काठमाडौँ, २८ असार । निर्वाचन आयोगले व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई बोलाएर आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि मतदाता नामावली संकलन कार्यमा सहयोग पु¥याउन आग्रह
काठमाडौँ, २८ असार । व्यवस्थापिका–संसद्को बैठकले ‘कर्मचारी समायोजन विधेयक, २०७४ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृति ग¥यो । प्रधानमन्त्री एवम् सामान्य प्रशासनमन्त्री शेरबहादुर देउवाका तर्फबाट श्रम तथा रोजगारमन्त्री फरमुल्लाह
काठमाडौ, २८ ।असार आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई शुक्रवार अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नाममा आदेश जारी गरेको छ । आयोगले शर्मालाई गैरकानूनी रुपमा थुनामा
काठमाडौं, २८ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता भुवन पाठकले संशोधन प्रस्ताव निर्णयार्थ पेश भए आफ्नो पार्टीको तर्फबाट ३७ जनाले नै प्रस्तावको पक्षमा मतदान गर्ने स्पष्ट पारे । बुधबार रिपोर्टर्स क्लब
काठमाडौं, २८ असार । राजपाका नेता वृजेशकुमार गुप्ताले असोज २ गते हुने प्रदेश नम्बर २ को निर्वाचन अघि नै संशोधन प्रस्ताव पारित नभए आफूहरु चुनावमा भाग नलिने स्पष्ट पारे । उनले
काठमाडौं, २८ असार । निर्वाचन आयोगले संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई छलफलको लागि आज आयोगमा बोलाएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले बोलाएको बैठकमा सबै दलका शीर्ष नेताहरुको
असार २८, काठमाण्डौ । सरकारले स्थानीय तहको तेस्रो चरणको चुनाव अघि संविधान संशोधन नगर्ने भएको छ । राष्ट्रिय जनता पार्टीको माग अनुसार आगामी असोज २ गते हुने प्रदेश नम्बर २
काठमाडौं २८ असार । – सत्तारुढ दल नेकपा माओवादी केन्द्रले निर्वाचनमा तेस्रो स्थानमा सीमित भएपछि हारको कारण खोजी गर्न थालेका छन् । गाउँ गाउँमा सिंहदरबार, उज्यालो नेपाल आर्थिक बृद्धिदरलगायतका राम्रो काम
काठमाडौँ, २७ असार । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग जापानका संसदीय उपविदेशमन्त्री कियोशी ओडावाराले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । परराष्ट्र मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरुबीच नेपाल–जापानबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित
काठमाडौँ, २७ असार -भ्रष्टाचारको आरोपमा थुनामा रहेका आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । शर्माका श्रीमती कल्पना उप्रेती शर्माले
काठमाडौं,२७ असार । संविधान संशोधन लगायतका विषयमा छलफल गर्न कांग्रेस, माओवादी र राजपाका नेताहरुको संयुक्त बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा संविधान संशोधन सम्बन्धी राजपाको मागलाई कसरी
काठमाडौँ, २७ असार । काठमाडौँ महानगरपालिकाले रानीपोखरीको पुनःनिर्माणको काम छिटो सक्न ठेकेदारलाई निर्देशन दिएको छ । सम्झौतानुसार यही असार मसान्तसम्म काम सक्नुपर्ने भए पनि अझै धेरै काम बाँकी रहेकाले कामपाले