Logo
राष्ट्रिय

वीरगन्ज र विराटनगरलाई महानगर बनाइँदै

काठमाडौं ७ जेठ । महानगरको मापदण्ड पुर्याउन गाउँपालिका र नगरपालिकालाई गाभिने दोस्रो चरणको निर्वाचनअगाडि नै सरकारले तराईका दुई उपमहानगरलाई महानगरमा स्तरोन्नति गर्ने तयारी गरेको छ

विस्तृत पढ्नुहोस
६० वटा स्थानीय तह थप्न सुझाव

काठमाडौं ७ जेठ । कांग्रेसका मधेस केन्द्रित सांसद, केन्द्रीय सदस्य र जिल्ला कार्यसमितिका सभापतिहरूले जनसंख्याका आधारमा तराई–मधेसमा स्थानीय तहको संख्या थप गरेर जेठ ३१ मै चुनाव गर्न पार्टी नेतृत्व र

नेपाल–भारत सन्धि परिमार्जनमा आशा गर्ने ठाउँ छ : डा थापा

काठमाडौँ, ६ जेठ । नेपाल–भारत शान्ति तथा मैत्री सन्धि, १९५० को सान्दर्भिकता समाप्त भइसकेकाले एक्काइसौँ शताब्दी अनुकूल गतिशील नयाँ सन्धिमा जोड दिइएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानले आफ्नो स्थापनाको हीरक जयन्तीका

टोपबहादुर रायमाझीको दाबी : ‘हेर्दै जानुहोस्, केन्द्रिय संसदको निर्वाचनसम्म माओवादी केन्द्र ‘टप’ हुन्छ’

काठमाडौं, ६ जेठ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले पहिलो चरणको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएकोले अब दोस्रो चरणको निर्वाचन जेठ ३१ गते नै हुने

मोटरसाइकल दुर्घटनामा म्यादी प्रहरीको मृत्यु

राजविराज, ६ जेठ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कन्चनरुप नगरपालिका– ११ स्थित मोहुली पुलमा मोटरसाइकल दुर्घटनामा परी आज एकजना म्यादी प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको इलाका प्रहरी

राजिनामादेखि अर्को चुनावको तयारीबारे प्रचण्डले आफ्नो धारणा राख्दै

काठमाडौं, ६ जेठ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको हेड क्वार्टर बैठक अहिले दिउँसो बस्दैछ । पहिलो चरणको निर्वाचन सम्पन्न भएलगत्तै बस्न लागेको पार्टीको बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल

नेतृत्वमा धमाधम महिला

काठमाडौं ६ जेठ । पहिलो चरणमा निर्वाचन भएका २ सय ८३ स्थानीय तहमध्ये झन्डै एक दर्जन स्थानमा विभिन्न दलका नेत्रीले प्रमुख पदमा जित हासिल गरेका छन् । उपप्रमुख पदमा भने अधिकांश

एमालेले विश्वासले मत जितेको हो : अध्यक्ष ओली

काभ्रे, ६ जेठ । नेकपा (एमाले)ले हिंसाले नभई जनताको विश्वासले चुनाव जितेको एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले बताए । बनेपा नगरपालिकामा एमालेले प्रमुख र उपप्रमुखमा जितेको अवसरमा गरिएको

दोस्रो चरणको निर्वाचनमा रातो मसीबाट मत सङ्केत

काठमाडौँ, ५ जेठ । निर्वाचन आयोगले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा रातो रङको मसी प्रयोग गरी मत सङ्केत गराउने निर्णय गरेको छ । आयोगका सचिव गोपीनाथ मैनालीले पत्रकारसँग कुरा गर्दै

निर्णायक वार्ता भन्दै प्रचण्डले बालुवाटारमा बोलाए ७ दललाई

काठमाडौं, ५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलसहित राप्रपा, राष्ट्रिय जनता पार्टी, नेपाल लोकतान्त्रिक फोरम, संघीय गठबन्ध र संघीय समाजवादी फोरम नेपालका शीर्ष नेताहरुलाई बालुवाटार बोलाएका छन् ।

पार्टीले सर्वसम्मतले निर्णय गरेपछि प्रधानमन्त्रीमा आफूलाई सघाउन प्रचण्डसँग वामदेवको आग्रह

काठमाडौं, ५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजिनामा दिएर काँग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने बेलामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम भने माओवादी केन्द्रको

दोस्रो चरणको निर्वाचनपनि उत्सापूर्ण हुने प्रधानमन्त्री प्रचण्डको दाबी

काठमाडौं, ५ जेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो चरणको स्थानीय निर्वाचन उत्सवपूर्ण हुने बताएका छन्। शुक्रबार नवलपरासीको शास्वतधाम पुगेका प्रधानमन्त्री दाहालले सञ्चारकर्मीसँग कुरा गर्दै मधेस केन्द्रीत राष्ट्रिय जनता पार्टीसहित