Logo
राष्ट्रिय

आज देशभर पानी पर्ने, सतर्क रहन आग्रह

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असार ११ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा

विस्तृत पढ्नुहोस
एमाले सांसद पन्त भन्छन: एमाले सरकार बनाउन हतारिँदैन,मौका आए छोड्दैन

काठमाडौं,१० असार । नेकपा एमालेका स्थायी कमिटि सदस्य एवं सांसद रघुजी पन्तले एमाले अहिलेको सत्ता गठवन्धन परिवर्तन गर्ने खेलमा नलागेको स्प्रष्ट पारेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा

छोरा भेट्न कैलाली कारागार पुगेकी आमा खैरो हिरोइनसहित पक्राउ

काठमाडौं,१० असार । प्रहरीले कैलाली जिल्ला कारागारबाट एक महिलालाई पक्राउ गरेको छ । कैलालीको धनगढी उपमहानगरपालिका-१ मा रहेको जिल्ला कारागारमा रहेका छोरा भेट्न पुगेकी ५० वर्षीय कमलादेवी अवस्थी लागुऔषध खैरो

धनगढी उपमहानगरले सार्वजनिक गर्‍यो १ अर्ब ९३ करोडको बजेट

काठमाडौं,१० असार । कैलालीको धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०-८१ को लागि विनियोजित बजेट सार्वजनिक गरेको छ । आइतबार बसेको नगरसभाको १०औं नगर अधिवेशनमा उपप्रमुख कन्दकला रानाले रु १ अर्ब

घोराही उपमहानगरले ल्यायो २ अर्ब १५ करोडको बजेट

काठमाडौं,१० असार । दाङको घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०र८१ का लागि २ अर्ब १५ करोड ५४ लाख ८३ हजारको बजेट ल्याएको छ। उपमहानगरपालिकाको नगरसभाको १३ औं अधिबेशन मा नगर

स्वर्गीय हेमविक्रम सिलवालको अर्धवार्षिकीमा गरियो स्मृति सभा

काठमाडौं, १० असार । स्वतन्त्र नागरिक समाजमा संस्थापक अध्यक्ष स्वर्गीय हेमविक्रम सिलवालको अर्धवार्षिकीमा स्मृति सभा गरिएको छ । आज (आईतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी स्वतन्त्र नागरिक समाजले स्वर्गीय

वान एक्स बेट प्रकरणमा पक्राउ परेका ८ जनालाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं,१० असार । काठमाडौं जिल्ला अदालतले गत जेठ ३२ गते वान एक्स बेट प्रकरणमा पक्राउ परेका ८ जना कलाकार तथा युट्युबरलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको

न्यायाधीशलाई फटाहा र कलंकको संज्ञा दिँदै कोसी प्रदेशका मन्त्रीले लगाए गम्भीर आक्षेप

काठमाडौं, १० असार । कोसी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले उच्च अदालत विराटनगरका न्यायाधिशमाथि गम्भीर आक्षेप लगाएका छन् । आइतबार विराटनगरस्थित एक कार्यक्रममा बोल्दै मन्त्री राजभण्डारीले उच्च अदालतका न्यायाधिशलाई फटाहा

विराटनगर महानगरले ‘उपमेयर किशोरी आत्मरक्षा कार्यक्रम’लाई निरन्तरता दिने

काठमाडौं,१० असार । विराटनगर महानगरपालिकाले ‘उपमेयर किशोरी आत्मरक्षा’ कार्यक्रमलाई निरन्तरता दिने भएको छ । महानगरपालिकाको १२औं नगर अधिवेशनमा आगामी आर्थिक वर्ष २०८०-८१ को विनियोजित बजेट सार्वजनि गर्दै उपप्रमुख शिल्पा निराला

भरतपुर महानगरले ‘हाम्रो सहर,हरियाली तथा स्वच्छ सहर’अभियान सञ्चालन गर्ने

काठमाडौं,१० असार । चितवनको भरतपुर महानगरपालिकालाई हरियाली र स्वच्छ सहर बनाइने भएको छ । महानगरपालिकाको आज भएको १३औँ नगरसभामा नगर प्रमुख रेनु दाहालले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ‘हाम्रो सहर,

भिआईपीको सुरक्षामा खटिएका तीन सय १६ जना सुरक्षाकर्मीलाई गृहले बोलायो फिर्ता

काठमाडौं, १० असार । गृह मन्त्रालयले बहालवाला तथा पूर्व विशिष्ट पदाधिकारीहरुको सुरक्षामा खटिएका तीन सय १६ जना सुरक्षाकर्मीलाई फिर्ता बोलाएको छ । उनीहरुलाई विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ विपरित

भरतपुर महानगरले ‘एक वडाः एक जेष्ठ नागरिक विश्रामस्थल’कार्यक्रमलाई निरन्तरता दिने

काठमाडौं,१० असार । चितवनको भरतपुर महानगरपालिकाले महानगरपालिका भित्र यस अघिबाटै सञ्चालनमा ल्याइरहेको ‘एक वडाः एक जेष्ठ नागरिक विश्रामस्थल’कार्यक्रमलाई यसवर्ष पनि निरन्तरता दिने भएको छ । महानगरपालिकाको १३औं नगर अधिवेशनमा आगामी