Logo
राष्ट्रिय

मातृशोकमा रहेकी रेणुलाई बालेनको समवेदना ‘अभिभावकत्व ग्रहण गर्दै सबैलाई सम्हाल्न सक्ने क्षमता प्राप्त होस्’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २७ असार । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले मातृशोकमा रहेकी भरतपुर महानगर प्रमुख रेणु दाहालप्रति समवेदना प्रकट गरेका छन् । आज (बुधबार) विहान प्रधानमन्त्री

विस्तृत पढ्नुहोस
कोशीका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध परेको रिटमा सुनुवाई सकियो,के आउला फैसला ?

काठमाडौं,२७ असार । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि सुनुवाई सकिएको छ । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा सुनुवाई भएको थियो । लगातार

सीता दाहालको निधनप्रति बागमती प्रदेशका प्रमुख शर्माद्वारा समवेदना प्रकट

मनहरि, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनप्रति बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले दुःख व्यक्त गरेका छन् । आज समवेदना पत्र जारी गर्दै प्रदेश प्रमुख

प्रधानमन्त्री प्रचण्डकी श्रीमतीमात्रै थिईनन् सीता

काठमाडौँ, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का धर्मपत्नी सीता दाहाललाई नेकपा (माओवादी केन्द्र) का नेता तथा कार्यकर्ताले सङ्कटमा जोगाउने र सबैलाई मिलाएर लैजाने अभिभावकमारुपमा लिने गरेको स्मरण गरेका छन्

कोशीका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध परेको रिटमा सुनुवाइ सुरू

काठमाडौं,२७ असार । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि सुनुवाई सुरु भएको छ । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा सुनुवाइ सुरु भएको हो

सीता दाहालको निधनमा मधेश र सुदूरपश्चिम प्रदेशसभाद्धारा शोक प्रस्ताव पारित

काठमाडौं,२७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनमा सूदुरपश्चिम र मधेश प्रदेशसभामा शोक प्रस्ताव पारित भएको छ । दाहालको निधनमा दुबै प्रदेशसभाले सर्वसम्मतले शोक प्रस्ताव पारित गरेको

सीता दाहालको निधनप्रति पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडौं,२७ असार । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी एवं माओवादी केन्द्रकी सल्लाहकार सीता दाहालको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । पूर्वराजाले सीता दाहालको निधनमा दुःख व्यक्त गर्दै आफ्ना

अन्तिम संस्कारका लागि सीता दाहालको पार्थिव शरीर लगियो पशुपति

काठमाडौं, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको अन्तिम संस्कारका लागि पार्थिव शरीर पशुपति लगिएको छ । अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको उनको पार्थिव

सीता दाहालको निधन:‘फस्ट लेडी’ को हैसियतमा अन्तिम बिदाइ गरिने

काठमाडौं,२७ असार । मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको ‘फस्ट लेडी’को हैसियतमा अन्तिम बिदाइ गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा बसेको आकस्मिक बैठकले

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं, २७ असार । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बैठक आगामी साउन २ गते दिउँसो १ बजे वीपी स्मृति भवन, वीपीनगर, ललितपुरमा बस्नेछ । बैठकमा केन्द्रीय कार्यसमितिका

सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु

काठमाडौं,२७ असार । मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल

सीता दाहालको निधनमा माओवादीले सबै कार्यालयमा दुई दिनसम्म झन्डा आधा झुकाउने

काठमाडौं,२७ असार । नेकपा (माआवादी केन्द्र)ले पार्टीका सल्लाहकार एवं पार्टी अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधनप्रति पार्टीका कार्यालयमा दुई दिनसम्म पार्टीको झन्डा आधा झुकाउने निर्णय गरेको छ