Logo
राष्ट्रिय

पित्तलको जलहरीबारे लेखनाथ  दाहाल भन्छन् : संसदीय छानविन समिति बनाउनुपर्छ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१२ जेठ । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिनाथमा सुनको जलहरीको ठाउँमा पित्तलको जलहरी लगाएर भ्रष्टचार भएको घटनामा संसदीय छानविन समिति बनाउनुपर्ने बताएका छन्

विस्तृत पढ्नुहोस
पशुपतिनाथमा पित्तलको जलहरीबारे सत्यतथ्य छानविन गर्न नेम्वाङको चूनौती, भन्छन्  गम्भिर आरोप टाउकोमा बोकेर हिँड्न सक्दैनौं

काठमाडौं,१२ जेठ । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले पशुपतिनाथमा लगाएको सुनको जलहरीलाई सत्तापक्षका सांसदले पित्तलको भनेर गरेको टिप्पणी प्रति गम्भिर आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोलदै नेम्वाङले उक्त

संसद्को अवरोध हटाउन सर्वदलीय छलफल जारी

काठमाडौं,१२ जेठ । नेकपा एमालेले संसद् अवरोध गरेपछि स्थगित भएको प्रतिनिधिसभाको बैठक पुनःसूचारु गर्ने बारे सर्वपक्षिय छलफल जारी रहेको छ । सभामुख देवराज घिमिरेको सार्यकक्षमा भएको छलफलमा दलका प्रमुख सचेतक

२० मिनेटका लागि स्थगित संसद् बैठक अझै सुरू हुन सकेन

काठमाडौं,१२ जेठ । नेकपा एमालेले नारावाजी गरेपछि २० मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक १ घण्टा हुँदासम्म सुरू हुन सकेकोे छैन । बुधबारको प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्रका सांसद् लेखनाथ दाहालले

पशुपतिनाथमा जलहरी विवाद-१० गतेको बैठकमा के भनेका थिए माओवादी सांसद् दाहालले ?

काठमाडौं,१२ जेठ । गत बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले दिएको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले आजको प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । सांसद दाहालले

एमालेले संसद् अवरोध गर्दा जे देखियो (तस्बिरहरु)

काठमाडौं,१२ जेठ । पशुपतिनाथ मन्दिरमा पित्तलको जलहरी लगाएर केपी ओली नेतृत्वको सरकारले भ्रष्टचार गरेको आरोप सत्तापक्षका सांसदले लगाएपछि नेकपा एमालेले आजको प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । आजको बैठक सुरू

एमालेको अवरोधपछि संसद बैठक २० मिनेटको लागि स्थगित

काठमाडौं,१२ जेठ । प्रतिनिधिसभाको बैठक २० मिनेटको लागि स्थगित भएको छ । आजको बैठक सुरू हुनासाथ एमाले सांसदहरुले उठेर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले एमाले प्रमुख सचेतक पदम गिरीलाई बोल्न

सत्तापक्षका सांसद्ले तथ्यहिन आरोप लगाएको भन्दै एमालले गर्यो सदन अवरोध

काठमाडौं,१२ जेठ । नेकपा एमालेले संसद् अवरोध गरेको छ । गत जेठ १० गते भएको प्रतिनिधिसभाको बैठकमा नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालको अभिव्यक्तिलाई लिएर आपत्ति जनाउँदै एमालेले आजको संसद्

गण्डकी प्रदेशको बजेट अधिवेशन आजबाट

काठमाडौं,१२ जेठ । गण्डकी प्रदेशको चालू अधिवेशनको दोस्रो अधिवेशन आजबाट सुरू हुँदैछ । आज दिउँसो २ बजे सुरुहुने यस अधिवेशनको पहिलो बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री जीतप्रकाश आले मगरले विनियोजन

पूर्वराजा ज्ञानेन्द्रलाई भ्याईनभ्याई, भोलि सुर्खेतमा अभिनन्दन

काठमाडौं,१२ जेठ । पछिल्लो समय देश दौदाडालाई केन्द्रीत बनाएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई यतिबेला अभिनन्दन र भेटघाटको कार्यक्रमलाई लिएर भ्याईनभ्याई परेको छ । केही समय अघिसम्म गुपचुप रहेका शाह यतिबेला देश

लुम्बिनी प्रदेशको बजेट अधिवेशन आजबाट सुरू हुँदै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं,१२ जेठ । लुम्बिनी प्रदेशको बजेट अधिवेशन आजबाट सुरू हुँदैछ । आजको बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले बजेट अधिवेशन आव्हान गरेको पत्र सभामुख तुलाराम घर्तीले पढेर सुनाउँनेछन् । त्यस्तै मौजुदा

नक्कली शरणार्थी प्रकरणको मुद्दा न्यायाधीश न्यौपानेको एकल इजलासमा

काठमाडौं,१२ जेठ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका अभियुक्तको मुद्दा जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासमा परेको छ ।