काठमाडौं, १ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले लोक सेवा आयोगको विधि भनेकै निश्पक्षता र विश्वसनीयता भएकाले यसलाई जोगाएर राख्न निर्देशन दिएका छन् । नेपालमा रहेका
काठमाडौँ, १ असार । सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी तथा आन्दोलनरत राजपाका नेताहरूले २ नम्बर प्रदेशको चुनाव सार्ने गरेको निर्णयमा निर्वाचन आयोगका प्रमुख अयोधी प्रसाद यादवले कुनै प्रतिक्रिया दिएनन।
काठमाडौं, १ असार । दोस्रो चरणको निर्वाचन सार्ने प्रस्तावलाई निर्वाचन अयोगले अस्विकार गरेको छ। बिहीबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा निर्वाचन आयोगका पदाधिकारीसँग प्रधानमन्त्रीसहित सत्ता पक्ष दलका नेताले गरेको छलफलमा आयोगका पदाधिकारीले निर्वाचनको
काठमाडौं, १ असार । प्रदेश नम्बर २ को निर्वाचन असोज २ गतेलाई सार्नेलाई सरकारको निर्णयलाई राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले स्वागत गरेका छन् । सरकारले प्रदेश नम्बर २
काठमाडौँ, १ असार । लोकसेवा आयोगका हरेक गतिविधि अब मोबाइल एप्सबाट जानकारी लिन सकिने भएको छ ।आयोगको ६७औँ वार्षिकोत्सवको अवसरमा आज उपराष्ट्रपति नन्दबहादुर पुनले सो मोबाइल एप्सको सार्वजनिक गर्नुभयो ।
काठमाडौं, १ असार । तराईका केही जिल्लामा निर्वाचन सार्ने सरकारको प्रस्ताव निर्वाचन आयोगले अस्वीकार गरेको छ । राजपा समर्थित सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले बुधवार बिहान निर्वाचन आयोगका पदाधिकारीलाई बोलाई चुनाव
काठमाडौं, १ असार । पूर्व प्रधानमन्त्री एवं ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाहरुको सहभागिता भए पनि अर्थपूर्ण सहभागिता नभएको बताउँदै महिला नेतृहरुलाई अर्थपूर्ण प्रतिनिधित्वबारे सोच्न आग्रह गर्नुभएको
काठमाडौं १ असार । ज्योतिषविद्यामा विश्वास गरेका कारण कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएको साताभन्दा बढी भईसक्दा पनि बुढानिलकण्ठस्थित नजिी निवा छाडेर बालुवाटारस्थित सरकारी निवामा सर्न सकेका छैनन् ।
विशेष प्रतिनिधि सुरेन्द्रबहादुर नेपाली : जेनेभा, ३१ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारी स्वीट्जरल्यान्डको जेनेभामा आयोजना भइरहेको ‘१०६औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’ को एक भागका रूपमा रहेको ‘रोजगारीको विश्व शिखर बैठक’ मा
काठमाडौँ, ३१ जेठ । नेपाली काँग्रेसले आसन्न स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि प्रदेश नं २ बाहेक सबै प्रदेशमा पार्टीका तर्फबाट उम्मेदवारकोे टुङ्गो लगाएको छ । जिल्लास्तरमा विवाद बनेका तहमा
पर्सा, ३१ जेष्ठ । राजपा नेपालका शीर्ष नेता राजेन्द्र महत्तोले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको मानसिक सन्तुलन बिग्रिएको आरोप लगाएका छन् । बुधबार पर्साको बिरगन्जमा आन्दोलनकारीमाझ पत्रकारहरुसँग कुरा
काठमाडौं, ३१ जेठ । असार १४ गतेको निर्वाचनमा आन्दोलनरत राजपा नेपाललाई सहभागी गराउनेबारे सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहित प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, राजपा नेपाल र विजयकुमार