काठमाडौँ, १७ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भरतपुर महानगरपालिकाको स्थगित मतगणना पुनः सुचारु गर्न माग गर्दै व्यवस्थापिका संसद्को बैठक अवरुद्ध गरेको छ
काठमाडौं, १७ जेठ । राष्ट्रिय जनता पार्टी नेपाललाई चुनावमा सहभागी गराउने उद्देश्यले सरकारले आजमात्रै दोस्रो चरणको स्थानीय तहको निर्वाचन आगामी असार १४ गते गर्ने निर्णय गरेको छ । तर राजपा
काठमाडौं, १७ जेठ । प्रतिपक्षी दल नेकपा एमालेले भरतपुर महानगरपालिकाको मतगणना तत्काल सुरु गर्न माग गर्दै व्यवस्थापिका संसद अवरुद्ध गरेको छ । व्यवस्थापिका संसदको बुधवारको बैठक शुरु हुनासाथ विशेष समय
काठमाडौं १७ जेठ । सरकारले राष्ट्रपति/उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक मंगलबार संसदमा दर्ता गरेको छ । राष्ट्रपति/उपराष्ट्रपतिलाई सरकारको तजबिजी निर्णयका आधारमा उपलब्ध गराउँदै आएको सेवासुविधालाई पारदर्शी बनाउन ऐन बनाउन खोजिएको
जेठ १६, काठमाडौं । गरीबी निवारण कोष सञ्चालक समितिको ६६ औं र ६७ औं बैठक प्रधानमन्त्री तथा कोषका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा मंगलबार सम्पन्न भएको छ । सिंहदरबारमा सम्पन्न
काठमाडौँ, १६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगका पदाधिकारीसँग निर्वाचनका लागि राजनीतिक सहमति खोज्ने प्रयास जारी रहेको र मुस्लिम समुदायको पवित्र पर्व रमजानसमेतलाई ध्यानमा राखी दोस्रो चरणको निर्वाचनको
काठमाडौँ, १६ जेठ । साझा पार्टीले इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानको अन्तिम शुक्रबारका दिन पारेर आगामी असार ९ गते स्थानीय तहको दोस्रो चरणको निर्वाचन गर्ने भनी सरकारले गरेको पछिल्लो निर्णयमा
काठमाडौँ, १६ जेठ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि सरकारले तोकेको आगामी असार ९ गतेका दिन मुस्लिम समुदायको मुख्य पर्व रमजान पर्ने भएकाले निर्वाचनको मितिमा पुनःविचार गर्न माग गरिएको
काठमाडौ, १६ जेठ । पूर्वअर्थमन्त्री डा. शंकरप्रसाद कोइरालाले पनि बजेट विशिष्ट परिस्थितिमा आएको भएपनि यसले आशाका किरणहरु ल्याएको बताए । कोइरालाले बजेट दुई दलीय सहमतिमा आएको भएपनि यो बजेटलाई राजनीतिक सहमतिमा
काठमाडौं, १६ जेठ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वअर्थमन्त्री वर्षमान पुनले कांग्रेस सभापति शेरबहादुर देउवालाई अब प्रधानमन्त्री बन्नबाट कसैलेपनि रोक्न नसक्ने बताए । मंगलबार रिपोर्टर्स क्लब नेपालले
काठमाडौं १६ जेठ । एमालेले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा केन्द्रीय स्तरबाट कुनै पार्टीसँग पनि तालमेल नगर्ने भएको छ । पहिलो चरणको तालमेलले प्रभावकारी परिणाम दिन नसकेको निष्कर्ष निकाल्दै एमालेले यस्तो निर्णय
काठमाडौ, १५ जेठ । सरकारले स्थानीय तहका लागि २ खर्व २५ अर्व ५ करोड ४५ लाख ९१ हजार बिनियोजन गरिएको छ । ठेकेदारहरूले एक भन्दा बढी सहायक ठेक्का दिन पाउने