Logo
राष्ट्रिय

नेपालीले जिते ८१ करोड रुपैयाँको चिठ्ठा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, माघ २१ । कतारमा रहेका एक प्रवासी नेपालीले युएईको अबुधाबी ड्रबाट २ करोड ३० लाख दिराम अर्थात् ८१ करोड भन्दा बढी नेपाली रुपैयाँको चिठ्ठा

विस्तृत पढ्नुहोस
आयुक्त थपलियाको रास्वपा लक्षित अभिव्यक्ति–कुनै व्यक्तिले उजुरी दिँदैमा राजनीतिक दल खारेजी हुँदैन

काठमाडौं, २० माघ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले कुनै व्यक्तिले उजुरी दिँदैमा राजनीतिक दल खारेजी गर्न नमिल्ने बताएका छन् । आज(शुक्रबार) पत्रकारहरुसँगको छलफलमा आयुक्त थपलियाले रबि लामिछाने नेतृत्वको

हेराल्ड फुड फेस्टा सम्पन्न (फोटोफिचर)

काठमाडौं, २० माघ । हेराल्ड फुड फेस्टा २०७९ सम्पन्न भएको छ। कार्यक्रमको आयोजना हेराल्ड इन्टरनेसनल कलेज बसुन्धाराका ब्यवस्थापन सङ्कायको १२ कक्षामा अध्ययनरत विधार्थीहरुले गरेका थिए। फुड फेस्टामा होटल ब्यवस्थापन विषय

पत्रकारिता राज्य र नागरिकबीच सहकार्यको सेतु हो– खिलराज रेग्मी

काठमाडौं, २० माघ । मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले सत्य, तथ्य र स्पष्ट समाचार सम्प्रेषण गर्नु पत्रकारिताको धर्म भएको बताएका छन् । न्यूज लाइन्स नेपालको सातौं वार्षिक उत्सवमा आयोजित विचार

क्यानका अध्यक्षलाई विश्वप्रकाशको प्रश्न– ‘खेलको नियम पालनागर्ने संस्थाले न्यायको नियम पालना गर्नुपर्दैन ?’

काठमाडौं, २० माघ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दसँग फोन संवाद गरेका छन् । फोन संवादमा उनीहरुबीच क्रिकेटको पछिल्लो गतिविधिका बारेमा कुराकानी

उच्च अदालतको आदेश विरुद्ध सन्दीप लामिछाने सर्वोच्च जाने

काठमाडौं, २० माघ । क्रिकेटर सन्दीप लामिछाने उच्च अदालतको आदेश विरुद्ध सर्वोच्च अदालत जाने भएका छन् । नाबालिका बलात्कार आरोपमा थुनामा रहेका लामिछाने गत पुष २८ मा २० लाख रुपैयाँ

निर्वाचनमा अन्तरघात गर्ने नेता/कार्यकर्ताप्रति जसपा कठोर बन्ने संकेत

काठमाडौं, २० माघ । जनता समाजवादी पार्टी, नेपालको राजनीतिक समितिको पुसमा सम्पन्न बैठकले निर्वाचनको समयमा पार्टीभित्र रहेर अन्तरघात गर्ने, आधिकारिक उम्मेदवार विरुद्ध उम्मेदवारी दिने, निर्वाचनको समयमा निष्कृय रहने वा असहयोग

सरकारलाई ३ अर्ब फिर्ता गर्दै निर्वाचन आयोग

काठमाडौं, २० माघ । निर्वाचन आयोगले नेपाल सरकारलाई ३ अर्ब फिर्ता गर्ने भएको छ। निर्वाचन आयोगले प्रतिनिधि सभा, प्रदेश सभा निर्वाचनका लागि अनुमानित अनुसार सरकारसँग मागेको १० अर्ब रुपैयाँमा ३

एनआरएनए मलेसियाका उपाध्यक्ष राकेश महतो ईन्टरनेशनल सोसल अर्वाडद्वारा सम्मानित

काठमाडौं, माघ २० । गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका उपाध्यक्ष, समाजसेवी एबं ब्यावसायी राकेश प्रसाद महतो मलेसियामा आयोजित चौथो ईन्टरनेशनल सोसल अर्वाडद्वारा सम्मानित भएका छन । बिगत २३ बर्षदेखी

झापामा ट्रक आपसमा ठोक्किँदा दुईजनाको मृत्यु

झापा,माघ २०। झापामा पार्किङ गरेर राखिएको मालवाहक ट्रकमा अर्को ट्रक ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको शिवसताक्षी नगरपालिका–१ अन्तर्गत पूर्व–पश्चिम राजमार्गमा गएराति दुईजनाको घटनास्थलमै मृत्यु भएको हो

पूर्वप्रधानसेनापति रुकमाङ्गत कटवाल आइसीयुमा, अवस्था चिन्ताजनक

काठमाडौं, माघ २० । पूर्वप्रधानसेनापति रुक्माङ्गत कटवालको अवस्था जटिल भएपछि आइसियुमा लगिएको छ । मृगौला रोगबाट पीडित कटवालको आज छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा डाइलसिस गर्ने क्रममा मुखबाट रगत आएपछि अवस्था

ईप्सन ओलम्पिक-२०७९ सम्पन्न

भक्तपुर, माघ १८ : ईप्सन भक्तपुरले आफ्ना सदस्य विद्यालयहरु बीच इप्सन ओलम्पिक यहि माघ १६ देखि १८ गते सम्पन्न गरेको छ ! विभिन्न ७ वटा विधामा प्रतिस्पर्धा भएको उक्त ईप्सन