बिनोद पोख्रेल : “माफ गरे आमा” आमा मलाई जन्म दिएर तिमिले आफ्नो दायित्व बोध गरायौ मुटुको टुक्रा जसरी छाती भित्र सुतायौ मेरा हरेक आशुका थोपामा आफ्नो आशुको थोपा मिसाएर बगायौ मेरा हरेक खुसीमा आफ्नो पिडा लुकाएर सघायौ मेरा हरेक रिस आवेगहरूलाई आफ्ना हरेक मुस्कानले भगायौ मेरा हरेक कमी कमजोरीहरूलाई मातृत्वको प्रेमको लेपन लगायौ मेरा ती हरेक पाइलाहरूलाई आफै गोरेटो बनेर हिँडायौ मेरा भविष्यका सपनाहरू पुरा गर्न आफ्ना हरेक दिनका निद्रा गुमायौ तर तिमिले के पायौ आमा मात्र तिम्रो कर्तव्य पायौ ओइलाइएका ती जिन्दगीका सपना पायौ मुटु भित्र दबेर बसेका पिडाहरू पायौ
विल्ली लामिछाने लाएर कहिले नसिद्धिने, दिएर पनि नरित्तिनेआहा! कस्तो आनन्द, अनौठो छ योतन,मन लाई पवित्र बनाई दिने। शब्द रूप अनेक छ यो, मायाँ मोह भनिनेगन्न लागे नगनिन्छ यो,जोख्न पटक्कै नसकिने
किशोर पहाडी : निद्रामै उसले अनुभव ग¥यो– उसको पैतालामा कुनै चिसो स्पर्श भएको छ । ऊ झसङ्ग भयो । आँखा खुल्यो उसको । कोठाले अन्धकारको कालो गलबन्दी बेरेको थियो र
माधव पोखरेल : बिहे हुँदा म अठार वर्षको मात्र थिएँ र मेरी श्रीमती (शारदा) पन्ध्र वर्षकी मात्र । बिहे हुनु भन्दा धेरै वर्ष अघि मैले केटा र केटी फरक फरक किसिमका
गोविन्दराज भट्टराई : सिर्जनात्मक लेखन भनेको कुनै लेखनको प्रकृति होइन, यो लेखनको सारतत्त्व र मुटु हो; यो सिर्जनाको अन्तिम स्वरूप पनि हो । सिर्जना सिक्ने कुरा हो ? अथवा यो स्वयम
बीपी कोइराला : साथीहरू ! म धेरै कराएर बोल्न सक्तिन, त्यो तपाईंहरूलाई थाहा छ । आज देवकोटाजीको जन्मदिवसमा उहाँको मूर्तिको अनावरण गर्न पाउँदा मलाई बडो गौरवको अनुभव भइरहेछ । देवकोटाजीका
डा. गेहेन्द्रमान उदास ‘पोखरेली’ : राणा–कांग्रेसको संयुक्त सरकारमा आफू गृहमन्त्री हुँदा बीपी कोइरालाले २००७ सालमा सशस्त्र क्रान्ति गर्ने मुक्ति सेनाका जवानहरुलाई ‘पारा मिलिट्री’ का रुपमा रक्षा दलमा परिणत गरी आफ्नो
सत्य जान्नका लागि मन र मस्तिष्क खाली हुनु जरूरी छ । जिबेरिस अर्थात् आफ्नै दिमागले नबुझ्ने भाषाको प्रयोग गर्दै जाँदा मानिस होसपूर्वक पागल हुँदै जान्छ । पूरै सजगताका साथ विक्षिप्त
काठमाडौँ, १९ वैशाख: अन्तरराष्ट्रिय बाल तथा किशोर कविता प्रतियोगितामा बङ्गालादेशकी इभान्जेलिना बल प्रथम भएकी छिन् । गैरआवासीय नेपाली सङ्घको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समिति र अन्तरराष्ट्रिय नेपाली साहित्य समाज
मनोज बोगटी : जापानी सुन्दरी मिसुजालाई मैले हाम्रो घरमुनिको मैलो घुरेनमा पाएँ । माकुराको जालोले बेरिएर तिनी अभर परेकी थिइन् । मैले माकुराको जालो हटाइदिएँ । ‘तिम्रो नाम के हो
पोस्तक श्रेष्ठ : बिना उद्देश्य हिँड्दाहिँड्दै जमल पुगेछु । थकाइ लाग्यो । एउटा ट्याक्सी रोकेँ । ‘भाइ, खाली हो ?’ ‘हो, बस्नुस् ।’ यो ड्राइभर अलि फरक रहेछ । सुरुमै
रोशन शेरचन : सबै काम सकेर पनि एक दिन उब्रेको थियो बर्लिनमा । दितमारले सोधे, ‘कहाँ जाने आज ?’ मैले भनेँ– धेरै टाढा नभए आर्ट ग्यालरी कसो होला ? यहाँको