Logo
राष्ट्रिय

आज प्रदेश १ मा हल्का हिमपातको सम्भावना

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, माघ २२ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही तराईका

विस्तृत पढ्नुहोस
रास्वपाका अधिकांश नेता उपत्यका बाहिर

काठमाडौं, २१ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अधिकांश नेता उपत्यका बाहिर रहेका छन् । रबि लामिछानेको नागरिकता विवादपछि रिक्त रहेको गृहमन्त्रालय रास्वपाले आफ्नो दाबी गर्दै आएको छ ।

वीरगञ्ज नाकाबाट एक वर्षमा ६ सय ५९ पर्यटक भित्रिए

काठमाडौं, २१ माघ । पर्साको वीरगञ्ज भन्सार नाकाबाट पछिल्लो एक वर्षको अवधिमा ६५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण कम भएसँगै नेपालबाट बाहिरीने भन्दा भित्रिने

बुद्धकालीन सभ्यताको संरक्षण जरुरी छ : अर्थमन्त्री पौडेल

काठमाडौं, २१ माघ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लुम्बिनी प्रदेशको समृद्धि र सामर्थ्यता बृहत्तर लुम्बिनीको विकाससँग जोडिएको बताएका छन्। भैरहवामा आज केएमजीले आयोजना गरेको ‘लुम्बिनीको सामर्थ्य’ विषयक छलफल कार्यक्रममा

माधवको नजरमा कुन दल कस्ता ?

काठमाडौं, २१ माघ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आजदेखि सुरु भएको छ । बैठकमा पार्टी अध्यक्ष माधव कुमार नेपालले २५ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका छन्

एमालेको उम्मेदवार राष्ट्रपति बने संविधान र लोकतन्त्र दुर्घटनामा पर्छ- गगन थापा

काठमाडौं, २१ माघ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमालेको खल्तीबाट निकालिएको पात्रलाई राष्ट्रपति बनाएमा संविधान र लोकतन्त्र खतरामा पर्ने बताएका छन् । शनिबार बाराको कलैयामा आयोजित नेपाल प्रेस युनियन

अहिलेको सत्ता गठबन्धन वाम–दक्षिणपन्थी खिचडी गठबन्धन हो– माधव नेपाल

काठमाडौं, २१ माघ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिलेको सत्ता गठबन्धन खिचडी प्रकृतिको रहेको टिप्पणी गरेका छन् । आजदेखि सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा आफ्नो २५

इन्टरनेटबिना पनि रकम भुक्तानी

काठमाडौं, २१ माघ । अब इन्टरनेटबिना पनि रकम भुक्तानी गर्न सकिने भएको छ। इन्टरनेट नभएको अवस्थामा पनि रकम भुक्तानी गर्न मिल्ने सुविधा ‘फोन पे’ले ल्याएको हो। शुक्रबार यहाँ सम्पन्न एक

स्थानीय उत्पादनलाई प्राथकिमता दिन मुख्यमन्त्री अधिकारीको आग्रह

काठमाडौं, २१ माघ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आत्मनिर्भरका लागि स्थानीय उत्पादनलाई प्राथकिमता दिनुपर्ने बताएका छन् । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ नेपालको बागलुङमा आज आयोजित तेस्रो क्याबिनेट बैठकलाई

बढ्दै बैंकिङ कसूरका घटना

काठमाडौं, २१ माघ। काठमाडौं महानगरपालिका–३१ शान्तिनगर बस्ने ४३ वर्षीय भुवनबहादुर माझीले बैंकिङ कसूर गरेको ठहर गर्दै उच्च अदालत पाटन ललितपुरको फैसलाले एक करोड १९ लाख ७३ हजार बिगो बराबरको जरिवाना

श्रीलङ्काका प्रधानमन्त्रीसँग परराष्ट्रमन्त्री पौड्यालको शिष्टाचार भेटवार्ता

काठमाडौं, माघ २१ । परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणबद्र्धनेसँग शिष्टाचार भेट गरेकी छन्। श्रीलङ्काका ७५औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ पुगेकी मन्त्री पौड्यालले शुक्रबार त्यहाँका

कस्तो रहला आजको मौसम ?

काठमाडौं, माघ २१ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा कुनै उल्लेखनीय मौसम प्रणाली छैन। आज देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ