Logo
साहित्य

लोककथा : कालजीत

मोतीलाल पराजुली

मोतीलाल पराजुली : एकादेशमा एउटा गाउँ थियो । त्यस गाउँमा किसानहरू बस्तथे । खेती किसान गर्ने, गाईवस्तु पाल्ने गरेर आफ्नो जीविका चलाउँथे । गाउँ पहाडको काखमा

विस्तृत पढ्नुहोस
साथीका प्रेमपत्र लेख्दै साहित्यकार बन्नुभएका मालिका केशरी

–पूर्णप्रसाद मिश्र काठमाडौँ, २३ साउन : तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका वडा नं –८ स्थित गणपतिमा रहेको गाउँ फर्कोदय माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्दा प्रकाशकुमार श्रेष्ठलाई साथीभाइले प्रेमपत्र लेख्न लगाउँथे

‘उत्तर अमेरिकी नेपाली कविता’ मा दुई सय कवि

काठमाडौँ, १९ साउन: विश्वभर छरिएका नेपाली स्रष्टाका सिर्जना प्रकाशनका क्रममा नेपाल प्रज्ञा प्रतिष्ठानबाट कवि कृसु क्षेत्रीको सम्पादनमा ‘उत्तर अमेरिकी नेपाली कविता’ नामक सङ्ग्रह प्रकाशित भएको छ । संयुक्त राज्य अमेरिका

कथा : युवती र जरसाहेब

गोविन्दबहादुर मल्ल ‘गोठाले’ : युवती आफ्नो चालले आफैँ विभोर भएर हिँडिरहेकी थिई । हिँड्दाहिँड्दै उसलाई लागिरहेको थियो कि उसको आफ्नै अनुहारको छाया एकदम गालासित टाँस्स्एिर, एकदम टाँस्सिएर हिँडिरहेछ । एकछिनपछि

निबन्ध : झुसिलकिरे अभिनेता

मोमिला : स्मृतिमै सही, आफ्नै जीवनको रङ्गमञ्चमा झुसिलकिरा बनेर घस्रिरहेको अभिनेताका रूपमा आफूलाई आफैले दर्शक बनेर हेरिरहँदा आफ्नो या जोसुकैको शरीरमा पनि एक किसिमको नकारात्मक तरङ्ग सञ्चारित भई इन्द्रियहरूले मन

जीवन एक उपहार

दीपक भण्डारी : मलाई रातको झरी मन पर्छ । सुनसान रातमा पानी पर्दाको त्यो सङ्गीतमय प्रतिध्वनिले मलाई आनन्दित तुल्याउँछ । धेरैजसो म झरीको रातमा ओछ्यानमा ढल्किँदा नै निदाउने गर्छु ।

‘ज्ञवालीका कविता–काव्यमा वर्गद्वन्द्व र समानता’ कृति लोकार्पण

काठमाडौं, १५ साउन ।  छन्दवादी समाज, रूपन्देही र छन्द–तरङ्ग, नेपालको आयोजनामा नेपाली भाषा साहित्यका अथक साधक कवि तथा समालोचक डा. रामप्रसाद ज्ञवालीद्वारा रचित महाकाव्य, कविता, खण्डकाव्य र सूक्तिसङ्ग्र्रहका विषयमा कवि

कथा : निकास

कुमार नगरकोटी : म कामको खोजीमा थिएँ । तपाईंको शहरमा मुश्किलले कुनै काम पाइन्थ्यो । त्यसअघि जुन साहित्यिक पत्रिकासित म सम्बद्ध थिएँ, त्यो नराम्रोसित घाटामा गइरहेथ्यो र एक दिन त्यो पूर्णतः

आत्मकथ्य : ‘तिमी अझै छ्यौ’ भन्ने मीठो भ्रमैभ्रममा बाँच्न पाए…

निर्मोही व्यास : ए मेरी मृदु कल्पना ! हृदयकी ए कोमल स्पन्दन ! मेरो प्यार ! तिमी चटक्क चुँडियौ दुर्दैवले बैँसमा झोक्री बस्छु कठै ! प्रिया-विरहमा कल्पेर रातोदिन भैँचालो मुटुमा,

कहिले उनी मसँगै, कहिले उनीसँगै म

लव गाउँले :  सन् २००२ जुन १४ देखि जुलाई २३ सम्म हुने गभर्मेन्ट एडमिनिस्ट्रेसन इन डिभलपमेन्ट कार्यक्रममा भाग लिन इकनोमी टिकटमा म थाई एअरबाट बैङ्कक उडेँ । त्यतिखेर के काकताली परेर

“तपाईं त माछाले पानी खाए जसरी रक्सी पिउनु हुँदो रहेछ”

दमनराज तुलाधर : २०१२ साल भदौको आधाआधितिर म कोलम्बो योजनाको सल्लाहकार  सभाको बैठकमा भाग लिन सिंगापुर पुगेको थिएँ । मन्त्रीस्तरको बैठकमा भाग लिन सेक्रेटरी भीमबहादुर सरदार पछि आए । जम्मा महिना

समस्या

सुशिल बस्याल:  बिचरा उनी म संग टाढिन खोज्दै छन परिवार सबै उनको लागि अर्कै रोज्दै छन । बिना चाहाना बिर्सन प्रयास गर्दै उनी हामी दुई कहिले सम्म सम्झिदै रुनि ।