Logo
मुख्य खबर

आफ्नै नेतृत्वमा सरकार गठन गर्ने माओवादीको निर्णय,कार्कीलाई विश्वासको मत नदिने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१४ असार । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलको बैठकले आज विश्वासको मत लिन लागेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ

विस्तृत पढ्नुहोस
७२औं मदन जयन्ती, एमाले नेताहरु विहानै वृक्षारोपणमा व्यस्त (फोटोफिचर)

काठमाडौं, १४ असार । जननेता मदन भण्डारीको ७२औं जन्मजयन्ती आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । यसै अवसरमा विहान नेकपा (एमाले) केन्द्रीय कार्यालय परिसर, च्यासल, ललितपुर र मनोहरा नदी किनारमा

रोपाइँ कार्यक्रमको लागि केपी ओली भोलि चितवन जाँदै

काठमाडौं, १४ असार । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली भोलि चितवन जाने भएका छन् । असार १५ राष्ट्रिय पर्वको अवसरमा चितवनमा हुने कार्यक्रममा सहभागी हुने

सरकार टिकाइदिन विपक्षीसँग कोशीका मुख्यमन्त्री कार्कीको याचना (पत्रसहित)

काठमाडौं,१४ असार । अल्पमतमा रहेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्नो सरकारलाई विश्वासको मत दिन विपक्षी दलसँग लिखित अनुरोध गरेका छन् । सत्ता साझेदार दलहरु माओवाी केन्द्र र जसपाले सरकारलाई

रास्वपाले तोक्यो ७७ जिल्लामा सम्पर्क सांसद (सूचीसहित)

काठमाडौं,१४ असार । राष्ट्रिय स्वतन्त्र पार्टीले ७७ वटै जिल्लामा सम्पर्क सांसद तोकेको छ । देशैभरि रहेका नागरिकसँग प्रत्यक्षरुपमा जोडिन सहज होस भन्ने उदेश्यले रास्वपाले आफ्ना पार्टीबाट निर्वाचित २१ सांसदमध्ये पार्टी

सरकारप्रति ओलीको आक्रोशः विद्यार्थी गुरूको ढाड खुस्काउँछ, सरकार मुद्दा फिर्ता लिन्छ

काठमाडौं,१४ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्कृति र सभ्यताको जग बसाल्ने देशले प्रोफेसर कुट्ने विद्यार्थीमाथिको मुद्दा फिर्ता लिनु दूभाग्यपूर्ण रहेको बताएका छन् । बिहीबार मदन भण्डारी मेमोरियल

विश्वासको मत लिँदै कोशीका मुख्यमन्त्री कार्की,भेटिएला अर्को टंक आङ्बुहाङ ?

काठमाडौं,१४ असार । केशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि कोशी प्रदेशको विशेष अधिवेशन आज दिउँसो १ बजेका लागि

समलिङ्गी विवाहले सामाजिक विकृति सिर्जना गर्छ : कमल थापा

काठमाडौं, असार १४ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले समलिङ्गी विवाहले पारिवारिक झमेला एवं सामाजिक विकृति निम्त्याउने बताएका छन्। सामाजिक सञ्जालमा फेसबुकमा ‘स्टाटस’ लेख्दै अध्यक्ष थापाले समलिङ्गी विवाह दर्ताका सम्बन्धमा

एमालेका प्रमुख सचेतकलाई प्रश्न— सरकार ढाल्ने तपाईंहरूको योजना कसरी तुहियो ?

काठमाडौं, १४ असार । प्रतिनिधिसभामा नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले आफ्नो पार्टी सरकार ढाल्नकै निम्ति बजेटको मत विभाजनमा नगएको स्पष्टीकरण दिएका छन् । ‘सरकारले ल्याएको बजेट सन्तुलित भएन, मुलुकको

ललिता निवास प्रकरणमा पक्राउ पर्ने व्यक्तिहरूको सूची ओपन–सेक्रेट नै छ : सीआईबी प्रमुख (भिडिओसहित)

काठमाडौं, १४ असार । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) की प्रमुख एआईजी किरण वज्राचार्यले ललिता निवास जग्गा प्रकरणमा प्रहरीले व्यावसायिक ढंगले पूर्वाग्रहबिना अनुसन्धान गरिरहेको बताएकी छन् । ‘शारदाप्रसाद त्रितालको प्रतिवेदनमै ललिता

मुस्लिम अधिकारका लागि संविधान संशोधन अपरिहार्य छ : कांग्रेस सहमहामन्त्री

काठमाडौं, १४ असार । नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्लाह मन्सुरले मुस्लिम समुदायको हक अधिकारका निम्ति संविधान संशोधन अपरिहार्य रहेको बताएका छन् । ‘नयाँ संविधान बनेपछि राज्यको सबै अंगमा जनसंख्याका आधारमा समानुपातिक

टहराको छैन भर, फेरि पहिरोको डर

सिन्धुपाल्चोक, असार १४ । दुई वर्षअघि २०७८ असार १ देखि निरन्तर आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२, गणेशबगर क्षेत्रमा मात्र लगभग ३५ घर बगायो । त्यस क्षेत्रका स्थानीय कतिपयको घर पूरै

Screenshot