Logo
राष्ट्रिय

तिम्ल्याहा बच्चाका आमाबुवालाई मलंगवा नगरपालिकाद्धारा भैंसी उपहार

-रिपोर्टर्स नेपाल/संवाददाता

बख्तियार अली : सर्लाही, १८ माघ । तिम्ल्याहा बच्चालाई जन्मदिएका खुटौनाका एक दम्पतीलाई स्वरोजगारीको लागि मलंगवा नगरपालिकाले भैसी उपहार दिएको छ।मलंगवा नगरपालिका-६ खुटौनाका दम्पती जितेन्द्रकुमार

विस्तृत पढ्नुहोस
बुद्धिजीवी परिषद्ले पिछडिएको र दुर्गम बस्तीमा स्वास्थ्य सेवा दिने

काठमाडौं, १९ माघ । नेकपा एमालेको जनसङ्गठन नेपाल बुद्धिजीवी परिषद्ले पिछडिएको बस्ती तथा दुर्गम बस्तीमा स्वास्थ्य सेवा दिने बारेमा छलफल गरेको छ। बागबजारस्थित आफ्नो केन्द्रीय कार्यालयमा अध्यक्ष तथा प्रदेश सांसद

देशभरका ११ उपमहानगरपालिकाको राष्ट्रिय सम्मेलन बुटवलमा

काठमाडौं, माघ १९ । देशभरका ११ वटा उपमहानगरपालिकाको राष्ट्रिय सम्मेलन बुटवलमा आयोजना हुने भएको छ । आयोजक बुटवल उपमहानगरपालिकाले देशभरका उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरूको राष्ट्रिय सम्मेलन आयोजना

निर्वाचनमा अन्तरघात गर्नेहरुलाई स्पष्टीकरण सोध्दै जसपा

काठमाडौं, १९ माघ । जनता समाजवादी पार्टी(जसपा) नेपालले निर्वाचनमा अन्तरघात गर्नेहरुमाथि स्पष्टीकरण सोध्ने कार्यलाई तीव्रता दिएको छ। पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य शिवलाल थापा संयोजकत्वको छानवीन समितिले जिल्ला जिल्लामा पुगेर निर्वाचनको

अर्थमन्त्री बनेपछि यादवले गरे शहिदहरूको सम्मान

बखतियार अलि सर्लाही १७ माघ । मधेश प्रदेशका नवनियुक्त अर्थमन्त्री संजय यादवले मन्त्री बनेसंगै मधेश आन्दोलनमा शहादत प्राप्त गरेका शहिदहरूको प्रतिमामा फुलमाला अबिर लगाएर शहिदहरूको सम्मान गरेको छ । जनता

सिमसार क्षेत्रमा थपिँदै चुनौती

काठमाडौं, माघ १९। अभिभावकीय अन्योल कायम रहँदा नेपालका सिमसार क्षेत्रको संरक्षणमा चुनौती थपिँदै गएको छ। सिमसार क्षेत्र पानीको स्रोत मात्र नभएर समग्र प्राणीको जनजीविकाको आधार र पारिस्थितिक प्रणालीको जग मानिन्छ।

बागमती प्रदेशसभाको बैठक माघ २२ गते बस्ने

काठमाडौं, १८ माघ । बागमती प्रदेशसभाको बैठक आगामी माघ २२ गते बस्ने भएको छ । प्रदेशसभाको बैठक गत माघ ३ गते मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत प्राप्त गरेपछि स्थगित भएको

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक भोलि बस्दै

काठमाडौं, १८ माघ । नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक भोलि बस्ने भएको छ। बैठक भोलि बिहान ९ बजे बस्ने नेपाली कांग्रेसका सचेतक रमेश लेखकले बताए। बैठकले राष्ट्रिय सभा उपाध्यक्षको

मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं, १८ माघ । प्रतिनिधिसभामाको बैठकमा राष्ट्रिय मानव अधिकार आयोगको २२औँ वार्षिक प्रतिवेदन पेस भएको छ। प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले

कांग्रेसलाई प्रतिपक्षी दलको मान्यता नदिन परेको रिटमा सर्वोच्चको दरपीठ

काठमाडौं , १८ माघ । नेपाली कांग्रेसलाई संसदको प्रमुख प्रतिपक्षी दलको मान्यता नदिन माग गर्दै दायर भएको रिटमा सर्वोच्च अदालतले दरपीठ गरेको छ । प्रतिनिधि सभाको प्रतिपक्ष दल कसलाई बनाउने

रेशम चौधरीलाई छुटाउन सरकार गम्भीर बनेन– रञ्जिता श्रेष्ठ

काठमाडौं, १८ माघ । नागरिक उन्मुक्ति पार्टीकी सांसद रञ्जिता श्रेष्ठ चौधरीले निर्दोष थारुहरुको बिनाशर्त रिहाइका लागि आग्रह गरेकी छन् । सांसद श्रेष्ठले बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै निर्दोष थारु राजबन्दीहरुको

प्रेमप्रसादको आत्मदाहले हामी जनप्रतिनिधि हौं भन्न लज्जाबोध भएको छ– राजकिशोर यादव

काठमाडौं, १८ माघ । जनता समाजवादी पार्टी (जसपा) का सांसद राजकिशोर यादवले प्रेमप्रसाद आचार्यको आत्मदाहले आफूलाई जनप्रतिनिधि हुँ भन्न पनि लज्जाबोध भएको बताएका छन् । आज(बुधबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै