Logo
मुख्य खबर

प्रधानमन्त्री दाहाल नाम शिखर सम्मेलनमा भाग लिन कम्पाला जाँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर बैठकमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी माघ ४ गते युगान्डाको

विस्तृत पढ्नुहोस
निर्माण व्यवसायीको बाँकी रकम भुक्तानी दिन प्रधानमन्त्री दाहालको निर्देशन

काठमाडौँ, २९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण व्यवसायीलाई सरकारकातर्फबाट भुक्तानी गर्नुपर्ने रकम तत्काल उपलब्ध गराउन निर्देशन दिएका छन् । निर्माण व्यवसायीसँग अर्थमन्त्री डा प्रकाशरण महत, भौतिक योजना तथा

स्क्रब टाइफसबाट चार जनाको मृत्यु

नारायणगढ (चितवन), २९ पुस । चितवन जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल्लाका रहेको स्वास्थ्य

पर्यटनको सम्भावनाको पहिचान गर्नुपर्नेमा पर्यटन राज्यमन्त्री श्रीपालीको जोड

नेत्र मरासिनी : पौष २९,अर्घाखाँची , सस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री शुसिला श्रीपालीले पर्यटनको तत्कालीन ,अल्पकालीन र दिर्घकालिन गुरुयोजना बनाएर लाग्नुपर्ने बताउनुभयो । नेपालमा पर्यटनको प्रचुर सम्भाबना बोकेका क्षेत्र

औषधि उत्पादन तत्काल थाल्न प्रधानमन्त्री दाहालको निर्देशन

काठमाडौँ, २९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल औषधि लिमिटेडबाट औषधि उत्पादनका निम्ति भएका प्रयासको सराहना गर्दै २० प्रकारका औषधि उत्पादनको काम तत्काल थाल्न निर्देशन दिएका छन् ।

पार्टी एकताको लागि निर्णायक बैठक बस्ने तयारीमा प्रचण्ड र बाबुराम, विप्लवलाई पनि मिसाउने

काठमाडौं, २९ पुष । नेकपा (माओवादी केन्द्र) ले विभिन्न दलसँग एकता गर्नको लागि अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको एकता संयोजन समिति गठन गरेको छ । हिजो बसेको स्थायी कमिटी बैठकले अध्यक्ष

बिग्रेका उपकरण मर्मत गरी सञ्चालन गर्दै मन्त्रालय

काठमाडौँ, २९ पुस । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न अस्पतालमा बिग्रिएका औजार/उपकरण मर्मत गरी सञ्चालन गर्न थालेको छ । सोहीअनुसार मन्त्रालयले सातवटै प्रदेशमा ‘बायोमेडिकल वर्कसप’ स्थापना गरेको छ ।

प्रचण्डसँग राउतको सम्बन्ध चिसियो, गठबन्धन नै छोड्ने तयारीमा

काठमाडौं, २९ पुष । सत्ता गठबन्धनमा आवद्ध सिके राउत नेतृत्वको जनमत पार्टी गठबन्धनबाट बाहिरिने निश्कर्षमा पुगेको छ। अहिले जनमत पार्टीबाट अनितादेवी सरकारमा संघीय मामिला मन्त्रालयको नेतृत्वमा छिन् । यसअघि उपाध्यक्ष

जनताका पक्षमा काम गर्न नेता सिंहको जोड

लेखनाथ (कास्की), २९ पुस । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताका पक्षमा इमान्दार भएर काम गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस कास्कीका कार्यकर्तासँग आज पोखरामा भएको भेटमा उनले केही समययता

नेपालगञ्ज उपमहानगरपालिकाको १४औँ अधिवेशन

खजुरा (बाँके), २९ पुस । नेपालगञ्ज उपमहानगरपालिका नगरसभाको १४औँ अधिवेशन सम्पन्न भएको छ । नगर प्रमुख प्रशान्त विष्टले शनिबार नगरसभाको ‘एजेण्डा’ प्रस्तुत गर्दै उनले नेपालगञ्ज उपमहानगरपालिकाको चालू आर्थिक वर्षको स्वीकृत

आफ्ना उम्मेदवारलाई जिताउन सत्तासाझेदार दलको अपिल

काठमाडौँ, २९ पुस । सत्तासाझेदार दल आबद्ध राजनीतिक दलले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि तय भएका आफ्ना उम्मेदवारलाई विजयी बनाउन आह्वान गरेका छन् । सत्तासाझेदार दलकातर्फबाट आज एक अपिल सार्वजनिक गर्दै

आज र भोलि नारायणगढ–मुग्लिन सडक बन्द नहुँने

काठमाडौं, पुस २९ । नारायणगढ–मुग्लिन सडक खण्ड आज र भोलि दिउँसो खुल्ला रहने भएको छ। देवघाटमा लाग्ने माघेसंक्रान्ति मेलालाई मध्येनजर गर्दै दुई दिन यातायात सुचारु गर्ने निर्णय गरिएको नागढुङ्गा–मुग्लिन सडक

Screenshot