भक्तपुर, २७ असार । अविरल वर्षाका कारण उर्लिएको हनुमन्तेको बाढी बस्तीमा पस्न थालेपछि भक्तपुरमा डुबान शुरु भएको छ । हिजोदेखि नै परेको अविरल वर्षाका कारण
हेटौंडा, २७ असार। बिहीबार रातिदेखि परेको अविरल वर्षाले हेटौंडाबाट कुलेखानी हुँदै काठमाडौं जाने फाखेल र सिस्नेरीका विभिन्न स्थानमा पहिरो जाँदा शुक्रबार बिहानदेखि हेटौंडा–कुलेखानी सडकखन्डको यातायात सेवा अवरुद्ध भएको छ ।
काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले संविधान, ऐन कानुन र अन्तराष्ट्रिय अभ्यास अध्ययन गरेर मात्र बचत तथा ऋण सहकारी संस्थासम्बन्धी छुट्टै कानुन निर्माण गर्ने बताउनुभएको
काठमाडौं, २७ असार । दोहोरो भीडन्तमा मारिएका भनिएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको परिवारले पौडेललाई नियोजित रुपमा नियन्त्रणमा लिएर हत्या गरिएकोे दाबी गरेको छ ।
महोत्तरी : महोत्तरीको रातो खोलामा आएको बाढीले आज बिहान एक वृद्धलाई बगाएको छ । बलवा नगरपालिका–२ का ७० वर्षीय हनिफ बैठालाई रातो खोलाले बगाएको हो । विगत दुई दिनदेखि परेको
काठमाडौं । आज बिहान यति एयरलाइन्सको जहाज धावनमार्गबाट चिप्लिएपछि त्रिभुवन विमानस्थल ३ बजेसम्मका लागि बन्द गरिएको छ ।अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल ड्युटी अफिरका अनुसार विमानस्थल आज दिउँसो ३ बजेसम्मका लागि बन्द
सिन्धुली। लगातारको वर्षाका कारण पहिरोले गोठ बगाउँदा सिन्धुलीमा एकजनाको मृत्यु भएको छ भने दर्जनौं घरमा क्षति पुगेको छ। मंगलबार साँझबाट परेको अविरल वर्षासँगै आएको पहिरोले गोठ बगाउँदा सिन्धुलीको फिक्कल गाउँपालिका
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई ललितपुरमा दुव्र्यवहारको प्रयास भएको छ । उनलाई एक कार्यक्रममा जाँदा कालोझण्डा देखाइएको हो । आदिवासी जनजाति युवा विद्यार्थीले ललितपुरको जावलाखेलमा मन्त्री
काठमाडौं । भौतिक पूर्वाधार ताथ यातायातमन्त्री रघुवीर महासेठले वर्तमान सरकार पाँच वर्षको लागि भएकोले अब केपी शर्मा ओली नै पाँच वर्षसम्म प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । त्यस्तै, उनले तत्काल
काठमाडौं, २७ असार । देशका अधिकांश स्थानमा गएराति देखि अविरल वर्षाभएपछि बाटोहरु बन्द भएका छन् । गृहमन्त्रालयका अनुसार का कारण बाटोहरु बन्द भएकाछन् । वीपी राजमार्गस्थित काभ्रे रोशी गाउँपालिकाको पिप्ले
काठमाडौं,२७ असार । लगातारको वर्षाका कारण सदरमुकाम सिरहासहितका बजार क्षेत्र र सरकारी कार्यालय जलमग्न भएका छन् । विगत पाँच दिनदेखिको अविरल वर्षाका कारण सदरमुकाम सिरहामा सडकबाटै पानी बग्न थालेपछि आवतजावतमा
बुटवल, २७ असार । तिनाउ नदीले खतराको सतह पार गरेको छ । बाढी सूचना केन्द्रले तिनाउले खतराको सतह पार गरेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । २६ असारको साँझ