Logo
राष्ट्रिय

राष्ट्रियताप्रति सबै दल एकमत

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २९ वैशाख । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपाल–भारत सीमा विवाद सुगौली सन्धि, ऐतिहासिक दस्तावेज तथा तथ्य प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिएका

विस्तृत पढ्नुहोस
भारतको मिचाहf प्रवृत्ति हो : पूर्वसांसद मञ्च नेपाल

काठमाडौँ, २८ वैशाख : पूर्वसांसद मञ्च नेपालले विश्व कोरोना महामारीविरुद्ध जुटिरहेका बेला नेपालको लिपुलेकमा भारतद्वारा सडक बनाएर उद्घाटन गर्ने कार्यलाई मिचाहा प्रवृत्तिको सङ्ज्ञा दिएको छ । उक्त मञ्चका अध्यक्ष ओमकारप्रसाद

केक काटेर महन्त कक्षमा महिलासँग नाचगान गरेकाे आरोप

हिमांशु चौधरी, जनकपुरधाम  । जानकी मन्दिरका महन्त र शिष्यबीच चुलिएको विवादले यहाँ चिन्ता छाएको छ ।   मन्दिरको व्यवस्थापन, अधिकार, उत्तराधिकारी, मूल्य मान्यता तथा अमर्यादित गतिविधि सञ्चालनका विषयमा उत्पन्न विवादले मन्दिरको

विश्वभर कोरोनाबाट ७८ नेपालीको मृत्यु, छ हजार संक्रमित

काठमाडौं, २८ वैशाख । विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९) संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ७८ पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार

भारतीय सडक निर्माणप्रति विरोध

काठमाडौँ, २८ वैशाख । नेपालको भूमि लिपुलेक अतिक्रमण गरी भारतले सडक निर्माण गरेको विरोधमा विद्यार्थी सङ्गठनले शनिबार विरोध प्रदर्शन गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समर्थक अनेरास्ववियुका विद्यार्थीले लैनचौरस्थित

कोरोनाबाट विदेशमा ७८ जना नेपालीको मृत्यु

काठमाडौं, बैशाख २८ । कोरोना भाइरसको संक्रमणले विश्वभर ७८ जना नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसका कारण ७८ नेपालीको मृत्यु भएको

पार्टी बलियो होस् : गौतम

काठमाडौं, २८ वैशाख । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले पार्टी बलियो बनाउनेमा आफ्नो ध्यान केन्द्रित रहेको बताएका छन् । शनिबार सङ्क्षिप्त कुरा गदै नेता गौतमले भने,

पूर्व जर्नेल बस्न्यात, पूर्व एआइजी श्रेष्ठ र पत्रकार योगी रिहा

काठमाडौं, २७ वैशाख । पूर्व जर्नेल प्रेमसिंह बस्न्यात र पूर्व एआइजी ठाकुरमोहन श्रेष्ठ र पत्रकार अनिल योगी रिहा भएका छन् । आज शंकपार्कमा भारतले लिपुलेकबाट व्यापार मार्ग खोलेको विरोधमा बोल्दै

भारतीय दुतावास अगाडि प्रदर्शनका क्रममा पक्राउ परेका विद्यार्थी नेता रिहा

काठमाडौं, २७ वैशाख । भारतीय दुतावास अगाडि प्रदर्शनका क्रममा पक्राउ परेका विद्यार्थी नेताहरु पक्राउ परेका छन् । उनीहरु आज साँझ महेन्द्र पुलिस क्लबबाट रिहा भएका हुन् । भारतले लिपुलेक हुँदै

सांसद ‘अपहरण’ प्रकरण : घटनास्थलको मुचुल्का संकलन, तामेलीमा राख्न प्रहरीमाथि दबाब

काठमाडौं, २७ बैशाख ।जनता समाजवादी पार्टीका सांसद डा सुरेन्द्र यादबले दिएको अपहरणसम्बन्धि उजुरी जिल्ला सरकारी वकिल कार्यालयबाट प्रहरीमा पुगेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले जाहेरी दर्ता गरेर प्रारम्भिक अनुसन्धान

भारतले लखेटेपछि दशगजामै बास

बाँके, २७ बैशाख । भारतमा कोरोना संक्रमण फैलिएपछि नेपाल सरकारले भारतबाट कुनै पनि व्यक्ति नेपाल प्रवेश गर्न नपाउने निर्देशन दिए पनि गत साता भारत महाराष्ट्र, झाँसी, कानपुर, दिल्ली र पञ्जावबाट

हिमालय एयरलाइन्सले चीनबाट स्वास्थ्य सामग्री ल्यायो

काठमाडौँ, २७ वैशाख । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने हिमालय एयरलाइन्सले चीनको छोङछिङबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ । छोङछिङजियाङबे अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वास्थ्य सामग्री बोकेर आएको हिमालयको एयरबस ३२०–२१४ कलसाइन नाइन