजकीय इतिहास पोका-पोकामा’, ‘योगी नरहरिनाथका कृति धुजाधुजा’) कुनै एउटा जीवन्त मुलुकको विगत, वर्तमान र भविष्यप्रति राज्यद्वारा गरिएको

विस्तृत पढ्नुहोस
डा. खगेन्द्र नाथ शर्माको “अकविता” कविता सङ्ग्रहको डिजिटल विमोचन

काठमाडौं, २३ असार । नेपाली राजनीति विशेषज्ञ, सर्जक(लेखक, तथा ईलाम कलेजका संस्थापक प्राचार्य श्री डा. खगेन्द्र नाथ शर्माद्वारा रचिएका ३३ वटा कविता समावेश गरिएको कविता सङ्ग्रह “अकविता”को डिजिटल विमोचन असार

बुद्धको यौन-ज्ञान

धर्मको अर्थ ज्ञान हो, अन्धभक्ति होइन । बुद्धले आफू भगवान् नभएको र आफूले कुनै जादु र चटक पनि गर्न नसक्ने आफैंले बताएका छन् । उनले आफूले प्राप्त गरेको ज्ञान पनि

न महाभारत ‘यौनिक’ हो न त कर्णमाथि ‘अन्याय’ भयो

गणेश घिमिरे :  खासै लेखि टोपल्ने लेखक त होइन म । तैपनि लेखनी चल्छ मेरो गाहे बगाहे । केही समयको अन्तरालमा गनेस पौडेल र हरि शर्माका दुईवटा लेख पढेको थिएँ

निबन्ध : विदेश बिझाउने नेपाली, स्वदेश बिझाउने नेपाली

माधव पोखरेल : अचेल धेरै नेपालीहरुलाई अर्को नचिनेको नेपालीसित भेट्ता मिठो बोली बोल्न पुगेको देखिँदैन । गाडीको खलासी र पसलेहरुले पनि आफ्ना ग्राहकहरुसित निमोठिएर बोलेको सुन्ने कुनै शिष्टाचारी कान ठाडो भएको

कथा : तमासा

सहदत हसन मन्टो :  दुईतीन दिनयता अनन्त फैलिएको आकाशमा निरन्तर विमान उडिरहेका थिए । ती जहाज शिकारलाई घात लगाई उडेका बाजसरी आकाशमा मडारिइरहेका थिए । तातो हावाहुरीले निकट भविष्यमा हुन

मदन भण्डारी भन्थे, ‘मलाई जागिरमा नथुन्नुस्’

प्रदीप नेपाल एउटा मानिस मर्दा उसकी पत्नी विधवा हुन्छे एउटा देशभक्त मर्दा सिङ्गै देश विधवा हुन्छ । को हो त्यस्तो अनौठो मानिस ? त्यो मानिसको नाम हो मदनकुमार भण्डारी ।

हलिउड सुन्दरी र नेपाली तन्नेरीको ९० वर्ष पुरानो लभस्टोरी

नेपालको इतिहासमा राणा प्रधानमन्त्रीहरुको विवाहका अनेक किस्सा छन् । राणाकालका जम्मा ९ प्रधानमन्त्रीमध्ये पहिलो जंगबहादुरले ४२ महिलासँग वैधानिक बिहे गरेका थिए भने सातौं जुद्धशमशेरको यौन आशक्तिका कारण सर्वसाधारणको घरगृहस्थी नै

राणा प्रधानमन्त्री पद्मशमशेरको सर्वसाधारणलाई अपिल- ‘चुरोट बहुतै खराब अम्मल हो’ 

२००२ मङ्सिर १४ गते राणा प्रधानमन्त्री जुद्धशमशेरले भतिजा पद्मशमशेरलाई आफ्नो राजपाठ सुम्पँदै आशीर्वाद दिएका थिए, ‘रामराज्य गर्नू ।’ राणा शासनका आठौं प्रधानमन्त्री पद्मशमशेर भीमशमशेरका एक्ला छोरा थिए । उदार तथा

बैरागी काइँलाः एक विराट काव्यनायक

मनु मन्जिल : ‘यहाँको वातावरणको निम्ति यहाँको निर्जीवताको निम्ति यहाँको व्यवस्थाको निम्ति मेरो रक्सीको गन्धले भिजेको निःस्वास पनि आज, ठूलो आँधी सरह भइसकेको छ ।’ – मातेको मान्छेको भाषण……. नेपाली

ओशोको दृष्टिमा प्रेम

प्रेम के हो ? बाँच्नु र जान्नु त सजिलो छ, तर भन्न धेरै गाह्रो छ । सागर के हो भनेर कसैले माछालाई सोध्यो भने माछाले भन्न सक्छ : यो सागर

लेखकको पनि मुख हुन्छ !

तारानाथ शर्मा : ‘सबैजसो प्रतिष्ठित निबन्धकारहरूका रचना संकलित भइसकेका छन् । तपार्इंको पनि एउटा निबन्ध चाहियो,’ मलाई अनुरोध गरिन्छ । ‘पारिश्रमिक कति पाइन्छ नि ?’ म सोध्ने साहस गर्न थालेको छु