काठमाडौं, २३ असार । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा आफ्नो पार्टी चौथो ठूलो शक्ति भएकोमा खुशी व्यक्त गरेका
काठमाडौं, २३ असार । चितनकाु भतरपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतगणनाका विषयमा आज सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाइ हुँदैछ । उक्त मुद्दाको पेशी ७ नम्बरमा परेको छ ।
असार २३, काठमाण्डौँ । राष्ट्रिय जनता पार्टी (राजपा) फुटको संघारमा पुगेको छ । निर्वाचन आयोगमा दल दर्ताका लागि विगत केही दिनदेखि छलफलमा जुटेका राजपाका नेताहरु अन्ततः विवादको भुमरीमा फसेका छन्
काठमाडौं, असार २२ । सशस्त्र प्रहरी प्रधान कार्यालयले ३ वर्षदेखि आफ्ना जनशक्तिलाई कम्ब्याट ड्रेससहितका अति आवश्यकीय लत्ताकपडा उपलब्ध गराउन सकेको छैन । ठेकेदार र निर्णय प्रक्रियाा संलग्न अधिकारीबीच अपारदर्शी खरिद
काठमाण्डौ, असार २२ । निर्वाचन आयोगले प्रदेश सभाको निर्वाचन आगामी असोज ३० गते सोमबार गर्ने गरी निर्वाचनको मिति र कार्यक्रम नेपाल सरकारसमक्ष प्रस्ताव गरेको छ । आयोगले असार मसान्तभित्र प्रदेश
असार २३, काठमाण्डौँ राष्ट्रिय जनता पार्टी (राजपा)नेपाल गठनको अढाई महिनामै विभाजनको रेखा कोरिएको छ । यो खबर चिरञ्जीवी ढुंगानाले आजको अन्नपूर्णमा लेखेका छन् । निर्वाचन आयोगमा दल दर्ता र विधानमा
काठमाण्डौ, असार २३ शान्ति प्रक्रियामा आउँदा दर्ता छुट दिइएका गाडी माओवादी नेताले आफूखसी प्रयोग गर्दै आएका छन् । सरकारले १० वर्षअघि माओवादी लडाकूलाई ५७, नेतालाई ३५ र केन्द्रीय कार्यालयलाई
काठमाण्डौ, २३ असार । पूर्वराजा ज्ञानेन्द्र शाहले आज (शुक्रबार) ७१ औं जन्मदिन मनाउँदैछन् । शाहले जन्मदिनका अवसरमा निर्मल निवास महाराजगंजमा आफन्त तथा शुभचिन्तकलाई निम्तो नै दिएर जन्मदिन मनाउन लागेका हुन्
काठमाडौं, २२ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय प्रतिष्ठामा आँच नआउने गरी वैदेशिक लगानी भित्र्याउनु पर्नेमा जोड दिएका छन्। अध्यक्ष दाहालले राजनीतिक स्थिरता भए
काठमाडौं, २२ असार । मन्त्रिपरिषद विस्तार गर्नेबारे प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीच आज गम्भिर छलफल भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताहरुवीच यही
काठमाडौं २२ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता डा. वंशिधर मिश्रले आफ्नो पार्टी संविधान संशोधन गर्न तयार रहेको बताएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि दोस्रो
काठमाडौं २२ असार । पार्टी विधानमा गजेन्द्रनारायण सिंहको नाम राख्ने–नराख्ने आन्तरिक विवादले राष्ट्रिय जनता पार्टी बुधबार निर्वाचन आयोगमा दर्ता हुन सकेन । मंगलबार राति सहमति जुटेपछि अध्यक्षमण्डलका सबैले हस्ताक्षर गरेको