Logo
साहित्य

इतिहास : सगरमाथाबारे चीनसँग यस्तो अडान लिएका थिए बीपीले

-रिपोर्टर्स नेपाल/संवाददाता

होराप्रसाद जोशी : अखबारमा सगरमाथा आरोहणको समाचार  आइरहेका बेला बीपी याने विश्वेश्वरप्रसाद कोइरालालाई झलझली सम्झन्छु । अनि मनमनै भन्छु, बीपी पनि नेपाली नै थिए । कुरा

विस्तृत पढ्नुहोस
फाँसी

जर्ज ओर्वेल: अनुवादः महेश पौड्याल कुरा बर्माको हो । बिहानको समय थियो, बर्षातको सिमसिमे पानीले हल्का भिजेको । कारागारका अग्ला पर्खालहरूमाथि खसेको घामको मधुरो प्रकाश जस्ताको पातलो, पहेँलो परतजस्तो देखिन्थ्यो

नियात्रा : इस्तानबुलमा अप्सराको बोलावट

लव गाउँले : २८ असोज २०६९ को राति म आकाशमा छु । पश्चिम पश्चिम भएर गल्फ एअरको २६१ उडानमा । उडेको १ घण्टा २० मिनट भैसकेकाले अब म भारतको भूमि नाघेर

अन्नपूर्णाको भोज

~ मनु ब्राजाकी :  दुई किलो माछा लिएर ऊ आइपुग्यो । घर आइपुग्दासम्म ऊ दगुरेझैं भएको थियो । सधैं कति खसीको निहुँले राँगो खानु ? अनि शुभदिनमा माछा साइत हुन्छ

चार चिलिम गाँजा उडाउँथे राजा पृथ्वीवीरविक्रम

राममणि आदी : विक्रम संवत् १९६८ को सुरुवातको कुरा हो । श्री ५ अधिराज पृथ्वीवीरविक्रम शाहको गाथमा अलिअलि आराम नभएको केही समय भएको थियो । तर डाक्टरहरूले अहिले आएर रोगको निदान

कागजमा फुलेको अजम्बरी फूल

~प्रकाश सायमी  –मलाई यो स्वीकार गर्दै गर्दा काफी शरम लाग्छ, म कहिले लामो उपन्यास पढ्न सक्दिनँ । म कहिले लामो उपन्यास पढ्न सक्दिनँ,  मैडम बाभोरी वा वार एन्ड पीस जस्ता

सुकुलगुण्डा प्रवृत्ति !

सूर्य थापा: ———————- सामन्तकाे आफ्नै रवाफ परिचय हुन्छ, जालीझेली र चाेरकाे झन् आफ्नै चिनारी बनेकाे हुन्छ, दलालले दलाली गर्छ, अरू केही गर्दैन, कम्युनिष्टले अरू कसैकाे सेवा गर्दैन, आफ्नाे वर्गकाे सेवा

आमा      

-तीर्थ श्रेष्ठ  : आमा हुन साह्रै असजिलो छ पहाडजस्तो उचाइमा पुगेर मैदान भैदिनु पर्ने मैदानमा पुगेर उकालो भैदिनु पर्ने सन्तानहरु कहाँ पुग्छन् खोलाहरू जस्तो सपनाहरु कहाँ पुग्छन् स्वच्छन्द चराहरू जस्तो

बालबालिकालाई मान्छे बनाउने कि घोडा ?

जोन दुवेई : ‘समाज’ एउटा शब्द हो तर आफैँमा यो धेरै चिज हो । समाज मा विविध कारण र उद्देश्यले मानिसहरू एकत्रित हुन्छन् र आपसमा जोडिन्छन् । एउटा मानिस धेरै

स्वर्णपदकधारीलाई जिन्दगीले माटोको पदक पनि दिंदैन

ओशो रजनीश : आधुनिक शिक्षक कस्तो हुनुपर्छ ? प्रश्न महत्त्वपूर्ण छ, तर यसको उत्तर दिन भने सजिलो छैन । किनभने आजभन्दा अगाडि संसारमा शिक्षक छँदै थिएनन् । शिक्षकको उपस्थिति नै

“माफ गरे आमा”

बिनोद पोख्रेल : “माफ गरे आमा” आमा मलाई जन्म दिएर तिमिले आफ्नो दायित्व बोध गरायौ मुटुको टुक्रा जसरी छाती भित्र सुतायौ मेरा हरेक आशुका थोपामा आफ्नो आशुको थोपा मिसाएर बगायौ मेरा हरेक खुसीमा आफ्नो पिडा लुकाएर सघायौ मेरा हरेक रिस आवेगहरूलाई आफ्ना हरेक मुस्कानले भगायौ मेरा हरेक कमी कमजोरीहरूलाई मातृत्वको प्रेमको लेपन लगायौ मेरा ती हरेक पाइलाहरूलाई आफै गोरेटो बनेर हिँडायौ मेरा भविष्यका सपनाहरू पुरा गर्न आफ्ना हरेक दिनका निद्रा गुमायौ तर तिमिले के पायौ आमा मात्र तिम्रो कर्तव्य पायौ ओइलाइएका ती जिन्दगीका सपना पायौ मुटु भित्र दबेर बसेका पिडाहरू पायौ आमा भन्ने शब्दको आदर्श भन्दा अरू के भरोसा र विश्वास पायौ ? मैले त मेरो परिवार पाए तिमीले खोजी दिएको श्रीमती पाए तिमिले हुर्काई दिएका बाल बच्चा पाए

‘प्रेम’

विल्ली लामिछाने लाएर कहिले नसिद्धिने, दिएर पनि नरित्तिनेआहा! कस्तो आनन्द, अनौठो छ योतन,मन लाई पवित्र बनाई दिने। शब्द रूप अनेक छ यो, मायाँ मोह भनिनेगन्न लागे नगनिन्छ यो,जोख्न पटक्कै नसकिने

Screenshot