Logo
राष्ट्रिय

सर्लाहीबाट इ–पासपोर्ट वितरण सुरु

-रिपोर्टर्स नेपाल/संवाददाता

सर्लाही, ६ फागुन: जिल्ला प्रशासन कार्यालय सर्लाहीले इ–पासपोर्ट (विद्युतीय राहदानी) वितरण सेवा थालनी गरेको छ । राहदानी विभाग काठमाडौँबाट पहिलोपटक १५६ सेवाग्राहीको इ–पासपोर्ट छापिएर आएपछि

विस्तृत पढ्नुहोस
कमल थापाले साथ खोजे पुराना नेता/कार्यकर्ताको, भोलि पार्टी घोषणा गर्दै

काठमाडौं, ६ फागुन । कमल थापाले शनिबार आफ्नो अध्यक्षमा राप्रपा नेपाल पार्टीको घोषणा गर्दै छन् । ७ फागुन प्रजातन्त्र दिवसको दिन शनिबार राप्रपा नेपालको घोषणा गर्न लागेको शुक्रबार जानकारी दिँदै

बालाजुमा दुई जना पैदलयात्रीलाई ठक्कर दिइ भाग्ने बसका चालक पक्राउ

काठमाडौं, ६ फागुन : काठमाडौं महानगरपालिका–१६ बालाजु गंगाहल नजिक सडकमा बिहीबार बिहान दुई जना पैदलयात्रीलाई ठक्कर दिई भाग्ने (हिट एण्ड रन) बसका चालकालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा

दिक्तेल बजारमा ढलान गरिएको सडक जीर्ण बन्दै

–केदार मगर खोटाङ, ६ फागुन : जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित मानवअधिकार चोकबाट किराँत चोकसम्मको सडक गत वर्षमात्रै ढलान गरिएको थियो । उक्त सडकखण्डको विभिन्न ठाउँमा अहिले सहरी खानेपानी

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि ‘क्यालिब्रेशन फ्लाइट’ सुरु

काठमाडौँ, ६ फागुन: भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि परीक्षण उडान अर्थात ‘क्यालिब्रेशन फ्लाइट’ सुरु हुँदैछ । परीक्षण उडानका क्रममा उडानसँग सम्बन्धित सबै उपकरणको जाँच हुनेछ । क्यालिब्रेशन फ्लाइट सुरु भएसँगै

बीस गोही राप्तीमा छाडियो

चितवन, ६ फागुन: चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गोही प्रजनन केन्द्रमा हुर्काइएका २० घडियाल गोही आज कसरास्थित राप्ती नदीमा छाडिएको छ । दुई भाले र १८ पोथी गोही नदीमा छाडिएको हो

दुई दिन पर सर्‍यो कांग्रेस जिल्ला अधिवेशन

काठमाडौं, फागुन ६ । नेपाली कांग्रेसको जिल्ला अधिवेशन दुई दिन पर सरेको छ । यसअघि फागुन १३ गते निर्धारण गरिएको अधिवेशन अव १५ गते हुने भएको हो । नेपाली कांग्रेस

कालिकोटमा १८ हजार मतदाता थपिए

मान्म, ६ फागुन: कालिकोटमा १८ हजार ११५ मतदाता थपिएका छन् । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा ६४ हजार ९६१ मतदाता रहेकामा हाल जिल्लाको मतदाता सङ्ख्या थपिएर ८३ हजार ७६

प्रजातन्त्र दिवसमा सरसफाइ कार्यक्रम

झापा, ६ फागुन: झापाको सदरमुकाम भद्रपुरस्थित महेन्द्रपार्कमा आज प्रमुख जिल्ला अधिकारीसहित सरकारी कार्यालय प्रमुखहरूले सरसफाइ गरेका छन् । बहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवस तथा छैटौँ निर्वाचन दिवसका अवसरमा प्रजातन्त्र दिवस मूल

गुल्मीको दर्लिङमा पहिलोपटक बस पुग्यो

तम्घास, ६ फागुन: गुल्मीको मालिका गाउँपालिका–३ दर्लिङमा पहिलोपटक बस पुगेको छ । बुटबलबाट आएको पश्चिम नेपाल बस व्यवसायी प्रालिको लु१ख ५७९७ नंको बस गाउँपालिका–१ नेटा र वडा नं २ ह्वाङ्दी

नेपालमै पहिलोपटक ‘छिमेकी चरा’ एपमार्फत चरा गणना हुने

कञ्चनपुर, ६ फागुन: कञ्चनपुरसहित देशका ६६ जिल्लामा शनिबार (फागुन ७ गते) एकै साथ ‘छिमेकी चरा’ एपको माध्यमबाट चरा गणनाको कार्य सुरु हुने भएको छ । नेपाल पक्षी संरक्षण सङ्घले एपमार्फत

रत्ननगर महोत्सव फागुन १५ देखि

चितवन, ६ फागुन: कोरोनाका कारण स्थगन गरिएको रत्ननगर महोत्सव यही फागुन १५ गतेदेखि सञ्चालन हुने भएको छ । गत पुस २७ गतेदेखि सञ्चालन गर्ने भनिएको महोत्सव कोरोनाका कारण अन्तिम समयमा

Screenshot