Logo
मुख्य खबर

स्क्रब टाइफसबाट चार जनाको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

नारायणगढ (चितवन), २९ पुस । चितवन जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना चितवनका

विस्तृत पढ्नुहोस
पर्यटनको सम्भावनाको पहिचान गर्नुपर्नेमा पर्यटन राज्यमन्त्री श्रीपालीको जोड

नेत्र मरासिनी : पौष २९,अर्घाखाँची , सस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री शुसिला श्रीपालीले पर्यटनको तत्कालीन ,अल्पकालीन र दिर्घकालिन गुरुयोजना बनाएर लाग्नुपर्ने बताउनुभयो । नेपालमा पर्यटनको प्रचुर सम्भाबना बोकेका क्षेत्र

औषधि उत्पादन तत्काल थाल्न प्रधानमन्त्री दाहालको निर्देशन

काठमाडौँ, २९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल औषधि लिमिटेडबाट औषधि उत्पादनका निम्ति भएका प्रयासको सराहना गर्दै २० प्रकारका औषधि उत्पादनको काम तत्काल थाल्न निर्देशन दिएका छन् ।

पार्टी एकताको लागि निर्णायक बैठक बस्ने तयारीमा प्रचण्ड र बाबुराम, विप्लवलाई पनि मिसाउने

काठमाडौं, २९ पुष । नेकपा (माओवादी केन्द्र) ले विभिन्न दलसँग एकता गर्नको लागि अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको एकता संयोजन समिति गठन गरेको छ । हिजो बसेको स्थायी कमिटी बैठकले अध्यक्ष

बिग्रेका उपकरण मर्मत गरी सञ्चालन गर्दै मन्त्रालय

काठमाडौँ, २९ पुस । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न अस्पतालमा बिग्रिएका औजार/उपकरण मर्मत गरी सञ्चालन गर्न थालेको छ । सोहीअनुसार मन्त्रालयले सातवटै प्रदेशमा ‘बायोमेडिकल वर्कसप’ स्थापना गरेको छ ।

प्रचण्डसँग राउतको सम्बन्ध चिसियो, गठबन्धन नै छोड्ने तयारीमा

काठमाडौं, २९ पुष । सत्ता गठबन्धनमा आवद्ध सिके राउत नेतृत्वको जनमत पार्टी गठबन्धनबाट बाहिरिने निश्कर्षमा पुगेको छ। अहिले जनमत पार्टीबाट अनितादेवी सरकारमा संघीय मामिला मन्त्रालयको नेतृत्वमा छिन् । यसअघि उपाध्यक्ष

जनताका पक्षमा काम गर्न नेता सिंहको जोड

लेखनाथ (कास्की), २९ पुस । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताका पक्षमा इमान्दार भएर काम गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस कास्कीका कार्यकर्तासँग आज पोखरामा भएको भेटमा उनले केही समययता

नेपालगञ्ज उपमहानगरपालिकाको १४औँ अधिवेशन

खजुरा (बाँके), २९ पुस । नेपालगञ्ज उपमहानगरपालिका नगरसभाको १४औँ अधिवेशन सम्पन्न भएको छ । नगर प्रमुख प्रशान्त विष्टले शनिबार नगरसभाको ‘एजेण्डा’ प्रस्तुत गर्दै उनले नेपालगञ्ज उपमहानगरपालिकाको चालू आर्थिक वर्षको स्वीकृत

आफ्ना उम्मेदवारलाई जिताउन सत्तासाझेदार दलको अपिल

काठमाडौँ, २९ पुस । सत्तासाझेदार दल आबद्ध राजनीतिक दलले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि तय भएका आफ्ना उम्मेदवारलाई विजयी बनाउन आह्वान गरेका छन् । सत्तासाझेदार दलकातर्फबाट आज एक अपिल सार्वजनिक गर्दै

आज र भोलि नारायणगढ–मुग्लिन सडक बन्द नहुँने

काठमाडौं, पुस २९ । नारायणगढ–मुग्लिन सडक खण्ड आज र भोलि दिउँसो खुल्ला रहने भएको छ। देवघाटमा लाग्ने माघेसंक्रान्ति मेलालाई मध्येनजर गर्दै दुई दिन यातायात सुचारु गर्ने निर्णय गरिएको नागढुङ्गा–मुग्लिन सडक

प्याङ्खोलामा अस्तायो सञ्जिताको बेलायत जाने सपना

बलेवा (बागलुङ), २९ पुस । सञ्जिता अधिकारी आगामी माघ ६ गते बेलायत फर्किने तयारीमा थिइन् । बिहे भएको दुई वर्षसम्म पनि उनले आफ्नो पुख्र्यौली कर्मघर देखेकी थिइनन् । बिदामा नेपाल

आफूले गरेका कामबारे नेताहरूले आफैँलाई प्रश्न सोधुन् : नेता चन्द्रबहादुर विश्वकर्मा

काठमाडौँ, २९ पुस । प्रतिनिधिसभा निर्वाचन २०७९ मा निर्वाचित भएर हामीहरू संसद्मा आएको एक वर्ष बितिसकेको छ । यो एकवर्षे कार्यकाल समय र त्यसको उपलब्धिका हिसाबले उल्लेख्य प्रगति भयो भन्ने

Screenshot