Logo
साहित्य

के गणतन्त्र यस्तै हुन्छ ?

बिष्णु भण्डारी

बिष्णु भण्डारी वा सरकार ! हिजो सडकमा संगै रहेको नागरिक समाज आज तिम्रै विरुद्ध बोल्नु पर्ने दिन आएछ, समाचार भन्दै छ, गिरफ्तार पो गर्यौ अरे,

विस्तृत पढ्नुहोस
लघुकथा : तलतल

युवराज मैनाली : रामप्रसादसँग आज पैसा थिएन । उसलाई चुरोटको तलतल साह्रै लागिरहेको थियो । रातको एक बजिसकेको थियो । ऊ ओछ्यानबाट उठ्यो । बिस्तारै मूल ढोका खोल्यो । चोक

ज्ञान त मानिसभित्रै हुन्छ

स्वामी विवेकानन्द : ज्ञान मानिसमा अन्तर्निहित हुन्छ । कुनै पनि ज्ञान बाहिरबाट आउँदैन । कुनै व्यक्तिले केही कुरा जान्दछ भन्नु मनोविज्ञानको भाषामा उसले के फेला पार्दछ वा के खोज्छ भन्नु

कथा : पवित्रा

विश्वेश्वरप्रसाद कोइराला : तिनको नाउँ थियो – पवित्रा । आँखा तानिएका, घाँटी गाँडले विकृत भएको, देब्रे गोडा दाहिनेभन्दा सानो भएकोले हिँड्दा खोच्याएर हिँड्नुपर्ने, ईश्वरको यो राम्रो सृष्टिमा पवित्रा यस्ती एउटी

ख्रुश्चेभको अन्तर्वार्ता लिएका थिए किसुनजीले

हरि अधिकारी :  कृष्णप्रसाद भट्टराई (किसुनजी) को नाम आउनासाथ म आजको राजनीतिमा क्रियाशील रहेका ती सबै राजनेतालाई सम्झने गर्दछु, जसलाई किसुनजीसँग दाँज्न सकियोस् । यसको अर्थ मैले आजका नेताहरुको वा स्वयम्

इतिहास : फन्नी कप्लान जसले लेनिनलाई गोली हानिन्

रुसी कम्युनिस्ट पार्टी (बोल्सेभिक) को मस्को कमिटीले गृष्मकालीन हरेक शुक्रबार साँझ मिल तथा कारखानामा सभा गर्थ्यो । सन् १९१८ अगस्त ३० मा लेनिनका दुईवटा कार्यक्रम थिए– मस्कोको बास्मान्नी जिल्ला (बाउमन)

इतिहास : बेलायतबाट फर्केर जंगबहादुरले खोलेका थिए पहिलो रेजिडेन्सियल अस्पताल

नेपालमा सरकारी स्वास्थ्य संस्था खोल्ने श्रेय प्रथम राणा प्रधानमन्त्री जङ्गबहादुर राणालाई जान्छ । जङ्गबहादुरले सन् १८५० मा बेलायत भ्रमणमा जाँदा रोयल कलेज अफ सर्जन्समा गएर चिरफारका उपकरणहरु ल्याएका थिए ।

अध्यात्म : मनका चार आयामहरू

सदगुरु जग्गी वासुदेव :पूर्वीय यौगिक सोचअनुसार मानव मनका १६ आयाम हुन्छन् । बुझ्न सजिलो होस् भनेर यिनलाई ४ किसिममा विभक्त गरिन्छः १) बुद्धि (Intellect) २) मानस (Brain) ३) अहङ्कार (Identity)

प्रकृति निकट हाम्रा परम्परा

लक्ष्मीदत्त भट्ट : अमेरिकी लेखिका रचेल कार्सनद्वारा सन् १९६२ मा लिखित ‘साइलेन्ट स्प्रिङ’ (मौन वसन्त) लाई विश्व परिवेशमा मानव सिर्जित कारणबाट वातावरणमा पर्न गएको नकारात्मक असर उजागर गर्ने पहिलो प्रभावशाली वैज्ञानिक

सम्झना : जसले राजाले दिएको प्रधानमन्त्री खाएनन्

जीबी आचार्य, अधिवक्ता : भनिन्छ, इतिहास बन्दैन, बनाइन्छ । इतिहासविद् प्राध्यापक आइकोन्सिस इतिहासलाई म्यानुप्युलेटिड फ्याक्ट अर्थात् बङ्ग्याइएको तथ्य भनी स्वीकार्छन् । प्रसिद्ध कृति ‘द हिस्ट्री मेकर्स’मा उनले इतिहासका यही बङ्ग्याइएको तथ्यलाई

म कति नम्बरमा !

हरेक दिन विहान उठ्ने बित्तिकै मोवाईल हेर्दथेँ, अनि आँखा म्यासेन्जरमा नै डुल्थ्यो । म्यासेज हेर्नुको कारण उनै थियो । सधै गुडमर्णिङ नानु भनेर आउने ठाउँ आज खाली थियो । विहान

युगकवि श्रेष्ठको कोरोना कहरका बीचमा सम्झना गरिँदै

ओखलढुङ्गा, ९ जेठ: युगकवि सिद्धिचरण श्रेष्ठको ११०औँ जन्मजयन्ती आज मनाइँदै छ । १९६९ साल जेठ ९ गते आजकै दिन ओखलढुङ्गामा उनको जन्मभएको थियो ।यसवर्ष पनि कोरोना कहरकाबीच उनको सम्झनामा गरिँदैछ